२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब ५ जिल्लामा मात्रै निषेधाज्ञा जारी गर्न बाँकी, कुन जिल्लामा कहिलेसम्म ? (हेर्नुहोस्)

२०७८, २९ बैशाख बुधबार ०७:४३

वैशाख २९, काठमाडौं । कोरोना -१९ संक्रमण व्यापक रुपमा फैलिंदै गएपछि जिल्ला प्रशासन कार्यालयहरुले निषेधाज्ञामा कडाई गर्दै गएका छन् । गृहमन्त्रालयका अनुसार बुधबार बिहान १० बजेसम्म ७२ जिल्लामा निषेधाज्ञा घोषणा भइसकेको छ । देशका ७७ जिल्लामध्ये अब ५ जिल्लामा मात्र निषेधाज्ञा जारी गर्न बाँकी छ।

यसबीच कतिपय जिल्लामा निषेधाज्ञा अवधि पटकपटक थपिएका पनि छन् भने कतिपय जिल्लामा अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा लगाइएको छ । निषेधाज्ञा जारी अवधिमा अत्यावश्यक अवस्थाबाहेक घरबाट बाहिर ननिस्कन स्थानीय प्रशासनले आदेश जारी गरेका छन्। खाद्यान्न, औषधिलगायत अत्यावश्यक कामका लागि सम्बन्धित प्रशासनले आ-आफ्ना मापदण्ड बनाएका छन्।

गृह मन्त्रालयले मंगलबार साँझ ७ बजे जारी गरेको निषेधाज्ञा घोषित जिल्लाको सूची हेर्न यो लिंकमा क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै