२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

जनस्वास्थ्य कार्यालय नवलपरासीले स्थानिय सरकारलाई स्वास्थ्यचौकी हस्तातरण गर्यो

२०७४, २२ माघ सोमबार १२:३३

श्याम थापा/माघ २२, सुस्ता । जिल्ला जनस्वास्थ्य कार्यालय नवलपरासीले सुस्ता गाउँपालिका भित्र रहेका सम्पुर्ण स्वास्थ्य चौकी र स्वास्थ्य इकाईहरुलाई सुस्ता गाउँपालिकाको कार्यालयलाई हस्तातरण गरेको छ । 

सुस्ता गाउँपालिकाको अध्यक्ष राम प्रसाद पाण्डेको अध्यक्षतामा र जिल्ला जनस्वास्थ्य कार्यालय नवलपरासीका बरिष्ठ जनस्वास्थ्य प्रशासक अरुण कुमार महतोको प्रमुख खतिथ्यतामा र सुस्ता गाउँपालिका कार्यालयका कार्यकारी अधिकृत जिवलाल श्रेष्ठको बिशेषअतिथ्यतामा एक कार्याक्रम गरि जिल्ला जनस्वास्थ्य कार्यालय नवलपरासीले सुस्ता गाउँपालिका भित्र पर्ने ४ वटा स्वास्थ्य चौकी र १ वटा स्वास्थ्य इकाईको कार्यालयहरुलाई सुस्ता गाउँपालिकाको कार्यालयलाई हस्तातरण गरेको हो । 


कार्यक्रमको उद्धेश्य माथी प्रकाश पार्दै जिल्ला जनस्वास्थ्य कार्यालय नवलपरासीका बरिष्ठ जनस्वास्थ्य प्रशासक अरुण कुमार महतोले राज्यको सबिधानमा बिभिन्न बिषय गतका कार्यालयहरुलाई स्थानिय सरकारले सञ्चालन गर्ने अथवा स्थानिय तहलाई हस्तातरण गर्नु पर्ने भएकोले जिल्ला जनस्वास्थ्य कार्यालय नवलपरासीको कार्यालय सुस्ता गाउँपालिका भित्र पर्ने सम्पुर्ण स्वास्थ्य चौकी र इकाईहरुलाई हस्तातरण गर्नु परेको बताए । 

हस्तातरणमा सुस्ता गाउँपालिका वडा न.१ रुपौलिया स्वास्थ्य चौकी,सुस्ता गाउँपालिका वडा न.२ मा रहेको कुडिया स्वास्थ्य चौकी, वडा न.४ मा रहेको नर्सही स्वास्थ्य चौकी, वडा न. ५ मा रहेको पकलिहवा स्वास्थ्य चौकी र सुस्तामा रहेको सुस्ता इकाई स्वास्थ्यको कार्यालय रहेका छन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै