२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

महिला कृषि सहकारी संस्थाद्धारा जनप्रतिनिधीलाई सम्मान

२०७४, २ भाद्र शुक्रबार ०८:३१

विमल धामी/भदौं २, कञ्चनपुर ।  कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी गाउँपालिकामा रहेको बेल्डाँडी महिला साना किसान कृषि सहकारी संस्था द्धारा बेल्डाँडीका जनप्रतिनिधीलाई सम्मान गरेको छन् ।

विगत २ बर्ष देखि बेल्डाँडी विकासको क्षेत्रमा काम गर्दै आएको महिला सहकारी संस्थामा हाल सम्म ९० वटा समुह रहेका छन् । ११ जना कार्य समिति रहेको संस्थामा ३ जना कर्मचारी रहेको संस्थाकी अध्यक्ष कमला जोशीले जानकारी गराउनु भयो उनले भने हामीले खास गरेर महिला र कृषि क्षेत्रमा काम गर्न लागेको बताए । अव आएका जन प्रतिनिधीले महिला र कृषि क्षेत्रमा सहयोग गर्नु पर्ने माग समेत गरेका थिए ।

सम्मान पाएका जनप्रतिनिधी बेल्डाँडीका अध्यक्ष धन बहादुर थापाले महिला र कृषि क्षेत्रमा विषेश लागानी गर्ने बचन दिएका थिए । नेपाल कृषि प्रदान देश भएकाले कृषिमा हाम्रो जोड रहेन बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस