यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?

Posted on: 24 Dec, 2022

पुस ९, काठमाडौँ | नेपाल राष्ट्र बैँकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३२ रूपैयाँ २८ पैसा र बिक्री दर १३२ रूपैयाँ ८८ पैसा रहेको छ। युरो एकको खरिद दर १४० रूपैयाँ ३९ पैसा र बिक्री दर १४१ रूपैयाँ ०३ पैसा रहेको छ।    

त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १५९ रूपैयाँ ५६ पैसा र बिक्री दर १६० रूपैयाँ २८ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २० पैसा र बिक्री दर ३६ रूपैयाँ ३७ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!