खेलकुद |


खेल विकासका कार्यक्रम खै ?’

Posted on June 11, 2019 | views : 1955 |

जेठ २८,काठमाडौँ | प्रतिनिधिसभामा विनियोजन विधेयक, २०७६ अन्तर्गत  मन्त्रालयगत छलफल आजदेखि शुरु भएको छ । उक्त विधेयकअन्र्तगत आजको बैठकमा युवा तथा खेलकूद, शहरी विकास र अर्थ मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफल प्रारम्भ भएको हो । बैठकमा भाग लिँदै सांसद हृदयेश त्रिपाठीले विकास खर्चलाई सही ढङ्गले अग

Read More

विश्वकप क्रिकेट: दक्षिण अफ्रीका-वेस्टइन्डीज खेल रद्द

Posted on June 11, 2019 | views : 5277 |

जेठ २८, एजेन्सी | इङ्ल्यान्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेट बर्षाको कारण प्रभावित भएको छ ।  विश्वकपको १५ औं खेल दक्षिण अफ्रीका र वेस्टइन्डीजबीच सोमवार साउथम्पटनमा बर्षाको कारण रद्द गरियो । दुवै टिमले एक/एक अंक बाडे । यस वर्ल्डकपमा यो दोश्रो पटक हो जुन बर्षाको कारण खेलनै रद्द हुन पुग्यो

Read More

देहिमाडौँ उपप्रमुख कप क्रिकेट च्याम्पियन

Posted on June 10, 2019 | views : 2601 |

जेठ २७, बैतडी | दशरथचन्द नगरपालिकामा जारी दोस्रो संस्करणको यू–१९ उपप्रमुख कप टि–२० महिला क्रिकेट प्रतियोगितामा दशरथचन्द–२ देहिमाडौँ च्याम्पियन बनेको छ । आज सम्पन्न फाइनल खेलमा साविक विजेता दशरथचन्द–६ थालिगडालाई चार विकेटले हराउँदै देहिमाडौँले उपाधि जितेको हो ।  उपाधिसँगै देहिमाडौँले रु ३० हजार

Read More

पुलिसलाई आर्मीको १२६ रनको लक्ष्य

Posted on June 08, 2019 | views : 1942 |

काठमाडौँ, २५ जेठ ९(रासस) प्रधानमन्त्री एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोतामा त्रिभुवन आर्मी क्लबले नेपाल प्रहरी क्लबलाई जितको लागि १२६ रनको सामान्य लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ थालेको आर्मी ३३ दशमल तीन ओभरमा सबै विकेट गुमाउँदै १२५ रनमा समेटियो । आर्मीका लागि सोमपाल कामीले सर्वाधिक ३५ र

Read More

विश्वकप क्रिकेटः रोहितको २३ औं सतकीय पर्दर्शन, दक्षिण अफ्रिका ६ विकेटले पराजित

Posted on June 06, 2019 | views : 2086 |

जेठ २३, काठमाडौँ | इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले विजयी सुरुवात गरेको छ । बुधबार भएको खेलमा दक्षिण अफ्रीकालाई ६ विकेटले पराजित गर्दै भारतले विजयी सुरुवात गरेको हो । जितको लागि भारतका रोहित शर्मा एक्लैले अविजित रहेर १२२ रन जोडे । उनले १४४ बलमा १३ चौका र २

Read More

रोनाल्डोको ह्याट्रिकसँगै पोर्चुगल फाइनलमा प्रवेश

Posted on June 06, 2019 | views : 1953 |

जेठ २३ (एजेन्सी) | पोर्चुगल युरोपियन नेशन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । नेखेलमा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकको सहयोगमा स्विटजरल्याण्डलाई ३–१ गोल अन्तरले हराउँदै पोर्चुगल उपाधि नजिक पुगेको हो । खेलको २५ औं मिनेटमा फ्रिकिकमा गोल गर्दै रोनाल्डोले टिमलाई सुरुवाती अग्रता दिलाएक

Read More

पाकिस्तानले विश्वकप क्रिकेटमा हारेपछि प्रशिक्षकको रहस्यमयी निधन

Posted on June 01, 2019 | views : 7318 |

जेठ १८, काठमाडौँ | विश्व क्रिकेट त्यति बेला स्तब्ध बनेको थियो, जति बेला जमैकाको होटलको कोठामा पाकिस्तानी प्रशिक्षक बब उल्मर अचेत भेटिए। किङ्सटन अस्पतालमा पुगेलगतै ५८ वर्षे उल्मरलाई मृत घोषित गरियो। दिन थियो, सन् २००७ मार्च १८। सन् २००७ को विश्वकप वेस्ट इन्डिजमा आयोजना भएको थियो । कुनै समय उनी इङ्ल्य

Read More

प्रदेश नं. १ स्तरिय कराते प्रतियोगितामा खोटाङ पहिलो

Posted on May 31, 2019 | views : 2239 |

चिसाङ शेर्पा | जेठ १७, खोटाङ | प्रदेश नं. १ स्तरिय कराते प्रतियोगितामा खोटाङ कराते समुह प्रथम भएको छ । बिराटनगरमा सम्पन्न तीन दिवसीय प्रतियोगितामा १० स्वर्ण १ रजत पदक जित्दै खोटाङ कराते प्रथम भएको हो ।  प्रदेश नं. १ सामाजिक तथा खेलकुद बिकास मन्त्रालयको आयोजनामा जेठ १५ गतेबाट १७ गतेसम्म बिराटनगर

Read More

खेलकूदको बजेट रु तीन अर्ब ९९ करोड

Posted on May 29, 2019 | views : 1822 |

जेठ १५, काठमाडौँ | सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि खेलकूदका लागि रु तीन अर्ब ९९ करोड बजेट विनियोजन गरेको छ ।  अर्थमन्त्री डा युवराज खतिवडाले सङ्घीय संसद्को संयुक्त बैठकमा आज आगामी आवको बजेट प्रस्तुत गर्दै खेलकूद क्षेत्रलाई प्राथमिकतामा राखेर उक्त रकम विनियोजन गरिएको बताउनुभयो । 

Read More

मेसीले छैटौं पटक युरोपेली गोल्डेन बुट जिते

Posted on May 25, 2019 | views : 2187 |

जेठ ११, बार्सिलोना " युरोपेली गोल्डेन बुट अवार्ड स्पेनिस महारथी बार्सिलोनाका कप्तान लियोनल मेसीले जितेका छन्।   मेसीले छैटौं पटक युरोपेली गोल्डेन बुट जितेका हुन्। युरोपमा सञ्चालित शीर्ष लिगमध्ये सर्वाधिक गोल गर्ने खेलाडीलाई यो अवार्ड प्रदान गरिँदै आएको छ। मेसीले लगातार तेस्रो सिजन यो अवार्

Read More

नुवाकोट गोल्डकप फुटबल प्रतियोगिता जेठ २० देखि

Posted on May 20, 2019 | views : 2491 |

 जेठ ६, विदुर । जिल्ला खेलकुद विकास समिति  र जिल्ला फुटबल सङ्घ नुवाकोटको आयोजनामा दोस्रो नुवाकोट गोल्डकप फुटबल प्रतियोगिता यही जेठ २०–२९ गतेसम्म हुने भएको छ । प्रतियोगितामा देशभरिका उत्कृष्ट १० टोलीको सहभागिता हुने जिल्ला फुटबल सङ्घका उपाध्यक्ष उद्धव पनेरुले जानकारी दिनुभयो ।  प्

Read More

सन्दिप लामिछानेको अपिल - 'जति सकिन्छ सहयोग गरौँ'

Posted on May 19, 2019 | views : 3055 |

जेठ ५, काठमाडौँ | नेपाली युवा लेग स्पिनर सन्दिप लामिछानेले चितवनमा बन्न लागेको रंगशाला समयमै बनाउनको लागि सबैसँग सहयोगको अपिल गरेका छन् । आईपीएल सकेर स्वदेशमै रहेका सन्दिपले चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै सन्दिपले अहिले नेपालको खेल मैदानहरुको स्थिति निकै नाजुक रहेको भन्दै धुर्मुस सुन्तली फाउन्

Read More

IPL सिजन १२ को उपाधि मुम्बईलाई, चेन्नई १ रनले हार्यो

Posted on May 13, 2019 | views : 3786 |

वैशाख ३०, काठमाडौँ | इन्डिन प्रिमियर लिग (आईपीएल) सिजन १२ को फाइनल खेलमा मुम्बई इन्डियन्सले चेन्‍नई सुपर किङ्सलाई १ रनले पराजित गरेको छ । खेलमा मुम्बईले दिएको १ सय ५० रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरको खेलमा ७ विकेट गुमाई १४८ रन मात्र बनाउन सक्दा मुम्बईले यो पटकको आईपीएल उपाधि जित्न सफल भएको हो

Read More

सिनामंगलमा जुवातासको अखडा: छापा मार्दा एक महिला सहित ९ पक्राउ (भिडियो सहित)

Posted on May 11, 2019 | views : 3651 |

वैशाख २८, काठमाडौँ | काठमाडौँको सिनामंगलमा सनिबार नयाँ बानेश्वर प्रहरीले एक फर्निचरमा जुवातास खेल्दै गरेका ९ जनालाई पक्राउ गरेको छ | झन्डै एक बर्षदेखि संचालित भनिएको उक्त जुवातास अखडामा प्रहरीले छापा हान्दा १ लाख भन्दा बढी नगद समेत बरामद गरिएको छ |  स्थानीयले प्रहरीलाई दिएको सूचनाको आधारमा साझ

Read More

IPL मा पहिलो पटक फाइनल खेल्ने दिल्लीको सपना अधुरै, फाइनलमा चेन्नई vs मुम्बई भिड्ने

Posted on May 10, 2019 | views : 3469 |

वैशाख २७, काठमाडौँ | आइपीएल सिजन १२ को आज चेन्नई सुपर किंग्स र दिल्ली क्यापिटल्स बीच भएको खेलमा चेन्नईले दिल्लीलाई ६ विकेटले पराजित गर्दै फाइनलमा यात्रा तय गरेको छ | यससँगै चेन्नईले आइपीएलमा आठौँ पटक आईपीएलको फाइनलमा आफ्नो स्थान बनाउन सफल भएको छ | अब आइतबार चेन्नईसँग मुम्बई आमने सामने हुनेछन् | आईपी

Read More

फलेवासमा मेयर कप हुँदै

Posted on May 09, 2019 | views : 3040 |

पर्वत । फलेवास नगरपालिकामा मेयर कप हुने भएको छ । शुक्रबारदेखि राष्ट्रपति रनिङ शिल्ड तथा प्रथम फलेवास मेयर कप हुन लागेको हो । फलेवास नगपालिकाभित्रको खेलकुद विकासको लागि प्रथम मेयर कप आयोजना गरिएको फलेवास नगरपालिकाका मेयर पदमपाणी शर्माले बताए ।  नगरपालिककाको खेलकुद विकासको लागि मेयर कपको आयोजना

Read More

सन्दिपको टिम दिल्लीको रोमान्चक जित, पहिलो पटक प्ले-अफ जित्दै क्वालिफायरमा प्रवेश

Posted on May 09, 2019 | views : 4163 |

वैशाख २५, काठमाडौँ | आइपीएल सिजन १२ को खेल जारी छ । आजको खेलमा दिल्ली क्यापिटल्सले हैदरावादलाई २ विकेटले पराजित गर्दै क्वालिफायरमा प्रवेश गरेको हो । दिल्लीले अब फाईनल प्रवेशका लागि चेन्नई सुपर किंग्ससँग शुक्रबार खेल्नेछ । हैदरवादले भने यस सिजनको आईपीएलबाट बिदा लिएको छ । दिल्लीले आईपीएलमा पहिलो पटक प

Read More

कुस्तीमा सुदूरपश्चिमको सफलता

Posted on May 08, 2019 | views : 2764 |

वैशाख २५, भीमदत्तनगर । दश वर्षदेखि कञ्चनपुरमा करार जागीरमा रहेर कुस्ती खेल प्रशिक्षक रहनुभएका राजेन्द्र चन्द खेलाडी हुँदा पनि छोटो समयमै दक्षता प्रदर्शनमा सफल कहलिएका थिए । विसं २०५२ देखि फुटबल खेलबाट खेलकूदमा प्रदेश गरेका चन्द सात वर्षपछि कुस्ती खेलमा आबद्ध भए ।  विसं २०५८ मा भएको जुनियर राष्ट

Read More

कोलकाता हार्दा हैदरावाद प्लेअफमा, अबको खेल चेन्नई vsमुम्बई, दिल्ली vs हैदरावाद

Posted on May 06, 2019 | views : 8100 |

वैशाख २३, काठमाडौँ | प्लेअफमा पुग्‍न जित्‍नैपर्ने दबाबमा रहेको कोलकत्ता नाइट राइर्डसले इन्डियन प्रिमिएर लिग क्रिकेटमा मुम्बई इन्डियन्सद्वारा ९ विकेटले पराजित भएपछि सनराइजर्स हैदरावाद प्लेअफ चरणमा प्रदेश गरेको छ । १२ अंक सहित हैदरावाद प्लेअफको चौथो स्थानमा छ भने दिल्ली, चेन्नई र मुम्बई क्रमश १८ अंक प

Read More

ब्यांग्लोरद्वारा हैदरावाद पराजित: कोलकाताको हातमा पन्जाव र हैदरावादको प्लेअफ यात्रा

Posted on May 05, 2019 | views : 3767 |

वैशाख २१, काठमाडौँ | इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत सनराईज हैदरावादलाई ४ विकेटले पराजित गर्दै रोयल च्यालेन्जर्स ब्यांग्लोरले आफ्नो यस सिजनको आईपीएलको अन्तिम र सम्मानजनक खेल खेलेको छ । आजको खेलमा हैदरावादले हारेसँगै कोलकाता नाइटराइडर्सलाई प्लेअफमा पुग्न थप सहज भएको छ ।  समान १२/१२ अंक रह

Read More

र्याफ्टिङ वल्र्डकपमा सहभागी हुने नेपाली टोलीलाई बिदाइ

Posted on May 04, 2019 | views : 2532 |

वैशाख २१, कास्की (रासस) | यही मे १६ देखि १९ सम्म अष्ट्रेलियाको क्विन्सल्याण्डको टुली नदीमा हुने ‘र्याफ्टिङ वल्र्डकप च्याम्पियनसिपमा’ सहभागी हुने नेपाली टोलीलाई बिदाइ गरिएको छ । अन्तर्राष्ट्रिय र्याफ्टिङ महासङघको आयोजनामा हुने प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै सहभागी खेलाडीलाई पर्यटन व्यवसायी

Read More

आर्मीले जित्यो केपीएलको उपाधी, खेलकूद मैदान निर्माण गर्नु पर्नेमा जोड

Posted on May 04, 2019 | views : 2894 |

वैशाख २१, सुर्खेत | कर्णाली प्रिमियर लिग दोस्रो संस्करणको उपाधी विभागिय टोली आर्मी क्लवले जितेको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतको बीरेन्द्रनगरमा सम्पन्न कर्णाली प्रिमियर लिगको शनिबार भएको फाईनलमा न्यू होराईजन बुटवललाई ५९ रनले हराउँदै साबिक बिजेता समेत रहेको आर्मीले उपाधिसंगै पाँच लाख रुपैयाँ ह

Read More

सन्दीप लामिछानेको टिम आईपीएलको शीर्ष दुईमा, राजस्थानले प्लेअफको सम्भावना गुमायो

Posted on May 04, 2019 | views : 2139 |

वैशाख २१, काठमाडौँ । IPL सिजन १२ को १४ औं खेल खेल्दै सन्दीप लामिछानेको टिम दिल्ली क्यापिटल्स शीर्ष दुईमा पुगेको छ । शनिबार भएको खेलमा राजस्थान रोयल्सलाई ५ विकेटले पराजित गर्दै शीर्ष दुईमा स्थान बनाउन सफल भएको हो ।  राजस्थानको घरेलु मैदानमा भएको खेलमा घरेलु टोली राजस्थानले दिएको १ सय १६ रनको लक्

Read More

IPL क्रिकेट: दिल्लीलाई राजस्थानले दियो ११६ रनको लक्ष्य (टिम ११ मा को-को ?)

Posted on May 04, 2019 | views : 2130 |

वैशाख २१, काठमाडौँ | आईपीएल क्रिकेटको ५३ औं खेल शनिवार फिरोजशाह कोटला स्टेडियममा राजस्थान रोयल्सले दिल्ली क्यापिटल्सलाई ११६ रनको लक्ष्य दिएको छ । खेलमा २० ओभरको पुरा खेल खेल्दै ९ विकेट गुमाएर राजस्थानले ११५ रन बनाएको हो ।  टस जितेर ब्याटिङ रोजेको राजस्थानका लागि अजिंक्य रहाणेले ४ बलमा २ रन, लिम

Read More