टेक शाही/फागुन १४, डोल्पा । डोल्पामा स्वतन्त्र बिद्यार्थि युनियको चुनाव दैनिक जटिल बन्दै गएको छ । 

यहि १८ गते तोकेको स्वबियूको चुनाव डोल्पामा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

टेक शाही/फागुन १४, डोल्पा । डोल्पामा स्वतन्त्र बिद्यार्थि युनियको चुनाव दैनिक जटिल बन्दै गएको छ । 

यहि १८ गते तोकेको स्वबियूको चुनाव डोल्पामा"/>

२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

स्ववियु निर्वाचनमा जुटेका बिद्यार्थीहरु कोही आन्दोलन गर्दै, कोहि बिज्ञप्ती जारि गर्दै

२०७३, १४ फाल्गुन शनिबार ०७:३२


टेक शाही/फागुन १४, डोल्पा । डोल्पामा स्वतन्त्र बिद्यार्थि युनियको चुनाव दैनिक जटिल बन्दै गएको छ । 

यहि १८ गते तोकेको स्वबियूको चुनाव डोल्पामा जटिल बन्दै गएको हो । नियम बिपरित बिद्यार्थि भर्ना गराएको र क्याम्पस प्रमूखले मनोपोली बिद्यार्थि भर्ना गरेको भन्दै अखिल नेपाल बिद्यार्थि सँगठनले डोल्पो क्याम्पसमा ताला लगाएको छ । 

केहि दिन पहिले तिन ठुला दलका शिर्ष बिद्यार्थि नेताहरुले सर्वदलिय सहमतिमा हस्ताक्षर गरेको भए पनि फर्जि बिद्यार्थि धेरै भएको भन्दै अखिलले क्याम्पसमा ताला लगाए पछि नेबीसँघ र अखिल क्रान्तीकारीले आज तोकिएक्रै समयमा चुनाव गर,निर्वाचन बिथोल्न पाइदैन भन्दै दुनैमा र्याली गरेका छन । 

केहि ब्यक्तिले क्यापम्समा राजनिति गरेको र ठेकेदारको रुपमा क्याम्पस सञ्चालनको गरेको उनिहरुको आरोप छ । तोकिएको समयमा बिद्यार्थिहरुको स्वीबयू चुनाव भएन भने जस्तो सुकै प्रकृयामा जाने र चनुवा गराउने अखिल क्रान्तीकारीले चेतावनी दिएको छ । पहिले क्याम्पस प्रमूख र प्रशासनलाइ साथ दिएको र अहिले आएर अखिलको दवावको कारण क्याम्पस प्रशासकले ब्याहार परिवर्तन गरेको भन्दै छिट्ै सहमतिको बाटो नँअपानाए चरणबद्ध आन्दोलन गर्ने नेबिसँघको दावी रहेको छ । 

यता अलिले भने क्याम्पसले गरेको गलत कृयाकलाप र आफना माग सहित बिज्ञप्ती जारि गरेको छ बिज्ञप्तीमा भनिएको छ – क्याम्पस प्रमुख प्रशासनले गरेका त्रुटिहरु मध्य, रसिद नं ४२१ को मिति २०७३।१०।२६ मा काटिएको सुसिला बोहोराको रोल नं १४ हो तर क्यमपसले प्रकासन गरेको नामावलीमा रोल नं २७ मा कायम गरिएको छ । 

रसिद नं ४२० पछि ४२१ नभै ४३३ पछि राखि विल तथा रजिस्टर सच्याउने क्रममा केरमेट गरिएको छ । स्वबियु निर्वाचन सम्बन्धी आचरसहिताको बुद्धा नं ८ मा भएको ब्यबस्थाअनुसार बि. एड दोस्रो र तेस्रो बर्षका नियमित भर्नाको सुचनानै नगरि भर्ना हुन आएका बिधार्थीहरुलाई फिर्ता पठाईएको क्याम्पस प्रमुखले बिधार्थी भरणा गर्ने क्रममा दबाबमा फर्जि बिधार्थी भरणा गरिएकाले बिधार्थीहरुको नामावली क्यामपसबाट प्रकाशन नगरि जिल्ला प्रशासन कार्यलयबाट प्रकाशन गरिएको । फर्जि बिधार्थी भरणा गर्नकालागी क्याम्पस प्रमुखले ब्याक्तीगत रुपमा एउटा ठेली नसकिदै अर्को ठेली रसिद प्रयोग गरिएको दावी रहेको छ । 


त्यसै गरि अखिलका मागहरु मा  फर्जि बिधार्थीहरुको नाम मतदाता नामावलीको सुचीबाट हटाउनुपर्ने  बि.एड दोस्रो र तेस्रो बर्षका निर्यिमत बिध्यार्थीहरुको भर्ना लिने ब्याबस्था तुरुन्त गरिनुपर्ने । 

बि.एड दोसा्रे र तेस्रो बर्षका नियमित बिधार्थीहरुको भरण लिई उनिहरुको नाम मतदाता नामावलीमा थप गरिनुपर्ने, अनेरास्ववियुले राखेका माग पुरा नभएसम्मा निर्वाचन प्रक्रिया अगाडि नबढाईयोस, यदि क्यामपस प्रमुखले समयमै वार्ताको वातावरण बनाई अनेरास्ववयुका माग पुरा गर्न नसकि निर्वाचन हुन नसकिएको खण्डमा क्यामपस प्रमुखले क्यामपस पदबाटा राजिनामा दिनु पर्नेछ जस्ता मागहरु राखेको बिज्ञप्तीमा उल्लेख गरेको छ । 

यसरि एमाले निकट बिद्यार्थि सँगठनले बिज्ञप्ती जारि गरेको छ भने अकोैतिर नेपाली काग्रेस निकट नेबिसँघ र माओबादि निकट अखिल क्रान्तीकारीले निर्वाचन गर्न भन्दै आन्दोलन गरेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना