माधव बेल्वासे/फागुन २३, कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर चन्द्रौटा सडक खण्ड अन्तरगत घोरहि खोला पुल नजिकै ट्याक्टर पल्टदा २ जनाको मृत्यु भएको छ । 
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माधव बेल्वासे/फागुन २३, कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर चन्द्रौटा सडक खण्ड अन्तरगत घोरहि खोला पुल नजिकै ट्याक्टर पल्टदा २ जनाको मृत्यु भएको छ । 

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुमा ट्याक्टर दुर्घटना, दुई जनाको मृत्यु

२०७३, २३ फाल्गुन सोमबार ११:४९


माधव बेल्वासे/फागुन २३, कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर चन्द्रौटा सडक खण्ड अन्तरगत घोरहि खोला पुल नजिकै ट्याक्टर पल्टदा २ जनाको मृत्यु भएको छ । 

कृष्णनगर वाट वहादुरगंज आउदै गरेको लु १ प ५४०३ नम्वरको ट्याक्टर सोमवार दिउसो सवा २ वजे अनियन्त्रित भई सडक वाट २० मिटर तल खसेको इलाका प्रहरि कार्यलय कृष्णनगर जनाएको छ । 

मृत्यु हुनेमा कृष्णनगर नगरपालिका ३ सेमरा वस्ने ४६ वर्षिय साहु मुनियार र  कृष्णनगर नगरपालिका १ सुरौलि वस्ने २५ वर्षिय सन्तोष यादव रहेका छन । घटना पछि उपचारको लागि वहादुरगंज मा रहेको शिवराज अस्पतालले मृत घोषण गरेको इलाका प्रहरि कार्यलय कृष्णनगर का प्रहरि निरिक्षक संजय रिजालले जानकारि दिनु भयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न