टेक शाही/फागुन २, डोल्पा । डोल्पा जिल्लामा पहिलो पटक  जनता आवास कार्यक्रम सँचालन हुने भएको छ । 

जनता आवास कार्यक्रमका सँयोजक प्रमूख जिल्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

टेक शाही/फागुन २, डोल्पा । डोल्पा जिल्लामा पहिलो पटक  जनता आवास कार्यक्रम सँचालन हुने भएको छ । 

जनता आवास कार्यक्रमका सँयोजक प्रमूख जिल्"/>

२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

डोल्पामा जनता आवास कार्यक्रम सञ्चालन हुने, पहिलो चरणमा १२ गाविस छनौटमा

२०७३, २ फाल्गुन सोमबार १२:४८


टेक शाही/फागुन २, डोल्पा । डोल्पा जिल्लामा पहिलो पटक  जनता आवास कार्यक्रम सँचालन हुने भएको छ । 

जनता आवास कार्यक्रमका सँयोजक प्रमूख जिल्ला अधिकारि चेतराज बरालको सँयेजकत्वमा बसेको पहिलो बैठकले जिल्लामा जनता आवास कार्यक्रम सचलन गर्ने निर्णय गरि १२ वटा गाविसहरु पहिलो चारणमा छनौट गरेको प्रमूख जिल्ला अधिकारि चेतराज बरालले जानकारि दिनु भयो । 

प्रमूख जिल्ला अधिकारिको सँयोजकत्वमा बसेको सारोकारवालाहरुको बैठकले डोल्पा जिल्लाका २३ वटा गाबिस मध्य पहिलो चरणमा जुफाल, दुनै, पाहाडा, त्रिपूराकोट, कालिका, सर्मि,नर्कू, रिमी, रह, शहरतारा र लावन गरि जम्मा १२ वटा गाविसलाइ पहिलो चरणमा छनौट गरेको शहरि बिकास तथा भवन निर्माण बिभाग डिभिजन कार्यालय जुम्लाका प्रतिनिधि जगदिश लामिछाने जानकारि दिनु भयो । 

जनता आवास कार्यक्रमको जिल्ला समन्वय समितिको लक्षित बर्गको सदस्यको लागि जिल्ला भित्र रहेको दलित समन्वय समितिमा पत्रचार गर्ने र उक्त समितिले तोकि पठाएको ब्यक्तिलाइ बैठकमा समाबेश गर्ने निर्णय गरेको छ । जिल्लाका १२ वटा गाविसका दलित घरपरिवारले एक जनता आवासको लागि निबेद दिए पछि यो कार्य अगाढि बढने छ । गाविसमा जनता आवासको कार्यक्रममा अुनदान पाउनको लागि निबेदकले सबै कुरा प्रष्ट खुल्ने गरि आवास निमार्णको लागि अनुरोध गरि निबेदन पेश गर्नु पर्ने छ । 


एक साता भित्रमा छनौट भएका गाबिसका गाविस सचिवलाइ पत्रचार गरि हरेक गाविसमा निबेदन सँकलन गरिने छ । गाजिस सचिवले गाविसमा गरेको निबेदन सँकलन पछि जनता आवास कार्यक्रम अन्तरगत १२ वटा सुचकका आधारमा रहि जस्ले धेरै अँक ल्याउछ त्यो दलित घरले जनता आवासको कार्यक्रम पाउने भएको छ । 

जनता आवास कार्यक्रम अन्तरगत कार्यक्रम अनुसार छनौटमा परेका दलित घरले २ लाख ६७ हजार नगद अनुदान पाउनेछन । उक्त अनुदानबाट सम्बन्धीत घरधनिले दुइ कोठाको एक तले घर र एक भान्सा कोठा निमार्ण गर्नु पर्ने रहेको छ । उक्त घर बनाउनको लागि घरको डिजाइन र प्राबिधिक काम भने शहरि बिकास तथा भवन निर्माण बिभाग डिभिजन कार्यालय जुम्लाले गर्ने लामिछानले ताउनुभयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो