४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

६७ रन बनाएपछि भिम सार्की पनि आउट, दबाबमा नेपाल

२ चैत्र २०७९, बिहीबार १०:४३

चैत २, काठमाडौं | आईसीसी क्रिकेट लिग-२ अन्तिम शृंखलाको अन्तिम खेलमा नेपालले नेपालले पाँचौं विकेट गुमाएको छ । यूएईविरुद्धको खेलमा नेपालका भिम सार्की पनि आउट भएका छन् । भीमले ७६ बलमा ९ चौकासहित ६७ रन बनाए । हाल नेपालले पाँच विकेट गुमाएर १८१ रन बनाएको छ । नयाँ ब्याटरका रुपमा गुल्सन झा क्रिजमा पुगेका छन् ।

 जुनैद सिद्धकीको बलमा भीम सार्की एलबीडब्लू धरापमा परेका हुन् । 

यसअघि १६ ओभरको तेस्रो बलमा जुनैद सिद्दकीले नै कुशल भुर्तेललाइ पनि आउट गरेका थिए । कुशलले ३५ बलमा ५० रन बनाए । जसमा ४ छक्का र ३ चौका समावेश थिए ।

कुशलको विकेटले नेपाल चरम दबाबमा परेको छ । अहिले भीम सार्की र आरिफ शेख क्रिजमा छन् ।

कुशलले रनरेटलाई काबुमा राखेर ब्याटिङ गरिरहेका थिए । उनी आउट भएपछि यूएईका बलरहरुले नेपालमाथि थप दबाब बढाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता