सास/फागुन ५, बैतडी । कार्यसम्पादन मुल्याङ्कनमा देशकै उत्कृष्ट स्थानमा रहेको जिल्ला स्वास्थ्य कार्यालय बैतडी स्वास्थ्य मन्त्रालयकै लापर्वाहीका कारण तेश्रो भएको खु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास/फागुन ५, बैतडी । कार्यसम्पादन मुल्याङ्कनमा देशकै उत्कृष्ट स्थानमा रहेको जिल्ला स्वास्थ्य कार्यालय बैतडी स्वास्थ्य मन्त्रालयकै लापर्वाहीका कारण तेश्रो भएको खु"/>
१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिशेष खबर

बैतडी स्वास्थ्य संस्थाको नाममा नभएको बेरुजु पठाईयो

५ फाल्गुन २०७३, बिहीबार ०९:१४

सास/फागुन ५, बैतडी । कार्यसम्पादन मुल्याङ्कनमा देशकै उत्कृष्ट स्थानमा रहेको जिल्ला स्वास्थ्य कार्यालय बैतडी स्वास्थ्य मन्त्रालयकै लापर्वाहीका कारण तेश्रो भएको खुलासा भएको छ ।

स्वास्थ्य मन्त्रालयको आर्थिक प्रशासन  शाखाले जिल्ला स्वास्थ्य कार्यालयको नाममा झुटो बेरुजु निकालेपछि यस्तो खुलासा भएको हो । 

मन्त्रालयले कार्यालयको नाममा ४८ लाख ८५ हजार बेरुजु पठाएको तर जिल्ला स्वास्थ्य कार्यालयको नाममा ३ लाख ४१ हजार ७ सय ९१ रुपैयाँ मात्रै रहेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । 

कार्यालयको नाममा २०६० सालदेखि रहेको कुल बेरुजु मध्ये ३ लाख ४१ हजार ७ सय ९१ रुपैयाँ मात्रै रहेको तर स्वास्थ्य सेवा विभागको आर्थिक प्रशासन शाखाले ४८ लाख बढी बेरुजु देखाएपछि आफू अचम्ममा परेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा. गुणराज अवस्थीले बताउनुभयो ।

उनले भने, नभएको बेरुजु देखाएपछि सबै कागजपत्र बोकेर मन्त्रालयमा जान लागेको अवस्थीको भनाई छ ।

कार्यालयको नाममा त्यति बेरुजु भए म सजायँ तिर्न तयार छु । तर, कार्यालयको नाममा अनावश्यक बेरुजु देखाएर जिल्लाको स्वास्थ्य सूचकांक समेत पछाडि धकेलिएको छ ।’

कार्य सम्पादन मुल्याङ्कनमा जिल्ला स्वास्थ्य कार्यालय बैतडी देशभरी नै तेस्रो नम्बरमा रहेको छ । पहिलो नम्बरमा आउन लागेको बैतडीलाई उक्त कृते बेरुजुले २ नम्बर पछि धकेलेको हो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन