साउन ११, अर्घाखाँची । जिल्लाको भुमिकास्थान नगरपालिका साविकको ढिकुरा गाविस ५ निवासी विष्णु प्रसाद भट्टराईले १ वर्ष ६ महिना पहिले प्राइमलाइफ इन्स्योरेन्स कम्प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन ११, अर्घाखाँची । जिल्लाको भुमिकास्थान नगरपालिका साविकको ढिकुरा गाविस ५ निवासी विष्णु प्रसाद भट्टराईले १ वर्ष ६ महिना पहिले प्राइमलाइफ इन्स्योरेन्स कम्प"/>

2026-09-19 09:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

प्राइम लाइफ अर्घाखाँचीद्धारा बीमाको रकम भुक्तानी


साउन ११, अर्घाखाँची । जिल्लाको भुमिकास्थान नगरपालिका साविकको ढिकुरा गाविस ५ निवासी विष्णु प्रसाद भट्टराईले १ वर्ष ६ महिना पहिले प्राइमलाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा आफ्नो बीमा गरी बैदेशीक रोजगारका लागी साउदी अरब गएका थिए ।

करीब २ महिना अगाडी बैदेशीक रोजगारकै शिलसिलामा बिदेशमै निजको मूत्यु भए पश्चात निजकी श्रीमति मीना भट्टराईले बीमा रकम दावी भुक्तानीका लागी गत असार महिनामा कम्पनिमा निवेदन दिएकी थिईन ।

कम्पनिको नियमानुसार भुक्तान गर्नुपर्ने रकम छ लाख पचास हजारको चेक एक कार्यक्रम गरी कम्पनिको अर्घाखाची शाखा कार्यालयबाट शाखा प्रमुख नारायण घिमिरेले हस्तान्तरण गरे । 

चेक हस्तान्तरणमा बोल्दै शाखा प्रमुख घिमिरेले प्राइमलाइफ इन्स्योरेन्स क.लि.ले दावीकर्ताले कम्पनिमा निवेदन दिएको छोटो समयमै सम्पुर्ण कागजात पुरा गरेकै दिन कम्पनिले चेक जारी गरी भुक्तानी दिएको र आगामी दिनमा पनि ग्राहकलाइ छिटो, छरीतो र सरल तरिकाले भुक्तानी दिन कम्पनि सदैव अग्रसर हुने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई