आशिष के.सी/असोज ४, सल्यान । सल्यानको प्रमुख ब्यापारिक केन्द्र भनेर चिनिने श्रीनगर बजार स्थित सडकमानै गाडी पार्किङ गर्न थालिएको छ । यसरी सडकमा गाडी पार्किङ ग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

आशिष के.सी/असोज ४, सल्यान । सल्यानको प्रमुख ब्यापारिक केन्द्र भनेर चिनिने श्रीनगर बजार स्थित सडकमानै गाडी पार्किङ गर्न थालिएको छ । यसरी सडकमा गाडी पार्किङ ग"/>

2026-10-26 10:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिशेष खबर

बिच सडकमा गाडि पार्किङ गर्दा पनि देख्दैन ट्राफिक प्रहरी


आशिष के.सी/असोज ४, सल्यान । सल्यानको प्रमुख ब्यापारिक केन्द्र भनेर चिनिने श्रीनगर बजार स्थित सडकमानै गाडी पार्किङ गर्न थालिएको छ । यसरी सडकमा गाडी पार्किङ गर्दा पैदल यात्रुले हैरानी बेर्होनु परिरहेको छ । 

बिगत एक बर्ष अगाडि नाला भन्दा अगाडीका होडिङ बोर्ड हटाएको ट्राफिकले पछिलो चरणमा मुकदर्शक झै बनेको छ । बजार क्षेत्रमा खानेपानीले पाइप बिछयाक्ष्रहेको अबस्थामा सडकमा गाडी राख्दा पैदलयात्रुले झनै कष्ट बेहुोर्नु परेको हो । 

बिद्यालय, सरकारी कार्यालय, बैकहरु खुलेको बेला बिद्यार्थि लगायत यात्रुको चाप बढेकोले कतिबेला दुर्घटना हुन्छ भन्न नसकिने स्थानिय बताउछन । श्रीनगर बजार ब्यबस्थापन समितीको नयाँ कार्यसमिति गठन गर्दै गदाको अबस्थामा नयाँ कार्य समितिले बजार क्षेत्रमा लामो समय सम्म गाडि पार्किङ गर्न नपाउने,छाडारुपमा पशु चौपाय छोडन नपाउने,सडकमा ठेलागाडा राख्न नपाउने भनेर निर्णय गरे पनि त्यो कागजि निर्णयमा सिसमत रहेको समितिकै एक सदस्य बताउछन, उनले भने- ‘यो राप्ती लोकमार्गमा पर्ने बजारमा दाङदेखी रुकुम सम्म चल्ने गाडी तिब्र गतिमा हुकिई रहेका हुन्छन, कम्तीमा पनि ट्राफिक प्रहरी र ब्यबस्थापन समिति मिलेर काम गर्ने हो भने बजारको सोभानै बदलिने थियो,’ । 

ट्राफिक प्रहरीले बजार एरियामा गाडी कुन अबस्था छन । पार्किङ गरेको समय कति भयो कहिले पनि चासो राख्दैन । ट्राफिक प्रहरी पनि बजारमानै हिडिरहेको हुन्छ तर बिडम्बना बजार क्षेत्रमा नै नियम पालाना गराउदैन । 

चेक चाँचको बाहानामा बाटोमा लोकल रुटमा चल्ने गाडिलाई सिट भन्दा बढि यात्रु राख्न दिदैन, मा.प.से चेकको बाहानामा रातको समयमा चेक गर्छ र चिट काटछ, तर यात्रुलाई भने हैरानी बेहोरिरहनु परेको छ, कपुरकोट देखी तुल्सीपुर सम्म भाडा अत्यधिक असुल्छन तर प्रहरी हेर्दैन, जबकि श्रीनगर देखी तुल्सीपुर सम्मको भाडादर १५९ छ तर कपुरकोट देखी तुल्सीपुरसम्म १०० रुपैया लिन्छन जहाको भाडा ७० देखी ८० हुनु पर्ने हो यसरी बढी भाडा असुल्ने लाई किन कार्बाहि गर्दैन एक यात्रु प्रेम घर्ति बताउछन ।

म त यसरी ठगिरहेको छु झन सोझा जन्ताको अबस्था के होला उनले भने । यसरी चाडबाडको मौकामा यात्रु मैत्रि यात्राको बाताबरण श्रृजना गदैृन र बजारको दुरदसा देख्दैन ।

बजार ब्यबस्थापनमा श्रीनगर बजार ब्यबस्थापन समिति र ट्राफिक प्रहरीले सहकार्य गर्न जरुरी देखिन्छ,लगतै आउदै गरेका चाडपर्बमा बजारमा यात्रु र पैदलयात्री पक्कै बढलान  यसरी बजारमा गाडी पार्किङ गर्दा, गाडि तिब्र तिमा चलाउदा, पैदल यात्रुको उच्च चापका कारण बजार क्षेत्रमा दुर्घना भयो भने यसको जिम्मेवारी को हुने ?

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने