२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

डा. केसीको अनसनलाई समर्थन जनाउँदै बेलौरीमा प्रदर्सन

२०७४, २८ श्रावण शनिबार १५:३८

साउन २८, कञ्चनपुर । तिन हप्ता यता आमरण अनसनरत डा. गोविन्द केसीको अनसन र मागलाई समर्थन जनाउने उद्देश्यले शनिबार पनि बेलौरीमा जुलुस निकालिएको छ । 

ए, झर्ला र खाउँला भन्नेहरु हो मर्ला र खाउँला भन्नेहरु हो केसी गल्ने छैनन्, केसी ढल्ने हैनन्, तिम्रो कालो धनको महल, जरुर जल्ने छ, केसीका सपना जल्ने छैनन्,, ३ करोड नेपालीको स्वास्थ्यसंग खेलबाड किन ?, कहिले सुन्ने सरकार ?, आइम विथ डाक्टर केसी, सेभ डाक्टर केसी जस्ता नारा सहितका पम्प्लेट सहित बेलौरीका दर्जनौँ सकृय युवाहरुको अगुवाइमा जुलुस कार्यक्रम आयोजना गरिएको अगुवा मध्येका एक युवा खडक शाहले बताउनु भयो । जुलुसमा बेलौरीका स्वास्थ्यकर्मी, उद्यम व्यवसायी, सञ्चारकर्मी, शिक्षक, विद्यार्थी र सर्वसाधारण समर्थक युवाहरुको सहभागिता थियो । 

बेलौरीको संविधान चोकबाट जुलुस सुरु गरी बेलौरी बजार पुरै परिक्रमा गरी पुनः संविधान चोकमै पुगी जुलुस समापन गरिएको अर्का अगुवा युवा लक्ष्मण दियालले बताउनु भयो । -हरिश चन्द्र बागको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस