खेलकुद |


१३औं सागमा नेपालले जित्यो दशौं स्वर्ण

Posted on December 02, 2019 | views : 2007 |

मंसिर १६, काठमाडौं | नेपालमा जारी रहेको १३औं दक्षिण एसियाली खेलकुद (साग)मा कराँतेको पुरुष कुमुतेमा नेपालले अर्को स्वर्ण पदक जितेको छ | ८४ केजीमाथिको समूहमा पाकिस्तानी खेलाडी वाइस मोहम्मदमाथि ६-५ ले पराजित गर्दै  विप्लवमान श्रेष्ठले जित हात पारेका हुन् | यो संगै नेपालले १० वटा स्वर्ण जितेको छ |

Read More

१३ औं साग : कुन-कुनमा जित्यो नेपालले (सुचिसहित)

Posted on December 02, 2019 | views : 2834 |

मंसिर १६, काठमाडौँ | नेपालमा जारी १३ औं दक्षिण एसियली खेलकुद (साग) मा हाल सम्म नेपालले ९ वटा स्वर्ण जितेको छ | नेपालले तेक्वान्दो र कराते खेलमा सफलता प्राप्त गरेको छ | करातेको कुमुते अन्तर्गत ५५ केजी तौल समूहमा नेपालका लागि लक्ष्मण तामाङले बंगलादेशका मोहम्मद मुस्तफालाई १–० ले हराउदै स्वर्ण पदक जितेक

Read More

महिला किर्केटमा अञ्जलीले राखिन विश्व कीर्तिमान

Posted on December 02, 2019 | views : 2222 |

मंसिर १६, पोखरा | १३औं दक्षिण एसियाली खेदकुद (साग)मा अन्जली चन्दको कीर्तिमानी बलिङ गरेकी छन् | नेपालले  माल्दिभ्स  १० विकेटले पराजित गर्दै विजयी भएको हो | पोखरामा जारी उक्त खेलमा  टस जितेर व्याटिङ थालेको माल्दिभ्सले १०.१ ओभरमा सबै विकेट गुमाएर मात्र १६ रन जोडेको थियो | जसलाई नेपालले प

Read More

१३औं साग: नेपालले जित्यो तेस्रो स्वर्ण पदक

Posted on December 02, 2019 | views : 1695 |

मंसिर १६, काठमाडौं | नेपालमा जारी रहेको १३औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले तेस्रो स्वर्ण पदक हात पारेको छ | तेक्वान्दोको पुम्सेमा २३ देखि २९ वर्षमुनीको प्रतिस्पर्धामा श्रीलंका र भारतका खेलाडीलाई पछि पार्दै  कमल श्रेष्ठले स्वर्ण जितेका हुन् | उनले ८.२७० अंक प्राप्त गरे, ८.२०० अंक प्राप्

Read More

१३ औं साग : नेपाललाई मण्डेकाजीले दिलाए पहिलो स्वर्ण

Posted on December 02, 2019 | views : 1778 |

मंसिर १६, काठमाडौं | नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा नेपालले पहिलो स्वर्ण हात पारेको छ | पुरूष एकल कातामा पाकिस्तानी खेलाडी निएमातुलिएहलाई पराजित गर्दै मण्डेकाजी श्रेष्ठले उक्त जित हातपारेका हुन् | मण्डेकाजीले २५.७२ अंक पाउादा पाकिस्तानी खेलाडी २४.९२ अंक प्राप्त ग

Read More

साग कराँतेमा नेपाललाई पहिलो रजत

Posted on December 02, 2019 | views : 1520 |

मंसिर १६, काठमाडौं | नेपालमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा कराँतेको व्यक्तिगत काता महिलातर्फ चञ्चला दनुवारले रजत पदक जितेकी छन् | उनले बंगलादेशकी हुमारा अन्तरा र भुटानकी सोनाम ल्हामोलाई पछि पार्दै  नेपालका तर्फबाट फाइनल पुगेकी थिइन्  | उनले २४.६२ अंक पाउँदा पाकिस्तानक

Read More

१३औँ सागः खड्का र थापाबाट शपथ

Posted on December 01, 2019 | views : 2514 |

मङ्सिर काठमाडौँ | पोखरा र जनकपुरमा आजदेखि शुरु भएको १३ औँ सागमा सम्पूर्ण खेलाडीका तर्फबाट नेपालका क्रिकेट खेलाडी पारस खड्का र रेफ्री तथा अफिसियलका तर्फबाट ब्याडमिण्टनका अन्तरराष्ट्रिय रेफ्री दीपक थापाले शपथ लिनुभएको छ ।  खेल उद्घाटन समारोहमा मार्चपासमा नेपालको झण्डा भारोत्तोलन खेलाडी कमलबहादुर

Read More

१३ औं सागको भव्य उद्घाटन (१० तश्वीरहरु)

Posted on December 01, 2019 | views : 2740 |

मङ्सिर १५, काठमाडौँ ( रासस) | राष्ट्रपति विद्यादेवी भण्डारीले १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) को आज साँझ दशरथ रङ्गशालामा आयोजित निकै आकर्षक र भव्य समारोहबीच  उद्घाटन गर्नुभएको छ । सहभागी मुलुकका खेलाडीको मार्च पासबाट शुरु भएको उक्त समारोहको राष्ट्रपति भण्डारीले व्यवस्थित

Read More

आज १३ औं सागको उद्घाटन हुँदै, साढे ६ हजारको सहभागिता रहने

Posted on December 01, 2019 | views : 2072 |

मंसिर १५, काठमाडौँ  | आज आइतबार दक्षिण एसियाली खेलकुद (साग)को उद्घाटन हुँदैछ | साँझ ५ बजे दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ | मंसिर १५ देखि मंसिर २४ सम्म चल्ने खेलकुदमा दक्षिण एसियालि देशहरु  नेपाल, भारत, भुटान, पाकिस्तान, श्रीलंका, बंगलादेश र म

Read More

निङ्गलाशैनी र पञ्चकोटी फाइनलमा

Posted on November 29, 2019 | views : 2591 |

मङ्सिर १३, बैतडी | निङ्लाशैनी क्रिकेट क्लब र पञ्चकोटी क्रिकेट क्लब शनिबार यहाँ जारी बिडीसीए कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । उन्नाइसौँ संस्करणको बिडीसीए कपमा निङ्गलाशैनीले गत वर्षको विजेता कालाशैनी क्रिकेट क्लबलाई सात विकेटले तथा पञ्चकोटीले पाटन भ्याली क्रिकेट क्लब

Read More

साग महिला भलिबलमा नेपाली टोली सेमिफाइलनमा प्रवेश

Posted on November 29, 2019 | views : 2273 |

मंसिर १३, काठमाडौं | दक्षिण एसियाली खेलकुद (साग) मा भलिबल तर्फ नेपाल सेमिफाइलनमा पुगेको छ | नेपाल समूह ए को उपवजेताका रुपमा सेमिफाइनलमा पुगेको हो |  भारतले बंगलादेशलाई ३ - ० को सोझो सेटमा पराजित गरेपछि नेपालले सेमिफाइलनमा स्थान बनाएको छ | हिलो खेलमा बंगलादेशलाई हराएको नेपालले दोस्रो खेलमा भने भ

Read More

१३औं साग:तेक्वान्दोमा भारत पनि सहभागी हुने

Posted on November 28, 2019 | views : 1964 |

मङ्सिर १२, काठमाडौँ | १३औं दक्षिण एसियाली खेलकुद (साग) मा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले आयोजक नेपाललाई भारतीय तेक्वान्दो खेलाडीलाई सहभागी गराउन पत्राचार गरेपछि भारत पनि सहभागी हुने भएको छ | मंसिर १५ देखि नेपालमा हुने १३औं सागको खेलाडी दर्ता मिति ८ दिनअघि सकिएको छ |  तर भारतले तेक्वान्दो, करात

Read More

१३ औं साग: महिला भलिबलमा नेपालको विजय सुरुवात

Posted on November 27, 2019 | views : 2091 |

मंसिर ११, काठमाडौँ | १३ औं दक्षिण एसियाली खेलकुद (साग ) महिला भलिबलमा नेपालले राम्रो सुरूआत गरेको छ | नेपालले बंगलादेशलाई ३-० सेटमा पराजित गरेको हो | पहिलो सेट र दोस्रो सेट २५ - ९ ले जितेको नेपालले तेस्रो सेट २५ - ११ ले आफ्नो पक्षमा पारेको हो | १३ औं सागको नेपाल रहेको महिलाको समूहमा बंगलादेश र भारत

Read More

३ लाख नगदसहित महिला भलिबल खेलाडीलाई सम्मान

Posted on November 26, 2019 | views : 2075 |

मंसिर १०, काठमाडौं | राष्ट्रिय महिला भलिबल टिमका खेलाडीलाई सरकारले ३ लाख नगदसहित सम्मान गरेको छ | मंगलबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गरि  बंगलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको उपाधि विजेता राष्ट्रिय महिला भलिबल टिमलाई सम्मान गरेको हो | कार्यक्र्ममा अर्थमन्त्री

Read More

नेपाली फुटबल खेलाडीले खेले दशरथ रंगशालामा अभ्यास खेल

Posted on November 25, 2019 | views : 2333 |

मंसिर ९, काठमाडौं | देशको एक मात्र अन्तर्राष्टिय रंगशाला दशरथ  रंगशालामा  नेपाली फुटबल खेलाडीले अभ्यास गरेका छन् | वि स  २०७२ सालमा गएको विनासकारी भूकम्पले क्षेतीग्रस्त बनेको उक्त रंगशाला साढे चार वर्षपछि बनेको छ | १३ औं दक्षिण एसियाली खेलकुद (साग) आयोजना हुन ६ दिनअघि मात्र खेलाडीले म

Read More

अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको उपाधि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई

Posted on November 25, 2019 | views : 2793 |

चिसाङ शेर्पा | मंसिर ९, खोटाङ | मोरङको बेलबारीमा भएको नोवेल अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका टिम प्रथम भएको छ । दुई दिवसीय प्रतियोगितामा १२ स्वर्ण ६ रजत र ९ कास्य पदक ल्याएर टिम प्रथम भएका हुन् | बेलबारी डोजोको आयोजनामा शनिबार र आईतबार भएको प्रतियोगितामा जुनियर

Read More

दिरुमनपाको अग्रता कायमै,टिम प्रथमको संम्भावना प्रबल

Posted on November 24, 2019 | views : 2266 |

चिसाङ शेर्पा | मंसिर ८, खोटाङ | मोरङमा भइरहेको नोवेल अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले अग्रताको यात्रा सुरु गरेको छ । प्रतियोगिताको पहिलो दिन ६ स्वर्ण ३ रजत र ४ कास्य पदक ल्याएर अग्रता बढाएका हुन् । बेलबारी डोजोको आयोजनामा शनिबारबाट सुरु भएको प्रतियोगितामा जुनि

Read More

दिक्तेलमा नगरपालिका स्तरिय मेयरकप व्याडमिण्टन प्रतियोगिता हुने

Posted on November 24, 2019 | views : 2543 |

मंसिर ८,खोटाङ | खोटाङको दिक्तेलमा ‘प्रथम प्रदेश नम्बर १ नगरपालिका स्तरिय मेयरकप व्याडमिण्टन’ प्रतियोगिता हुने भएको छ । दिक्तेलस्थित माटिकोरेमा निर्माण भएको कभर्डहल उद्घाटनको अवसर पारेर खुल्ला डवल व्याडमिण्टन प्रतियोगिता हुन लागेको हो । आईतबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालयमा पत्रकार स

Read More

साग महिला फुटबलमा ४ टिममात्र

Posted on November 22, 2019 | views : 2048 |

मंसिर ६, काठमाडौं | १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा नेपाल, भारत, माल्दिभ्स र श्रीलंका  ४ देश मात्र सहभागिता हुने भएका छन् | जसमा राउण्ड रोविन खेलाइने भएको छ | राउण्ड रोविन लिगपछि पहिलो र दोस्रो स्थानमा हुने दुई टिम फाइनल पुग्नेछन् | शुक्रबार सार्वजनिक गरिएको खेल तालिकाअनुसार भारतले पह

Read More

अफगानिस्तानलाई ७ विकेटले पराजित गर्दै बंगलादेश फाइनलमा

Posted on November 21, 2019 | views : 2036 |

मंसिर ५, काठमाडौं | इमर्जिङ टिम्स एसिया कपमा अफगानिस्तानलाई हराउँदै बंगलादेशले फाइनलको यात्रा तयगरेको छ | बिहीबार भएको दोस्रो सेमिफाइनलमा अयोजक बंगलादेशले अफगानिस्तालाई ७ विकेटले पराजित गरेको छ | बंगलादेशले अब उपाधिका लागि पाकिस्तानसँग खेल्नेछ | अफगानिस्तानले दिएको १२९ रनको लक्ष्य उसले ३९.५ ओभरमा मा

Read More

आज नेपाल र कुवेतबीच फुटबल प्रतिष्पर्धा, नेपालको पहिलो टिम ११ मा को-को छन् ?

Posted on November 19, 2019 | views : 2327 |

मङ्सिर ३, काठमाडौं । कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरणको छनोट अन्तर्गत आज नेपालले बलियो प्रतिद्वन्दी कुवेतसँग प्रतिष्पर्धा गर्दैछ । आज भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशाला हुने खेल नेपाली समय अनुसार पौने ५ बजे सुरु हुनेछ । नेपालको दशरथ रंगशाला अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नबनेपछि खेल

Read More

ठकुरीलाई चौथो र पाँचौ बिश्व गिनीज किर्तिमान प्राप्त

Posted on November 19, 2019 | views : 2412 |

विजय थापा | मङ्सिर ३, काठमाडौँ | अमेरिकाको डिसी महानगर क्षेत्रमा बसोबास गर्दै आएका ३ पटक बिश्व किर्तिमान कायम गर्न सफल कराते खेलाडी उज्ज्वल ठकुरीले चौथो र पाँचौ बिश्व गिनीज (*रेकर्ड )किर्तिमान प्राप्त गर्न सफल भएका छन् ।  ५ औ पटक बिश्व किर्तिमान गरे पछि अमेरिकाका लागि नेपाली राजदुत डा अर्जुन कु

Read More

बंगलादेशसँग नेपाल ८ विकेटले पराजित

Posted on November 18, 2019 | views : 2278 |

मंसिर २, काठमाडौं | एसीसी इमर्जिङ एसिया कप क्रिकेटमा नेपाल बंगलादेशसँग ८ विकेटले पराजित भएको छ | नेपालले दिएको १३९ रनको लक्ष्य उसले मात्र २४ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो | करण केसी र सुशन भारीले समान १-१ विकेट लिए | बंगलादेशका लागि नजमुल सान्टोले अविजित ५९ रन बनाए भने नैम शेखले ४५ रन | कप्तान ज्

Read More

जिल्लामै पहिलो व्याटमिन्टल हल निर्माण

Posted on November 18, 2019 | views : 2670 |

पर्वत । पर्वत मोदीकाली व्याटमिन्टन संघले जिल्लामै पहिलो पटक व्यवस्थीत व्याटमिन्टन कवर्ड हल निर्माण गरेको छ । व्याटमिन्टनको लागि कवर्ड हल नहुँदा पार्टी प्यालेसमा खेल्ने गरेका खेलाडीहरु भने जिल्लामै नमूना र व्यवस्थित व्याटमिन्टन हल निर्माण भए पछि खुसि भएका छन् । कवर्ड हलको प्रतिनिधिसभाका सदस्य एवं पर

Read More