फेरि बढ्यो सुनको भाउ, तोलाको एक लाख एक हजार भन्दा धेरै

Posted on: 21 Dec, 2022

पुस ६, काठमाडौँ | सुनचाँदीको भाउ फेरि बढेको छ । सुनको भाउ आज तोलामा सात सय रुपैयाँले बढेर एक लाख एक हजार दुई सय रुपैयाँमा पुगेको छ ।

हिजो तोलामा एक लाख ५ सय रुपैयाँ थियो । यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा २५ रुपैयाँले बढेर चाँदी आज एक हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । 

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!