२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अबको चार महिनामा नागढुंगा सुरुङ्गमार्ग वारपार छेडिने

२०७९, २३ मंसिर शुक्रबार ०३:३३

मङ्सिर २३, काठमाडौं । अबको चार महिनामा नागढुंगा सुरुङ्गमार्गको सुरुङ्ग वारपार छेडिने गरि काम भईरहेको छ । नागढुंगा सुरुङ्ग निर्माण आयोजनाले जनाए अनुसार सुरुङ मार्गको ७० प्रतिशत पूरा भएको छ । 

आयोजनाका निमित्त प्रमुख माधव प्रसाद अधिकारीका अनुसार गाडी गुड्ने २६ सय ८८ मिटरको मुख्य सुरुङको काम १७ सय ११ मिटर पूरा भएको छ । खनिएका सुरुङ्गको फिनीसिङको काम धमाधम भईरहेको छ । 


आयोजनाले दैनिक छ देखि सात मिटर मुख्य सुरुङ्ग खन्ने योजना बनाएको छ । सुरुङ्ग खन्ने क्रममा भित्री भागको माटो वा ढुंगाको भागले पनि खनाईलाई प्रभाव पार्छ । सहज अवस्थामा एकै दिनमा १९ मिटर सम्म खान् सकिन्छ । यसै योजना अनुसार अन्यथा समस्या नभए सुरुङ छेड्न भने बढीमा चार महिना मात्र लाग्ने अनुमान आयोजनाको छ ।

हालसम्म मुख्य सुरुङ धादिङबाट आठ सय ७८ दशमलव ८० मिटर र काठमाडौंबाट आठ सय ३२ दशमलव २० मिटर खन्ने काम पूरा भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ