२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

घरेलु टोली अष्ट्रेलियालाई पराजित गर्दै इङ्ल्यान्ड महिला विश्वकप फुटबलको फाइनलमा

२०८०, ३१ श्रावण बुधबार ११:५७

साउन ३१, काठमाडौं | घरेलु टोली अष्ट्रेलियालाई पराजित गर्दै इङ्ल्यान्ड महिला विश्वकप फुटबलको फाइनलमा पुगेको छ। बुधबार भएको दोस्रो सेमिफाइनलमा इङ्ल्यान्ड ३-१ गोलले विजयी भयो।

दोस्रो हाफमा खेल बराबरीमा ल्याएपनि अष्ट्रेलियाले हार टार्न सकेन। इङ्ल्यान्डले ३६ औँ मिनेटमा अग्रता लिएको थियो।

अलेस्सिया रुस्सोको पासमा एन्ना आन टोनीले गोल गरेपछि अष्ट्रेलिया खेलमा पछि परेको थियो।

तर अस्ट्रेलियाकी समन्था करले ६३ औँ मिनेटमा खेल बराबरीमा ल्याइन्। ७१ औँ मिनेटमा लरेन हेम्पको गोलमा इङ्ल्यान्डले फेरी अग्रता लिएको हो। अलेस्सिया रुस्सोले ८६ औँ मिनेटमा गोल थपेकी थिइन्। उनलाई हेम्पले पास उपलब्ध गराइन्।

यो खेलको विजेताले उपाधिका लागि स्पेनसँग खेल्ने छ। फाइनल जसले जितेपनि महिला विश्वकपले नयाँ विजेता पाउने छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न