खेलकुद |


त्रिदेशीय कप फुटबलका विजेतलाई जनही चार लाख

Posted on April 02, 2021 | views : 1368 |

चैत २०, काठमाडौँ । सरकारले त्रिदेशीय कप फुटबलका विजेता खेलाडीलाई जनही रु चार लाख दिने भएको छ । आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले विजेता खेलाडीलाई जनही रु चार÷चार लाख दिने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।  त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सोमबार भएको फाइनल ख

Read More

त्रिभुवन आर्मी ‘ए’लाई ट्राई एडभेन्चरको उपाधि

Posted on March 22, 2021 | views : 1632 |

चैत ९, काठमाडौँ । नेपाली सेनाको त्रिभुवन आर्मी क्लब ‘ए’ ले चौथो संस्करणको प्रधानसेनापति ट्राई एडभेन्चर प्रतियोगिताको उपाधि जितेको छ । धादिङको बैरेनीमा आयोजित उक्त प्रतियोगितामा आर्मीको ‘ए’ टोली च्याम्पियन बनेको हो ।  उक्त स्पर्धामा आर्मीको ’बी’ टोली दोस्रो तथा सशस्त्र प्रहरी बलको एपीएफ क्लबको ट

Read More

खोल्लेकमा नगर स्तरीय खेलकुद प्रतियोगिता सुरु

Posted on March 19, 2021 | views : 2082 |

चैत ६, बझाङ । बुङ्गलको खोल्लेकमा नगरपालिका स्तरीय खेलकुद प्रतियोगिता सुरु भएको छ । शुक्रबार बुङ्गल नगरपालिका खेलकुद विकास समितिले उद्घाटन समारोह आयोजना गरेर नगरस्तरीय खेलकुद प्रतियोगिता सुरु गरेको हो ।   नेपाली काङ्ग्रेसका नेता तथा पुर्व युवा खेलकुद तथा राज्य मन्त्री नरेश बहादुर सिंहले का

Read More

बस्ती–बस्तीबाट क्रिकेट खेलाडी छनोट गरिँदै

Posted on March 05, 2021 | views : 1571 |

फागुन २१, महोत्तरी | महोत्तरीका बस्ती–बस्तीबाट क्रिकेट प्रतियोगिताका लागि सम्भावनायुक्त खेलाडी छनोट गरिँदैछ । क्रिकेटका स्थापित खेलाडी स्व विशाल गुप्ता र कुन्दन सिंहको सम्झनामा जिल्ला क्रिकेट सङ्घ महोत्तरीले आयोजना गर्न लागेको स्व विशाल गुप्ता एवं कुन्दन सिंह मेमोरियल जिल्ला अन्तरपालिकास्तरीय क्रिके

Read More

हेटौँडामा मिनी रङ्गशाला निर्माण गरिँदै

Posted on March 05, 2021 | views : 2239 |

फागुन २१, मकवानपुर | वाग्मती प्रदेशको राजधानी हेटौँडा बजारमा अवस्थित क्याम्पाडाँडा नजिकको खेलमैदानलाई मिनी रङ्गशाला बनाउने काम थालिएको छ । खेलमैदानको वरपर आठ लेनको ४०० मिटर लामो एथलेटिक्स ट्र्याक निर्माण शुरु भएको हो । ट्र्याक निर्माणका लागि हेटौँडा उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०७७/७८ मा रु ११

Read More

सन्दीप आइपीएलको छनोटमा असफल

Posted on February 18, 2021 | views : 2220 |

फागुन ६, काठमाडौँ | सन् २०२१ को इन्डियन प्रिमियर लिग (आइपिएल) का लागि नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने छनोटमा पर्न असफल हुनुभएको छ । भारतको चेन्नईमा आइपीएलको आज भएको अक्सनमा लामिछाने ‘अनसोल्ड’ हुनुभएको हो । आइपीएलमा लामिछानेले आफ्नो न्यूनतम अनुबन्धित मूल्य ४० लाख भारतीय रुपैयाँ राख्नुभएको थियो

Read More

आईपीएल इतिहासकै महंगा खेलाडी क्रिस मोरिस

Posted on February 18, 2021 | views : 3703 |

फागुन ६ , काठमाडौं । दक्षिण अफ्रीकाका अलराउण्डर क्रिस मोरिस इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेट इतिहासकै सबैभन्दा महँगा खेलाडी बनेका छन् ।  मोरिसलाई अक्सनबाट राजस्थान रोयल्सले १६ करोड २५ लाख भारुमा खरिद गरेको छ ।  यसअघि सन् २०१५ मा युवराज सिंह सर्वाधिक महंगा खेलाडी बनेका थिए

Read More

राष्ट्रिय महिला लिगमा एपीएफ क्लब र विराटनगर विजयी

Posted on February 16, 2021 | views : 1982 |

फागुन ४, काठमाडौँ । राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरणअन्तर्गत सोमबार भएको खेलमा एपीएफ क्लब र विराटनगर महानगरपालिका विजयी भएका छन् ।  ललितपुरको सातदोवाटोस्थित एन्फा कम्प्लेक्समा भएको पहिलो खेलमा एपीएफ क्लबले नेपाल पुलिस क्लबलाई २–१ गोलअन्तरले तथा विराटनगरले वालिङ नगरपालिकालाई १–० गोलअन्तरले

Read More

अस्ट्रेलियन ओपनः नाडाल क्वाटरफाइनलमा प्रवेश

Posted on February 15, 2021 | views : 1963 |

फागुन ३, मेलबोर्न । विश्व वरियतामा दोस्रो स्थानमा रहेका स्पेनिस खेलाडी राफेल नाडाल अस्ट्रेलियन ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । सोमबार रड लाभार अरेनामा भएको खेलमा उनले इटालीका फाबियो फगनिनीलाई ६–३, ६–४ र ६–२ को सोझो सेटमा पराजित गरे । नाडालले सन् २००९ यता अस्ट्रेलियन ओपन जित्न सकेका छैनन

Read More

राखेपद्वारा गण्डकी प्रदेशमा नौ खेल पूर्वाधार निर्माण सम्झौता

Posted on February 15, 2021 | views : 1613 |

फागुन ३, कास्की । राष्ट्रिय खेलकूद परिषद्(राखेप)ले गण्डकी प्रदेशका विभिन्न जिल्लामा नौ खेल पूर्वाधार निर्माणका लागि सम्झौता गरेको छ । राखेप सदस्य सचिव रमेशकुमार सिलवाल र सम्बन्धित उपभोक्ता समितिका बीचमा आइतबार पोखरामा सम्झौता भएको हो । बजेट कार्यक्रममा परेका पूर्वाधार निर्माणका लागि यसअघि राजधानी गए

Read More

राष्ट्रिय महिला लिगमा आज दुई खेल हुँदै

Posted on February 09, 2021 | views : 1668 |

माघ २७, काठमाडौँ । राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरणअन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेल दिउँसो १२ः०० बजे नेपाली सेनाको त्रिभुवन आर्मी फुबटल क्लब र स्याङजाको वालिङ नगरपालिकाबीच तथा दोस्रो खेल अपराह्न ३ः०० बजे नेपाल पुलिस क्लब र मोरङको विराटनगर महानगरपालिकाबीच हुने छ । दुवै खेल ललितपुरको सात

Read More

आइपीएलको अक्सनमा नेपालका आठ खेलाडीको नाम सिफारिस

Posted on February 06, 2021 | views : 1930 |

 माघ २४, काठमाडौँ (रासस) । सन् २०२१ को इन्डियन प्रिमियर लिग (आइपीएल) को अक्सनका लागि नेपालका आठ क्रिकेट खेलाडीको नाम सिफारिस भएको छ । आइपीएलका लागि नेपालबाट सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, शरद भेषवाकर, अभिनाश बोहरा र कुशल मल्लको नाम सिफारिस गरिएको नेपाल

Read More

अमेरिका र ओमानसँगको सिरिजका लागि ३२ खेलाडी छनोट

Posted on February 05, 2021 | views : 1632 |

माघ २३, काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले अमेरिका र ओमान सिरिजका लागि ३२ खेलाडी छनोट गरेको छ । क्यानले आगामी मार्चमा हुने आइसिसी विश्वकप क्रिकेट लिग–२ का लागि पहिलो चरणमा ३२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो ।   नयाँ प्रशिक्षक डेभ ह्वाटमोर र छनोट समितिसितको समन्वयमा क्यानले खेलाड

Read More

फुटबल खेलाडी लामाको कतारमा सफलतापूर्वक शल्यक्रिया

Posted on February 03, 2021 | views : 1644 |

माघ २१, काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर विक्रम लामाको कतारमा खुट्टाको सफलतापूवर्क शल्यक्रिया गरिएको छ । लामो समयदेखि दायाँ खुट्टामा चोट बोक्नुभएका लामालाई गत साता उपचारका लागि कतार लगिएको थियो ।  खुट्टामा राखिएको सपोर्ट निकालेर लामाको शल्यक्रिया गरिएको अखिल नेपाल फुटबल सङ्घ (ए

Read More

आहा ! रारा गोल्डकप चैत १७ देखि

Posted on January 30, 2021 | views : 1902 |

माघ १७, काठमाडौँ |  मोफसलको प्रतिष्ठित राष्ट्रिय तथा अन्तरराष्ट्रिय अन्तर क्लबस्तरीय आमन्त्रित आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको १९औँ संस्करण आगामी चैत १७ देखि २८ गतेसम्म सञ्चालन हुने भएको छ ।  आयोजक सहारा क्लबले आज पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी अखिल नेपाल फुटबल सङ्घ(एन्फा)बाट

Read More

कतारसँग तीन ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा भिड्दै नेपाल

Posted on January 27, 2021 | views : 1747 |

माघ १४, काठमाडौँ | नेपालले कतारसँग तीन ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको शृंखला खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठकले 'कतार डे स्पोर्ट्स' को अवसर पारी नेपाली टोली दोहा पठाउने निर्णय समेत गरिसकेको छ । निर्णय अनुसार नेपालले फेब्रुअरी ९, १० र १२ मा कतारसँग क्रिकेट खेल्

Read More

पीएसएलको कुनै पनि टिममा अटेनन् नेपाली क्रिकेटर

Posted on January 10, 2021 | views : 2061 |

पुस २६, काठमाडौं । पाकिस्तान सुपर लिग (पीएसएल) का कुनै पनि फ्रेन्चाइज टिमले नेपाली खेलाडीलाई अनुबन्ध गरेनन् । लेग स्पीनर सन्दीप लामिछाने, कप्तान ज्ञानेन्द्र मल्ल, पारस खड्कासहित  १० नेपाली खेलाडी ड्राफ्टमा समावेश भएका थिए । सन्दीप सबैभन्दा महँगो क्याटेगोरी प्लाटिनमा थिए भने अरु ९ खेलाडी सि

Read More

राष्ट्रिय क्रिकेट खेलाडी सिंहको निधन

Posted on January 10, 2021 | views : 1574 |

पुस २६,जलेश्वर | राष्ट्रिय क्रिकेट खेलाडी २३ वर्षीय कुन्दनसिंह राजपुतको आज बिहान २३ वर्षका उमेरमा मिर्गौला रोगबाट निधन भएको छ । विसं २०६८ तिर महोत्तरी जिल्लाबाट जिल्ला क्रिकेट सङ्घको खेलाडी भएर १६ वर्षमुनि, राष्ट्रिय खेलाडीका रुपमा १९ वर्षमुनि र नेपाल क्रिकेट सङ्घबाट राष्ट्रियस्तरका खेल खेलेर राष्ट्

Read More

धनगढीमा एलपिएलको तयारी तीव्र

Posted on January 10, 2021 | views : 1384 |

पुस २६, टीकापुर । आउँदो फागुन १५ देखि २४ गतेसम्म धनगढीमा हुने लिटिल फ्लावर प्रिमियर लिग(एलपिएल)को पाँचौँ संस्करणको तयारी तीव्र पारिएको छ । पाँचौँ संस्करणको मुख्य प्रायोजक टीकापुरको चण्डिका गु्रप हुने भएको छ । धनगढीमा हुने लिटल फ्लावर प्रिमियर लिगको पाँचौँ संस्करणमा चण्डिका गु्रपसँग मुख्य प्रायोजकका

Read More

‘पल्सर स्पोर्टस् अवार्ड’ मङ्गलबार प्रदान गरिने

Posted on January 08, 2021 | views : 1432 |

पुस २४, काठमाडौँ । सत्रौँ संस्करणको ‘पल्सर स्पोर्टस अवार्ड’ आगामी मङ्गलबार वितरण गरिने भएको छ । आयोजक नेपाल खेलकूद पत्रकार मञ्च (एनएसजेएफ)ले ‘पिपल्स च्वाइस’, वर्ष पुरुष, महिला, युवा र वर्ष प्रशिक्षक विधाको मनोनयन सार्वजनिक गरिसकेको छ ।  ‘पिपल्स च्वाइस’ विधातर्फ पौडीकी गौरिका सिंह, करातेका मण्डे

Read More

सन्दीप लामिछाने पाकिस्तान सुपर लिगको ड्राफ्टमा

Posted on January 06, 2021 | views : 1126 |

पुस २१, काठमाडौँ । नेपालका लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) को ड्राफ्टमा पर्न सफल हुनुभएको छ । यस वर्ष हुने छैटौँ संस्करणको प्रतियोगिताका लागि पिएसएलले मङ्गलबार लामिछानेसहित २५ विदेशी खेलाडीलाई प्लाटिनम श्रेणीमा राखेको छ । प्लाटिनम प्रतियोगिताकै महङ्गो श्रेणी हो । प्लाटिनम श्रे

Read More

सन्दीप लामिछाने पाकिस्तान सुपर लिगको ड्राफ्टमा

Posted on January 06, 2021 | views : 1255 |

पुस २२, काठमाडौँ | नेपालका लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) को ड्राफ्टमा पर्न सफल भएका छन्। यस वर्ष हुने छैटौँ संस्करणको प्रतियोगिताका लागि पिएसएलले मङ्गलबार लामिछानेसहित २५ विदेशी खेलाडीलाई प्लाटिनम श्रेणीमा राखेको छ । प्लाटिनम प्रतियोगिताकै महङ्गो श्रेणी हो । प्लाटिनम श्रेणीम

Read More

फुटबलको बन्द प्रशिक्षणबाट विमल घर्ति मगर सहित १४ खेलाडी बाहिरिए

Posted on January 02, 2021 | views : 2566 |

पुस १८, काठमाडौँ | राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणमा रहेका १४ खेलाडी बाहिरिएका छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले प्रारम्भिक चरणको बन्द प्रशिक्षणमा रहेका ५८ खेलाडीबाट ४४ खेलाडी छनोट गरेको हो । राष्ट्रिय टोलीका कार्यवाहक प्रशिक्षक बालगोपाल महर्जनले एक महिनाको प्रशिक्षणपछि ती खेलाडीको छनोट ग

Read More

फुटबल खेलाडी विमल घर्ती मगर र विक्रम लामाको कतारमा उपचार गरिने

Posted on December 28, 2020 | views : 1980 |

पुस १३, काठमाडौं । घाइते नेपाली फुटबल खेलाडी विमल घर्ती मगर र विक्रम लामाको कतारमा उपचार गरिने भएको छ । राष्ट्रिय फुटबल टोलीका महत्वपूर्ण खेलाडी  मगर र लामाको उपचारका लागि अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० ले कतार फुटबल सङ्घलाई अनुरोध गरेको थियो । कतारले सहमति जनाएपछि अब दुवै खेलाडीको उपचार विदेशमा

Read More