कृष्ण खनाल/फागुन २१, बुटवल । उपाधि दाबेदारको रुपमा रहेको विभागीय टोली त्रिभुवना आर्मी क्लव काठमाण्डौलाई २–१ गोल ले पाखा लगाउदै तिलोत्तमा तिलोत्तमा गोल्डकपको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कृष्ण खनाल/फागुन २१, बुटवल । उपाधि दाबेदारको रुपमा रहेको विभागीय टोली त्रिभुवना आर्मी क्लव काठमाण्डौलाई २–१ गोल ले पाखा लगाउदै तिलोत्तमा तिलोत्तमा गोल्डकपको"/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिशेष खबर

आर्मीलाई पाखा लगाउदै संकटा उचाल्यो १९औँ तिलोत्तमा गोल्डकपको उपाधि

२०७३, २१ फाल्गुन शनिबार १२:५८


कृष्ण खनाल/फागुन २१, बुटवल । उपाधि दाबेदारको रुपमा रहेको विभागीय टोली त्रिभुवना आर्मी क्लव काठमाण्डौलाई २–१ गोल ले पाखा लगाउदै तिलोत्तमा तिलोत्तमा गोल्डकपको उपाधि संकटा क्लव काठमाण्डौले जितेको छ । 

बुटवल–१३ देवीनगरमा रहेको एन्फा एकेडमी मैदानमा शनिवार भएको फाईनल प्रतिष्पर्धामा पहिलो हाफमा मा बराबर  गरेको संकटाले दोस्रो  हाफमा थप १  गोल आफ्नो खातामा जम्मा गर्दै आर्मी लाई हराएको छ । 

आर्मीले २९ मिनेटमा लिएको अग्रता संकटाले पहिलो हाफको अन्तिममा गोल गर्दै वरावरीमा पु¥याएको छ ।   आर्मीका राजिव गुरुङ्ग र संकटाका लागि  निराजन खड्काले गोल गरे ।

दोश्रो हाफमा संकटाका निराजनले थप एक गोल थपे ।   

उपाधी संगै संकटाले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहित कप हात पारेको छ । उपविजेता बनेको आर्मीले ३ लाख ५५ हजार ५ सय ५५ रुपैयाँमा चित्त बुझाएको छ । प्रतियोगितामा विभागिय तीन टिम सहित १० टिमको सहभागिता रहेको थियो । संकटाको लागि उपाधि  २ वटै गोल निराजन खड्काले गरेका थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न