माघ ८, अर्घाखाँची । प्रतियोगीता दुइ दिन सम्म चल्न शिक्षा स्वाश्थ्य, सिप र रोजगारीको आवश्कता, दिगो विकाश र राष्ट निर्मामा हाम्रो प्रतिबद्धता भन्ने मुल नाराका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ ८, अर्घाखाँची । प्रतियोगीता दुइ दिन सम्म चल्न शिक्षा स्वाश्थ्य, सिप र रोजगारीको आवश्कता, दिगो विकाश र राष्ट निर्मामा हाम्रो प्रतिबद्धता भन्ने मुल नाराका"/>

१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

गाबिस स्तरीय भलिबल प्रतियोगिता सन्धिखर्कमा सुरु

८ माघ २०७३, शनिबार ०३:१७


माघ ८, अर्घाखाँची । प्रतियोगीता दुइ दिन सम्म चल्न शिक्षा स्वाश्थ्य, सिप र रोजगारीको आवश्कता, दिगो विकाश र राष्ट निर्मामा हाम्रो प्रतिबद्धता भन्ने मुल नाराका साथ प्याराडाइज युवा क्लवको आयोजनामा शुक्रबारबाट सन्धिखर्क नगरपालिका तथा गाबिस स्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ । 

प्रतियोगिता सन्धिखर्क नगरपालिका वार्ड न.९ फुदवांग वजारमा सुरु भएको हो । आजबाट उदघाटन भएको प्रतियोगिता दुई दिन सम्म सन्चालन हुने छ । प्रतियोगितामा ११ समुहको सहभागिता रहेको छ । यता उदघाटन सत्रको कार्यक्रमा जिल्ला भलिबल सघंका अध्यक्ष दिपक परियारको प्रमुख आतिथ्यता, साहायक जिल्ला अधिकारी नारायण खत्री र सबुज गणका गणे्श शाहको विशिष्ट आतिथ्यता रहेको थियो । 

कार्यक्रममा क्लवका सस्थापक अध्यक्ष अशोक थापा, साना किसान कृषी तथा सहकारी सस्थाका प्रबन्धक विष्णु प्र. मरासिनी, फुलबारी रिसोर्टका प्रबन्धक सिद्धी भट्टराई, कालिका फर्निचर उद्योगका गोपाल प्र भुसाल , शिबलाल रायमाझी, अनिता थापा, देव ब रसाईली, नयाँ एफ एमका विक्रम पाण्डे लगायतको आतिथ्यता रहेको थियो । 

यता प्याराडाइज युवा क्लव विरुद्ध जनजागृती युवा क्लब विच भएको पहिलो खेलमा २४, २१ र २५, २१ ले जनजागृती युवा क्लब जगत विजेता भएको छ । दोस्रो खेलमा जुकेना गा वि स र खाचिकोट भलिबल समुहको खेलमा । २५, १२ र २७, २५ ले जुकेना गाविस विजय भएको छ । 

त्यस्तै प्याराडाइज युवा क्लब सी र ठाडा खेलकुद विकास समिति विच भएको तेस्रो खेलमा २५, १२ र २५, २३ ले ठाडा खेलकुद विकास समिति विजय भएको छ । अखन्य खेल भने भोलि विहान बाट सुरु बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह