सन्तोषकुमार गुप्ता । साउन १, दाङ ।

दुर्लभ जंगली जनावर फेला परेको छ । पहिलोपल्ट रटेल नामको जनावर देउखुरीको जंगलमा फेला परेको वन्यजन्तु अनुसन्धानकर्मी चिरञ्जिवी खनालले जानकारी दिए । रटेललाई आग्रेजी मा हनी ब्यडगर भनिन्छ ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता । साउन १, दाङ ।

दुर्लभ जंगली जनावर फेला परेको छ । पहिलोपल्ट रटेल नामको जनावर देउखुरीको जंगलमा फेला परेको वन्यजन्तु अनुसन्धानकर्मी चिरञ्जिवी खनालले जानकारी दिए । रटेललाई आग्रेजी मा हनी ब्यडगर भनिन्छ ।

२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

देउखुरीको सतवरीया जंगलमा भेटियो ‘रटेल’ नामक दुर्लभ जनावर

२०७३, १ श्रावण शनिबार १९:४२

सन्तोषकुमार गुप्ता । साउन १, दाङ ।

दुर्लभ जंगली जनावर फेला परेको छ । पहिलोपल्ट रटेल नामको जनावर देउखुरीको जंगलमा फेला परेको वन्यजन्तु अनुसन्धानकर्मी चिरञ्जिवी खनालले जानकारी दिए । रटेललाई आग्रेजी मा हनी ब्यडगर भनिन्छ ।


देउखुरीको बनमा भईरहेको क्यामरा जडानको क्रममा सतबरियाको कालीखोलामा रटेल पत्ता लागेको हो । स्वोचालित क्यामरा ट्रापमा उक्त स्तनधारी जनावर पहिलोपल्ट भेटिएको अनुसन्धानकर्मी खनालले वताए । रटेल माम्सहारी र साकाहारी दुवै हो । यसले अरु स्तनधारी, सरीस्रीप, चरा, किरा, फलफूल र मह खाने गर्छ । यसको छोटो कान र लामो पञ्जा हुन्छ । सरिरको माथिल्लो भाग सेतो रङ्गको भयपनी सारीरको तल्लो भागको रङ कालो हुन्छ ।नेपालको संकटापन्न सुचीमा रहेको यो प्रजातीको संख्या एक सय भन्दा कम रहेको अनुमान गरिएको छ । जुन नेपालको पाटे बाघको सख्या भन्दा पनि थोरै हो ।

रटेलको अनुसन्धान हुन सकेको छैन् । अनुसन्धान हुन नसक्दा यस्को बारेको धेरै जानकारी हरु छैनन् । नेपालको तराई भ–ुभागमा पाईने यो प्रजाती सख्या घट्दै गएको अनुमान गरिएको छ । संख्या घट्दै जानुमा बासस्थान बिनास, वन जंगलमा डढेलो र चोरी सिकारी वढ्नु रहेको छ । तराइका निकुञ्ज र बन्यजन्तु आरक्षमा भेटिने रटेल दाङमा भेटिएको पहिलो हो । निकुन्ज र बन्यजन्तु आरक्षमा समेत बिरलै भेटिने बन्यजन्तु दाङमा भेटीनु खुशीको कुरा हो । तर, दाङ प्रकृतीक र जैबिक बिबिधताले भरीपुर्ण भएपनि जिल्लामा पाईने जंगली जनावरहरुको संरक्षण तर्फ कसैको ध्यान गएको पाइएको छैन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन