Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  
२०८२, १४ चैत्र शनिबार
दोलखा - DLKH

आज प्रकाशित एसइइ परिक्षा २०७३ को नतिजा यसरी हेर्न सक्नुहुन्छ

२०७४, २ असार शुक्रबार ०७:३६

 ताराबहादुर महत। असार २, दोलखा । माध्यमिक शिक्षा परीक्षा एसईई परीक्षाको नतिजा शुक्रबार प्रकाशित भएको छ । नियमिततर्फ ४ लाख ४५ हजार ५६४ जना सफल भएका छन् भने एक्जाम्टेड तर्फ १६ हजार ५७२ जना सफल भएका छन् । यस वर्षको एसईई परीक्षामा ४ लाख ६२ हजार १३६ जना परीक्षार्थी संलग्न थिए । ग्रेडिङ प्रणालीमा नतिजा प्रकाशित भएकाले कोही पनि फेल नहुने परीक्षा बोर्डले जनाएको छ ।


नतिजा कसरी
हेर्ने

?


नेपाल
टेलिकमको IVR सेवाको सटकोड १६००
मा
फोन
गर्ने,
अथवा
आफ्नो
सिम्बोल नम्बर थिचेर एनसेल
प्रा.
ली.
तथा
नेपाल
टेलिकमको सटकोड १६०० मा
sms
पठाउने आफ्नो
सिम्बोल नम्बर थिचेर आकाश
टेक
प्रा.
ली.
को
सटकोड
३१००३,
फोकशवान नेपाल प्रा. लीको
सटकोड
३५५६६,
वान
अफ
कम्युनिकेशन को सटकोड ३३६२४,
जानकी
टेक्नोलोजी प्रा. ली. को
सटकोड
३५००१,
इजि
सर्भिस
प्रा.
ली.
को
सटकोड
३४९४९
मा
sms
पठाउने यस्तै
उज्यालोको sms सेवा see टाइप गरेर
सिम्बाेल नम्बर टाइप गरी
३५५६६
मा
sms
गर्न सकिन्छ  

शिक्षा
मन्त्रालय सिंहदरवार काठमाडौं www.moe.gov.np, शिक्षा
विभाग
सानोठिमी भक्तपुर www.doe.gov.np, परिक्षा नियन्त्रण कार्यलय सानोठिमी भक्तपुर www.soce.np, राष्ट्रिय परिक्षा वोर्ड
सानोठिमी भक्तपुर www.neb.gov.np, आकाश
टेक
प्रा.
लीwww.inheadline.com, नेपाल
टेलीकम www.see.ntc.np, पि.
एण्ड
पि
मल्टी
मिडिया
प्रा.लीwww.edukhabar.com, एनसेल
प्रा.
लीwww.ncell.axiata.com, वान
अप
कम्युनिकेशन प्रा. लीwww.meroshikshya.com, कान्तिपुर डिजिटल प्रा.लीwww.ekantipur.com, क्याथ
कोडेक्स प्रा. लीwww.educationsansar.com, डिस्कभरी न्युज नेटवर्क प्रा.
लीwww.ratopati.com, याक
पव्लीकेशन www.khullapati.com, लोकान्तर साप्ताहिक प्रा.
लीwww.lokantar.com मा
search
गरेर website मा पनि
हेर्न
सकिन्छ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण