ललित बोहरा । माघ २८ डडेल्धुरा ।  पारामेडीकल क्याम्पस पोखरा डडेल्धुरा २०७४ साल  देखी तिन बर्ष सम्म निलम्बनमा पर्ने पक्का भएको  छ । राष्ट्रिय सिप पशिक्षण समिती (सिटीईभिटी) ले यो बर्षका बिद्यार्थीहरुको पढाई सकीएपछि निलम्बन गर्ने निर्णय गरी सकेको छ । ६ फेक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा । माघ २८ डडेल्धुरा ।  पारामेडीकल क्याम्पस पोखरा डडेल्धुरा २०७४ साल  देखी तिन बर्ष सम्म निलम्बनमा पर्ने पक्का भएको  छ । राष्ट्रिय सिप पशिक्षण समिती (सिटीईभिटी) ले यो बर्षका बिद्यार्थीहरुको पढाई सकीएपछि निलम्बन गर्ने निर्णय गरी सकेको छ । ६ फेक"/>
४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुराको पारामेडीकल क्याम्पस अगामी बर्ष देखी तिन बर्ष निलम्बन हुने पक्का ,आठ दिन देखी बिद्यार्थी

२८ माघ २०७३, शुक्रबार १७:०२

ललित बोहरा । माघ २८ डडेल्धुरा ।  पारामेडीकल क्याम्पस पोखरा डडेल्धुरा २०७४ साल  देखी तिन बर्ष सम्म निलम्बनमा पर्ने पक्का भएको  छ । राष्ट्रिय सिप पशिक्षण समिती (सिटीईभिटी) ले यो बर्षका बिद्यार्थीहरुको पढाई सकीएपछि निलम्बन गर्ने निर्णय गरी सकेको छ । ६ फेकल्टीमा २ सय ४० बिद्यार्थीहरुलाई प्राबिधीक बिषय अध्ययन गराउन अनुमति पएको पारामेडीकलले यो बर्ष अबैधानीक रुपमा थप १ सय ४८ जना बिद्यार्थी भर्ना गरेको भन्दै सिटीईभिटीले ३ बर्ष सम्म कुनै बिषयमा पनी भर्ना नगर्न निर्देशन दिएको आधीकारीक स्रोतले जनाकारी दिएको छ ।

निलम्बनमा परेको र यो बर्ष बि समुहका १ सय ४८ जना अबैध बिद्यार्थीलाई सिटीईभिटीले अध्ययन गराउनु भने पत्र नदिएपछि बिद्यार्थीहरुले आठ दिन देखी अर्थात माघ २० गतेबाट क्याम्पसमा ताला लगाएका छन् । समुह ए का बिद्यार्थीहरुले पनी समुह बिका बिद्याथीहरुलाई सहयोग गरी आन्दोलनमा हुमीएको एक बिधाथीले बताएका छन् । नाम नबताउने सर्तमा बिद्यार्थीले भने क्याम्प अनिशीतकालका लागी बन्द छ कुनै शिक्षकहरुलाई कहिले पत्र आउछ भनी जानकारी लिन खोज्दा सिटीईभिटीबाट एक दुई दिन भनेको छ भने बाहेक केही प्रतिउत्तर नआउने गरेको भन्दै बिद्यार्थी गुनासो गरे । बिहीबार सम्म आन्तरिक परिक्षा मिती तोकेको अन्तीम दिन पनी  क्याम्सले आन्तरिक परिक्षा लिन सकेको छैन ।

शिक्षक स्रोतका अनुसार क्याम्पस निलम्बन भएको भएपनी यो बर्षका बिद्यार्थीहरुलाई कुनै असर नपर्ने तर परिक्षा भने डोटी र दाङमा हुने जानकारी दिनु भयो  । अहिले बिद्याथीहरुको भबिष्य अन्योलमा परेको छ । यता क्याम्पसमा ताला लागेको बिहीबार मात्र एक जना क्याम्पका कर्मचारीले जानकारी गराएको जिल्ला प्रशासंन कार्यालय डडेल्धुरालाई थाहा हुन आएको बताईएको छ । जिल्ला प्रसासंनमा आधीकारीक निबेदन नभएपनी आफुले क्याम्पको सबै गतिबिधीबारे बुझीरहेको प्रमुख जिल्ला अधिकारी उद्धय बहादुर सिंहले बताए । आर्थीक चलखेलमा लाग्ने सिटीईभिटीले आफनो समितीको निर्णय गर्ने बार्की रहेको बताईएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट