१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

पत्रकारको कलमले दिलायो सुत्केरीको यातायात खर्च

९ माघ २०७३, आईतवार ०५:४२

माघ ९, कालिकोट । पत्रकारहरुको कलमका कारण फोइमहादेवका सुत्केरी महिलाले प्रशुती यातायात खर्च पाएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख कौशल अलिले बताउनु भएको छ । 

जिल्ला सदरमुकाम देखि पूर्वतर्फ पर्ने फोइमहादेव गाविसमा रहेको स्वास्थ्य केन्द्र तथा प्रशुति सेन्टरमा प्रसुतीका लागि आउने महिलाहरुको यातायात खर्च जिल्ला स्वास्थ्यले सम्बन्धित स्वास्थ्य संस्थामा समयमै पठाएपनि केही ब्यक्तिहरुले प्रशुति महिलालाई नदिई हिनामिना गरेको खबर मिडियामा आएपछि आफ्नै नेतृत्वको छानविन टोलीले छानविन गरी सुत्केरी यातायात खर्च भराउन सफल भएको बताउदै यस्तो कुरा बताउनु भएको हो ।

समाजमा हुने हरेक घटनाहरुको यथार्थ चित्रण गरी सम्बन्धित निकायलाई घच्घच्याउने पत्रकारहरुको दायित्व रहेकाले यस्तै सार्थक तत्यपरक घटनाहरु र स्वास्थ्य क्षेत्रमा भएगरेका राम्रा कामहरुको प्रशंसाका बारेमा कलम मार्फत सबै निकाय, क्षेत्र र समुदायलाई सूसुचित गराउन सम्पूर्ण पत्रकारहरुलाई आग्रह समेत गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह