कमल रावल/चैत ११, अछाम । आगामि २०७४ साल बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरि शान्ति सु व्यवस्था कायम गर्न जिल्ला प्रशासन कार्यालय अछामले सार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कमल रावल/चैत ११, अछाम । आगामि २०७४ साल बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरि शान्ति सु व्यवस्था कायम गर्न जिल्ला प्रशासन कार्यालय अछामले सार"/>

२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

जिप्रका अछामद्धारा सार्वजनिक हितका लागि सुचना प्रशारण तथा प्रकाशन जारी

२०७३, १२ चैत्र शनिबार ०६:२६


कमल रावल/चैत ११, अछाम । आगामि २०७४ साल बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरि शान्ति सु व्यवस्था कायम गर्न जिल्ला प्रशासन कार्यालय अछामले सार्वजनिक हितका लागि सुचना प्रशारण तथा प्रकाशन जारी गरेको छ । 

कानुन बमोजिम अनुमति प्राप्त गरेका व्यक्तिको नाममा रहेका बन्दुक, पेस्तोल जस्ता हात हतियार निर्वाचन अवधि भर जिल्ला प्रशासन कार्यालयमा राख्ने प्रायोजनका लागि प्रशासन वा नजिकको प्रहरी कार्यालयमा ७ दिन भित्र बुझाउन अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी शँकर बहादुर बिष्टले बताउनु भयो । 

सुरक्षाको काममा खटिएका सुरक्षाकर्मी, कानुन बमोजिम लिन पाउने हातहतियार बाहेक अन्य कुनै पनि ब्यक्तिले कुनै प्रकारको बिष्फोटक पदार्थ वा रसायनिक तथा विषालु पदार्थ वा लाठि, भाला, खुकुरी, बन्दुक, पेस्तोल वा त्यस्तै प्रकारका अन्य हातहतियार लिएर हिड्न, प्रदर्शन गर्न, प्रयोग गर्न वा गराउन पुर्ण निषेध गरिएको बताउनु भयो । यो अवधिमा कोही कसैले यस्ता कार्य गरेको पाईएमा कानुन बमोजिम कारबाही गरिने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार