भदौ ६, नवलपरासी । पत्रकार लक्ष्मी पौडेलले आईतबार आफ्नो जन्मदिन परोपकारी काममा समय खर्चेर मनाएकी छिन् । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ६, नवलपरासी । पत्रकार लक्ष्मी पौडेलले आईतबार आफ्नो जन्मदिन परोपकारी काममा समय खर्चेर मनाएकी छिन् । 

२०८२, ३ चैत्र मंगलवार
नवलपुर - NWL

असहायहरुसँगै मनाईन नवलपरासीकि पत्रकार पौडेलले आफ्नो जन्मदिन

२०७३, ६ भाद्र सोमबार १०:५२

भदौ ६, नवलपरासी । पत्रकार लक्ष्मी पौडेलले आईतबार आफ्नो जन्मदिन परोपकारी काममा समय खर्चेर मनाएकी छिन् । 

गैंडाकोटको विजय एफएममा कार्यरत पत्रकार पौडेलले भरतपुर स्थित मानव सेवा आश्रम चितवनमा रहेका असहायहरुलाई सेवा गरेर जन्म दिन मनाएकी हुन् । 

सडकबाट उद्धार गरेर ल्याईएका झण्डै ४० जना असहायहरुलाई खाजा तथा फलफूल खुवाएर उनले आफ्नो जन्मदिन मनाएकी हुन् । अन्य क्षेत्रमा खर्च गरेर मनाउनुभन्दा असहायहरुलाई सेवा गर्नु उत्तम ठानेर आश्रममा आई जन्मदिन मनाएको पौडेलले बताईन । 


घरदेखी टाढा भएपनी आश्रममा जन्मदिन मनाउँदा आमाबुबा संगै भएको जस्तो लागेको उनले बताईन । जन्मदिनको अवसरमा शुभकामना दिदैँ बिजय एफएमका प्रशासन प्रमुख ईश्वरी प्रसाद चापाँगाईले शुभ कामको थालनी भएको भन्दै अरुले पनी यस्तो सहयोग र सहकार्यको अभियान चलाउनुपर्ने बताए । 

सो क्रममा बोल्दै पत्रकार नारायण ढुंगानाले जन्मदिनको शुभकामना व्यक्त गर्दै परोपकारी पत्रकारितामा अझै अघि बढ्ने आशा व्यक्त गरे । सो क्रममा पत्रकार रुपा बस्नेत, कमला गुरुंग, आश्रमकी अभियान्ता अनिता अधिकारी लगायतले जन्मदिनको अबसरमा शुभकामना व्यक्त गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे