टेक शाही/चैत २९, डोल्पा । डोल्पा जिल्लामा साविकका ७ वटा गविसको भिस्याट फोनको बक्यौता तिर्न बाँकि रहेको नेपाल टेलीकम दुर सञ्चार कार्यालय डोल्पाले जानकारि दिए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

टेक शाही/चैत २९, डोल्पा । डोल्पा जिल्लामा साविकका ७ वटा गविसको भिस्याट फोनको बक्यौता तिर्न बाँकि रहेको नेपाल टेलीकम दुर सञ्चार कार्यालय डोल्पाले जानकारि दिए"/>

२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

डोल्पामा साबिकका ७ गाविसमा भिस्याट फोनको १२ लाखबढी बक्यौता तिर्न बाँकी

२०७३, २९ चैत्र मंगलवार ११:३७


टेक शाही/चैत २९, डोल्पा । डोल्पा जिल्लामा साविकका ७ वटा गविसको भिस्याट फोनको बक्यौता तिर्न बाँकि रहेको नेपाल टेलीकम दुर सञ्चार कार्यालय डोल्पाले जानकारि दिएको छ ।

भिस्याट फोनको बक्यौता तिर्न बाँकी रहेका साविकका गाविसहरुमा नर्क, सर्मी, रह, शहरतारा, फोक्सुण्डो, साल्दाङ्ग, शे गुम्बा र माझफाल गाविस रहेका छन । हाल सम्म पनि भिस्याट फोनको बक्यौता नँतिरेका गाविसमा नर्कमा रहेको पहिलो फोनको २ लाख ७१ हजार १ सय १८ रुपैया १३ पैसा छ भने दोस्रो फोनको १ लाख २ हजार ७ सय २१ रुपैया ६० पैसा बक्यौता रहेको छ । त्यसै गरि सर्मि गाविसमा रहेको भिस्याट फोनको १ लाख २७ हजार ३ सय ३१ रुपैया ४७ पैसा रहेको छ । 

त्यस्तै शहरतारा गाविसको फोनको १ लाख २६ हजार २ सय २७ रुपैया १४ पैसा छ । फोक्सुण्डो गाविसमा भिस्याट फोनको ५७ हजार ५ सय ५ रुपैया ६५ पैसा बक्यौत तिर्न बाँकी रहे्को छ । 

त्यस्तै गरि साल्दाङ्ग गाविसको भिस्याट फोनको १ लाख ५८ हजार ९ सय ४१ रुपैया ४ पैसा बक्यौता रकम रहेको छ ।

 शे गुम्बा महोत्सव अर्थात बाह््रबर्षे मेलामा गाविसको सिफारिसमा जडान गरिएको २ वटा भिस्याट फोनको २ लाख ५५ हजार ७ सय ६५ रुपैया ३४ पैसा बक्यौता तिर्न बाँकी रहेको छ । त्यस गरि रह गाविसको ३६ हजार ९ सय ६२ रुपैया १५ पैसा बाँकि रहेको छ र माझफाल गाविसमा भिस्याट फोनको ३५ हजार ७ सय ८२ रुपैया २५ पैसा बक्यौता रकम रहेको नेपाल टेलीकम निमित्त कार्यालय प्रमूख नवराज भट्टराइले जानकारि दिनु भयो । 

७ वटा गविस र शे गुम्बामा गरि बक्यौता तिर्न पर्ने रकम कुल १२ लाख ५२ हजार ३ सय ५१ रुपैया रहेको पनि भट्टराइले बताउनु भयो । हरेक साबिकका गाविसमा भिस्याट फोन जडान गरेको भए पनि धेरै गाविसमा बन्द गरिएको केहि गाविसमा हाल पनि सँचालनमा रहेका र ७ वटा गाविसले हाल सम्म पनि बक्यौता नतिरे पछि अब तत्काल बक्यौता तिर्न पत्रचार गर्न लागिएको भट्टराइले बताउनु भयो ।

 यसरि जनताले फोन गरे पछि उठन आएको बिल अनुसार नेपाल टेलीकमले सरकारलाइ कुल बजेटको २४ प्रतिशतका दरले ३ लाख ५ सय ६४ रुपैया २४ पैसा कर तिरी सकेको र अब बाँकी रहेको बक्यौता प्रशासन मार्फत पत्राचार गरेर भए पनि असुल गर्ने नेपाल टेलीकम दुरसञ्चार कार्यालय डोल्पाले जानकारि दिएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह