सुरेश भट्ट/फागुन १३, कञ्चनपुर । कञ्चनपुर जिल्लाका बिभिन्न शिब धाममा दर्शनार्थी हरुको घुइचो लागेको छ । 

फागुन कृष्ण चर्तुदशीका दिन पर्ने यो मह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सुरेश भट्ट/फागुन १३, कञ्चनपुर । कञ्चनपुर जिल्लाका बिभिन्न शिब धाममा दर्शनार्थी हरुको घुइचो लागेको छ । 

फागुन कृष्ण चर्तुदशीका दिन पर्ने यो मह"/>

२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरका बिभिन्न शिव धाममा दर्शनार्थीहरुको घुइचो

२०७३, १३ फाल्गुन शुक्रबार ०८:३७


सुरेश भट्ट/फागुन १३, कञ्चनपुर । कञ्चनपुर जिल्लाका बिभिन्न शिब धाममा दर्शनार्थी हरुको घुइचो लागेको छ । 

फागुन कृष्ण चर्तुदशीका दिन पर्ने यो महाशिव रात्रिमा विभिन्न मनोकाक्षृा पुरा हुने विश्वासका कारण पुजा अर्चना गर्नेको घुईचो लागेको हो ।

आजका दिन शिव भगवा्नको जन्म दिन र शिव पार्वतीको बिवाह भएकाले आजका दिनमा हिन्दु धर्मावलम्वीहरुले देशै भरका शिव शक्ति पिठहरुमा पुजा अर्चना गरी मनाउने गरिन्छ ।

भक्तजन बिहानै उठी स्नान गरी दिन भरी ब्रत बस्छन् भने आजका दिन मागेको पुरा हुने जन विस्वास पनि रहेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना