ललित बोहरा/साउन २४, डडेल्धुरा । व्यावसायिक अभिकर्ता र साझेदार बैंकहरुको लागी शाखा रहित बैंकिङ्ग सम्बन्धि एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

&nb"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

ललित बोहरा/साउन २४, डडेल्धुरा । व्यावसायिक अभिकर्ता र साझेदार बैंकहरुको लागी शाखा रहित बैंकिङ्ग सम्बन्धि एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

&nb"/>

२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

संक्षम गैर सरकारी संस्थाले बैंक र अभिकर्ताहरुलाई संक्षम बनाउदै (फोटोफिचर)

२०७४, २४ श्रावण मंगलवार १५:५६


ललित बोहरा/साउन २४, डडेल्धुरा । व्यावसायिक अभिकर्ता र साझेदार बैंकहरुको लागी शाखा रहित बैंकिङ्ग सम्बन्धि एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

 मंगलबार डडेल्धुरामा सक्षम गैर सरकारी संस्थाको आयोजनामा उक्त कार्यशाला गोष्ठी सम्पन्न भएको हो । शाखा रहित बैंकिङ्गको उद्देश्य, महत्व, नेपालमा शाखा रहित बैंकिङ्ग सेवाको अबस्था, सक्षमका शाखा रहित बैंकिङ्गका साझेदार संस्थाहरुको वर्तमान अबस्था बारेमा छलफल गर्ने लगायतका उद्देश्यले गोष्ठीको आयोजना गरीएको आयोजक सक्षम गैर सरकारी संस्थाले जनाएको छ ।


गोष्ठीमा साझेदार बैंकहरुले अहिले सम्मको प्रगति, समस्या, चुनौतीहरु र भावी योजनाहरु बारे समूह बनाई छलफल गरीएको थियो ।

यस्तै शाखा रहित बैंकिङ्गका अभिकर्ताहरुले कार्यक्रम जम्मा ग्राहक, करोबार, नेटवर्क, भौगोलीक, जटिलता, चुनौतीहरु, सफलताका कथाहरु र सिकाइहरु प्रस्तुत गरेको शिद्धार्थ बैंकबाट अभिकर्ता रहेका टंक पनेरुले बताएका छन् ।

कार्यक्रममा सक्षम संस्थाको आर्थिक सहयोगमा संचालनमा रहेका शाखा रहित बैंकिङ्ग  बैतडी, दार्चुला, अछाम, डोटीका अभिकर्ताहरुका लागी मङगलबार गोष्ठी गरीएको हो । डडेल्धुरा लगायतका बाँकी रहेका क्षेत्रका अभिकर्ताहरुसंग बुधाबार गोष्ठी गरिने आयोजकले जनाएको छ ।


संक्षमले ७ नम्बर प्रदेशमा ११ बैंकहरुसंग सहकार्य गरी शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन गरी रहेको सक्षम संस्थाका प्रतिनिधि प्रविन पोखरेलले बताएका छन् । साथै गोष्ठीको अन्तमा ३ जना अभिकर्तालाई सम्मान समेत गरेको छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण