२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

महिला टी-२० आई सिरिज: कुवेतविरुद्ध नेपाललाई दोस्रो जित

२०८०, ६ भाद्र बुधबार १०:४०

भदौ ६, काठमाडौँ | नेपालले मलेशियामा जारी श्रृङ्खलाको दोस्रो खेलमा बुधबार कुबेतलाई ३४ रनले पराजित गरेको हो। नेपालले दिएको ९० रनको लक्ष्य पछ्याउने क्रममा कुबेत आठ विकेटको क्षतिमा ५५ रन मात्रै बनाउन सक्यो।

कुबेतका लागि जीफा जिलानीले ११ र खादिजा खालीले १० रन बनाइन्। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।

नेपालका लागि इन्दु बर्माले ३ र खुशी डंगोलले २ विकेट लिइन्।

यसअघि टस हारी पहिलो ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरमा आठ विकेट गुमाएर ८९ रन बनाएको थियो ।

नेपालका लागि इन्दु बर्माले २३ र विन्दु रावलले २० रन बनाएकी थिइन्। नेपालले पहिलो खेलमा हङकङलाई पराजित गरेको थियो। अर्को खेलमा भदौ ८ गते मलेशियासँग प्रतिस्पर्धा गर्नेछ।

आईसीसी टी-२० विश्वकपको एशिया छनोट प्रतियोगिताको तयारीका क्रममा नेपाल मलेशियामा चतुदेर्शीय प्रतियोगिता खेलिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो