माघ ८, अर्घाखाँची । प्रतियोगीता दुइ दिन सम्म चल्न शिक्षा स्वाश्थ्य, सिप र रोजगारीको आवश्कता, दिगो विकाश र राष्ट निर्मामा हाम्रो प्रतिबद्धता भन्ने मुल नाराका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ ८, अर्घाखाँची । प्रतियोगीता दुइ दिन सम्म चल्न शिक्षा स्वाश्थ्य, सिप र रोजगारीको आवश्कता, दिगो विकाश र राष्ट निर्मामा हाम्रो प्रतिबद्धता भन्ने मुल नाराका"/>

2026-10-18 02:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

गाबिस स्तरीय भलिबल प्रतियोगिता सन्धिखर्कमा सुरु


माघ ८, अर्घाखाँची । प्रतियोगीता दुइ दिन सम्म चल्न शिक्षा स्वाश्थ्य, सिप र रोजगारीको आवश्कता, दिगो विकाश र राष्ट निर्मामा हाम्रो प्रतिबद्धता भन्ने मुल नाराका साथ प्याराडाइज युवा क्लवको आयोजनामा शुक्रबारबाट सन्धिखर्क नगरपालिका तथा गाबिस स्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ । 

प्रतियोगिता सन्धिखर्क नगरपालिका वार्ड न.९ फुदवांग वजारमा सुरु भएको हो । आजबाट उदघाटन भएको प्रतियोगिता दुई दिन सम्म सन्चालन हुने छ । प्रतियोगितामा ११ समुहको सहभागिता रहेको छ । यता उदघाटन सत्रको कार्यक्रमा जिल्ला भलिबल सघंका अध्यक्ष दिपक परियारको प्रमुख आतिथ्यता, साहायक जिल्ला अधिकारी नारायण खत्री र सबुज गणका गणे्श शाहको विशिष्ट आतिथ्यता रहेको थियो । 

कार्यक्रममा क्लवका सस्थापक अध्यक्ष अशोक थापा, साना किसान कृषी तथा सहकारी सस्थाका प्रबन्धक विष्णु प्र. मरासिनी, फुलबारी रिसोर्टका प्रबन्धक सिद्धी भट्टराई, कालिका फर्निचर उद्योगका गोपाल प्र भुसाल , शिबलाल रायमाझी, अनिता थापा, देव ब रसाईली, नयाँ एफ एमका विक्रम पाण्डे लगायतको आतिथ्यता रहेको थियो । 

यता प्याराडाइज युवा क्लव विरुद्ध जनजागृती युवा क्लब विच भएको पहिलो खेलमा २४, २१ र २५, २१ ले जनजागृती युवा क्लब जगत विजेता भएको छ । दोस्रो खेलमा जुकेना गा वि स र खाचिकोट भलिबल समुहको खेलमा । २५, १२ र २७, २५ ले जुकेना गाविस विजय भएको छ । 

त्यस्तै प्याराडाइज युवा क्लब सी र ठाडा खेलकुद विकास समिति विच भएको तेस्रो खेलमा २५, १२ र २५, २३ ले ठाडा खेलकुद विकास समिति विजय भएको छ । अखन्य खेल भने भोलि विहान बाट सुरु बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु