२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘हामी मान्छे राक्षस हौं’ ( १५ तस्बिर र भिडियो सहित)

२०७३, ६ कार्तिक शनिबार ०९:३८

गोपिकृष्ण चापागाई/ कात्तिक ६, नवलपरासी । करिब बिहानको ८ बजेको थियो । दुईजना पाका मान्छे आएर ढिलो भयो ल छिटो गर्नुपर्यो भन्दै घरको पछाडि रहेको खसीको खोरबाट खसीलाई घिच्चाउँदै निकाले । ल पानी तताउँनुस भनेर एकजनालाई जिम्मा दिए । त्यसैबिचमा खोरबाट निकाल्ने मध्येका एकजनाले खसीलाई दुईहातले उचाल्दै कम्तिमा पनि १५ किलो त छ भन्दै नजिकैको खुर्पा (धारिलो हतियार) नजिकै राखे । 


ल एक दुई जनालाई बोलाउँनुस है भन्दै खसीलाई नजिकैको बारीको छेउमै लगे र एकजनाले टाउको तर्फबाट डोरी तान्दै समाते भने अर्का एकनजाले खुट्टा समाते र ल ल छिटो मार हान्नुस भन्दै अन्य बाहिर खसी हेर्नेहरुले आवाज निकालीरहेका थिए ।
1.


खसीको घाँटी मर्सादै धारीलो हतियारले घाँटीमै हाने तर एकपटकमा खसीको घाँटी छिन्न सकेन खसी बेस्सरी करायो, तर लामो आवाजमा कराउन नपाउँदै अर्को पटक हानेर घाँटी छिनाइयो । नजिकैको रगत राख्ने भाँडो तानियो र छिनेको ठाउँबाट बग्न लागेको रगत त्यो भाँडोमा थापियो । 


ढलेको खसीको त्यो शरीर केहि पर लगियो र उम्लिएको पानी त्यहि शरीरमा खनाइयो । मरीसकेको त्यो खसकिो शरीर पानी पानि परेपछि अझै फेरी छटपटायो र केहि मान्छेहरुले केहि छारिलो गिँलास ल्याएर खसीको रौं भुत्ल्याउन थाले । 
2.


त्यतिकैमा त्यहाँ रहेका एक ब्यक्तिले भन्दैथिए, "यो मान्छेको जात अचम्मको छ है, जे पनि गर्छ, जस्तो मासु पनि खान्छ, अरुको ज्यानै लिएर आफ्नो खुसी मनाउँछौ, हामी मान्छे राक्षस हौं ।" 
पुनश्चः यो घटना नवलपरासी जिल्लाको मध्यबिन्दु नगरपालीका ३ भित्रको एक गाउँको हो । 
3.


4.


5.


6.


7.


8.



9.



10.



11.



12.


13.


14.


15.



सोहि खसीको दर्दनाक भिडियो हेर्नुहोस् । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ