काठमाडौं । नेपालको एकिकरण गर्ने शाहसिक महारानी राजेन्द्र लक्ष्मी नेपालकै इतिहासमा नै शक्तीशाली नारी थिईन । देशलाई एकिकरण अभियान  गरि बाइसे र चौविसे राज्य लगायत लमजुङ,तनह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

काठमाडौं । नेपालको एकिकरण गर्ने शाहसिक महारानी राजेन्द्र लक्ष्मी नेपालकै इतिहासमा नै शक्तीशाली नारी थिईन । देशलाई एकिकरण अभियान  गरि बाइसे र चौविसे राज्य लगायत लमजुङ,तनह"/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१५ बर्ष पछि फेरी “राजेन्द्र लक्ष्मी ” मञ्चन

११ आश्विन २०७३, मंगलवार ०३:३५

काठमाडौं । नेपालको एकिकरण गर्ने शाहसिक महारानी राजेन्द्र लक्ष्मी नेपालकै इतिहासमा नै शक्तीशाली नारी थिईन । देशलाई एकिकरण अभियान  गरि बाइसे र चौविसे राज्य लगायत लमजुङ,तनहु लगायत राज्यलाई आफ्नो राज्यमा गाभेकी थिईन । तिनै नेपाल एकिकरण अभियानकी नायक राजेन्द्र लक्ष्मी शाहको जीवनकथामा नाटक मञ्चन शुरु भएको छ । 

नेपालमा लामो समयसम्म शासन गर्ने रानी राजेन्द्र लक्ष्मी नै हुन । यिनी राजा प्रतावसिंहकी पत्नी हुन भने पृथ्वी नारायण शाहकी बुहारी । ससुरा पृथ्वीनारायण शाहले एकिकरणको अभियानलाई सफल पार्न आफै राजेन्द्र लक्ष्मी युद्धमा होमिएको पाइन्छ । रामकेशर बस्नेत,सेनानी अमर सिँह थापा,अभिमान सिँह बस्नेत लगात बीर सेनाको वलमा यिनले चौबिसे राज्यहरुलाई एकिकरण गरि गरि गोर्खालीलाई शत्तीशाली राज्यको परिचय गराएकि थिईन । 


वि.स. १८४०को हाराहारीमा भएको यो ऐतिहासिक घटनालाई ख्वापा नाटक घरमा मञ्चन भईरहेको छ । बरिष्ठ नाट्यकर्मी प्रचण्ड मल्लद्धारा लिखित नाटक ‘ राजेन्द्र लक्ष्मी ’ मञ्चन भईरहेको हो । प्रचण्ड मल्लले यो नाटक २०५८ सालमा मञ्चन गराएका थिए । हाल संसद भवन रहेको ठाउँमा उत्त नाटक देखाईएको थियो । यो नाटक हेर्न तत्कानि राजा विरेन्द्र सहित राज परिवारले हेरेका थिए । त्यही नाटक ख्वापा नाटकघरमा असोज ८ गतेबाट शुरु भएकको छ । प्रदिप खड्गी पासा र भोला अधिकारीद्धारा निर्देशन गरिएको नाटक असोज १५ गतेसम्म मञ्चन हुने बताइएको छ । 

मञ्चनको शुरुवातबाटै दर्शकको राम्रो साथ नाटकले पाएको छ । राजेन्द्र लक्ष्मीको भुमिकामा उमा तामाङले गरेकी छन्  । उन्को अभिनय निकै सशत्त रहेको पाईन्छ । जीवन्त अभिनय उमाले यस नाटकमा गरेकी छन् । नाटकमा उमा तामाङ, रामकृष्ण श्रेष्ठ, अर्जुन बोहोरा,प्रदिप खड्गी (पासा), दिपु माया तामाङ, सम्झना मगर , रबि कार्की,सुरेन्द्र कटुवाल,रिभा तामाङ,रोशन डोटेल,सम्पुर्ण भण्डारी,सुमित्रा मगर,प्रदिप नेपाल र भोला अधिकारीको अभिनय रहेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द