खेलकुद |


चितवन द्वारा विराटनगरलाई २०३ रनको लक्ष्य

Posted on December 28, 2019 | views : 2448 |

पुस १२, काठमाडौँ | पोखरा प्रिमियर लिग क्रिकेटको फाइनलमा चितवन राइनोजले  विराटनगर टाइटन्सलाई २०३ रनको लक्ष्य दिएको छ | टस हारेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २०३ रन जोड्न सफल भएको छ | चितवनका लागि अनिल कुमार साह र रोहन मुस्ताफाले अर्धशतक प्रहार गरेका छन् | पोख

Read More

एन्फाद्वारा मोफसलको खेल तालिका सार्वजनिक

Posted on December 25, 2019 | views : 3442 |

पुष ९, काठमाडौँ | अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले मोफसलमा नकआउट फुटबल प्रतियोगिता सञ्चालन  गर्न खेल तालिका सार्वजनिक गरेको छ । एन्फाले आगामी फागुन र चैतका लागि मङ्गलबार मोफसलमा २५ प्रतियोगिता सञ्चालन गर्ने तालिका सार्वजनिक गरेको हो ।  सुनसरीमा चार, झापामा तीन तथा पोखरा, मकवानपुर, चितवन र&n

Read More

पूर्व धावक अक्कल बोहोरा द्वारा खेलाडीलाई जुता सहयोग

Posted on December 20, 2019 | views : 4417 |

दान बहादुर बुढा | पुस, ४ मुगु | नेपालको विकट हिमाली जिल्ला मुगुमा जन्मिएका पूर्व धावक अक्कल बोहोराले खेलाडीलाई जुता सहयोग गरेका छन | बोहोरा अहिले स्पेनमा रारा नामक होटल सन्चालन गर्दै आएका छन् | उनी अहिले पनि स्पेंनमै बस्दै आएका छन् | भखरै नेपाल दक्षिण एसियाली खेलमा नेपाल सशत्र प्रहरी बलबाट खेल खेलेर

Read More

आईपीएल अक्शनः को कतिमा बिके ? (तालिका सहित)

Posted on December 20, 2019 | views : 6558 |

पुष ४, काठमाडौँ | इन्डियन प्रिमियर लिग (IPL) को नयाँ सिजनको अक्सनमा प्याट कमिन्स सर्वाधिक महंगो खेलाडी बन्न सफल भएका छन् । प्रतियोगिताको इतिहासमै सबैभन्दा महंगो बिदेशी खेलाडी बनेका कुमिन्सलाई कोलकाताले १५ करोड ५० लाख भारुमा आफ्नो टिममा भित्र्याएको हो । त्यस्तै अष्ट्रेलियन खेलाडी ग्लेन म्याक्सवेल १०

Read More

पिपिएलमा ज्ञानेन्द्र मल्लद्वारा शतक प्रहार

Posted on December 18, 2019 | views : 2317 |

पुस २, काठमाडौँ | पोखरा प्रिमियर लिग (पिपिएल) मा ज्ञानेन्द्र मल्लले शतक प्रहार गरेका छन् | बुधबार पोखरा रंगशालामा धनगढी ब्लुजविरुद्धको खेलमा काठमाडौं गोल्डेन्स वारियर्सका कप्तान ज्ञानेन्द्र मल्लले ३७ बलमै शतक प्रहार गरेका हुन् | मल्लले ३७ बलमा ८ चौका र ९ छक्का प्रहार गरेका हुन् | राष्ट्रिय क्रिकेट

Read More

पिपिएल उद्घाटन: पोखराको विजयी शुरुआत

Posted on December 15, 2019 | views : 2867 |

मङ्सिर २९, कास्की | पोखरामा आजदेखि शुरु भएको दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन पोखरा पल्टनले विजयी शुरुआत गरेको छ ।  पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा सम्पन्न खेलमा घरेलु टोली पोखराले काठमाडौँ गोल्डेन वारियर्सलाई नौ विक

Read More

च्याम्पियनशिपमा भाग लिन जाने खेलाडीलाई त्रिभुवन विमानस्थलमा रोक लगाइयो

Posted on December 15, 2019 | views : 2921 |

मंसिर २९, काठमाडौं | नेपाल अध्यागमन विभागले आफूहरुलाई कजाकिस्तानमा वर्ल्ड कजाख कुरेसी च्याम्पियनशीपमा भाग लिन जान रोक लगाएको भन्दै खेलाडीले विरोध गरेका छन् |  यहाँ आज आयोजित पत्रकार सम्मेलनमा उनीहरुले यही मङ्सिर २८ देखि शुरु भएको च्याम्पियनशिपमा भाग लिन जानेक्रममा विभागले आफूहरुमाथि रोक लगाएको

Read More

जिल्ला स्तरिय तेक्वान्दो प्रतियोगितामा फलेवास डोजाङ १५ गोल मेडल सहित पहिलो

Posted on December 14, 2019 | views : 3538 |

पर्वतको फलेवासमा जिल्ला स्तिरिय तेक्वान्द्रो प्रतियोगिता सम्पन्न भएको छ । यूनाईटेड स्पोर्टस क्लवले आयोजना गरेको बृहत व्यापारिक,कृषि खेदकुद तथा साँस्कृतिक कार्यक्रमको अवसरमा उक्त प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा १५ वटा गोल मेडल सहित फलेवास तेक्वान्द्रो डोजाङ फलेवास प्रथम भएको छ । त्यस्तै ५

Read More

पदक विजेता खेलाडीलाई नगर परिक्रमा (९ तश्विर)

Posted on December 13, 2019 | views : 2709 |

मङ्सिर २७, काठमाडौँ | राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) का पदक विजेता खेलाडीलाई नगर परिक्रमा गराएको छ । उनीहरुलाई काठमाडौँ र ललितपुरका विभन्न ठाउँमा परिक्रमा गराइएको हो । उपत्यकाका तीनवटै नगर परिक्रमा गराइने भनिए पनि झरीका कारण भक्तपुर नगर परिक्रमा भने गराइएन । सा

Read More

यसरी गरे सागका विजेता खेलाडीहरुले नगर परिक्रम

Posted on December 13, 2019 | views : 2475 |

मंसिर २७, काठमाडौं | नेपालमा सम्पन्न भएको  १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडीहरुले नगर परिक्रम गरेका छन् | ५१ स्वर्ण जितेको नेपालले सागमा भारत पछिको दोश्रो विजेता बनेको थियो |  उनीहरुलाई पानीले भिजाएको छ | दशरथ रंगशालाबाट विजेता खेलाडीहरुको नगर परिक्रम सुरु भएको हो | र

Read More

प्रधानमन्त्रीको घोषणा : सागमा स्वर्ण जित्ने प्रत्येक खेलाडीलाई ९ लाख दिइने

Posted on December 11, 2019 | views : 2661 |

मंसिर २५, काठमाडौँ | नेपालमा सम्पन्न भएको १३ औ दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण जित्ने नेपाली खेलाडीलाई जनही ९ लाख रुपैयाँ प्रदान गरिने भएको छ | प्रोत्साहन स्वरूप रजत विजेतालाई ६ लाख र कास्य विजेतालाई ३ लाख प्रदान गरिने भएको हो | प्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडीलाई आज बालुवाटार बोलाई सो रक

Read More

मनमोहन स्मृति कप : सुदूरपश्चिमको टोली घोषणा

Posted on December 11, 2019 | views : 3645 |

मङ्सिर २५, बैतडी । मनमोहन स्मृति (एमएम) कपको एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा खेल्न जाने सुदूरपश्चिम प्रदेशको टोलीको टुङ्गो लागेको छ । सन्तोष भट्टको कप्तानीमा १४ सदस्यीय सुदूरपश्चिम प्रदेश टिमको टुङ्गो लागेको हो ।   कप्तान भट्टसँगै विनोद लामा उपकप्तान, लोकेश बम (विकेटकिपर), खड्क ब

Read More

नचिताएको परिस्थितिमा गोल गरेँः सुनिल बल

Posted on December 10, 2019 | views : 3649 |

मङ्सिर २४, काठमाडौँ | भव्य समारोहका बीच काठमाडौँको दशरथ रङ्गशालामा भएको तेह्रौँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) को अन्तिम खेल फुटबलको पहिलो हाफमा नेपाल र भुटान बराबरीमा अडिएपछि दोस्रो हाफमा मिडफिल्डर सुनिल बलले हेडमार्फत दिलाएको गोल नै स्वर्ण पदकका लागि निर्णायक भयो । प्रतिस्पर्धात्मक जस्तै

Read More

नेपाललाई साग फुटबलमा चौथो पटक सफलता

Posted on December 10, 2019 | views : 2791 |

मङ्सिर २४, काठमाडौं । भुटानलाई हराउँदै नेपालले १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पुरुष फुटबलको स्वर्ण नेपालले जितेको छ । साग फुटबलमा नेपालको यो लगातार दोस्रो पटक उपाधि हो भने समग्रमा चौथो । मंगलबार भएको फाइनल भिडन्तमा नेपालले भुटानलाई २-१ गोल अन्तरले हराएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला

Read More

१३ औं सागको फुटबलमा भुटानलाई २-१ ले पराजित गर्दै नेपाल बन्यो च्याम्पियन

Posted on December 10, 2019 | views : 2731 |

 मंसिर २४ काठमाडौँ | नेपालमा जारी १३ औ सागको फुटबल फाइनलमा नेपाल च्याम्पियन बनेको छ | भुटानलाई २-१ गोलले पराजित गर्दै मंगलबार नेपालले स्वर्ण जितेको हो | नेपालका लागि खेलको १७ ‍औं मिनेटमा अभिषेक रिजालले गोल हानेका थिए | कप्तान तथा स्ट्राइकर घाइते भएर मैदान बाहिर निस्कनेबित्तिकै विंगर रिजालले ने

Read More

१३ औं सागमा भुटानविरुद्ध नेपालले गर्यो दोश्रो गोल

Posted on December 10, 2019 | views : 2691 |

मंसिर २४, काठमाडौं | नेपालमा  जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को पुरुष फुटबलको फाइनलमा नेपालले भुटानविरुद्ध दोश्रो गोल प्रहार गरेको छ | पहिलो हाफ १–१ को बराबरीमा सकिएकोमा दोस्रो हाफको सुरुमा नै नेपालले गोल फर्काएर अग्रता लिएको हो | दोस्रो गोल सुनील बलले गरेका हुन् |

Read More

सांसद र कर्मचारीबीच भएको फुटबलमा ४ गोल हानेर कर्मचारीले हराए

Posted on December 10, 2019 | views : 2442 |

मंसिर २४, काठमाडौँ | सांसद सेवा दिवसमा दशरथ रंगशालामा सांसद र कर्मचारीबीच भएको फुटबलमा कर्मचारीले सांसदलाई ४–० गोलले पराजित गरेको छ | प्रतिष्पर्धा ३० मिनेट भएको थियो | संघीय संसदका नायव सुब्बा निरज पन्थीले १ गोल र हलुका सवारी चालक राजेन्द्र महर्जनले २ गोल गरेका हुन् | कर्मचारीको तर्फबाट संघीय संसदका

Read More

रंगशालामा प्रहरीले सर्वसाधारण माथि यसरी गर्यो कुटपिट

Posted on December 10, 2019 | views : 2745 |

मंसिर २४, काठमाडौँ | टिकटका लागि रङ्गशाला छिर्न खोजेपछि प्रहरीले सर्वसाधारण माथि कुटपिट गरेको छ | नेपालमा जारी १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलको फाइनल खेलमा टिकट नपाएको भन्दै आक्रोशित सर्वसाधारण माथि प्रहरीले कुटपिट गरेको हो |  भिडियो खिचेको भन्दै प्रहरीले पत्रकार माथि ह

Read More

नेपालकि पुनम श्रेष्ठले जितिन् जुडोमा स्वर्ण पदक

Posted on December 09, 2019 | views : 2128 |

मंसिर २३, काठमाडौं | नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत  जुडोमा स्वर्ण पदक जितेको छ | ७८ केजीमुनिको तौल समूहमा सोमबार  पुनम श्रेष्ठले स्वर्ण पदक जितेकी हुन् | नेपालले जुडोमा जितेको यो दोस्रो स्वर्ण हो | यो सँगै नेपालले हालसम्म १३ औं सागमा ४८ स्वर्ण पदक जिते

Read More

१३ औं सागमा नेपालले भारतसँग हारेपछि प्रशिक्षकबाट हरि खड्काले दिए राजीनामा

Posted on December 09, 2019 | views : 2326 |

मंसिर २३, काठमाडौँ | नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाल भारत सँग पराजित भएपछि राष्ट्रिय महिला फुटबल टिमका प्रशिक्षक हरि खड्काले पदबाट राजीनामा दिएका छन् | आइतबार भएको खेलमा नेपाल भारत सँग पराजित भएपछि उनले प्रशिक्षक पदबाट राजीनामाको घोषणा गरेका हुन् | आफुले नैतिकताको आधारमा राजि

Read More

भारतीय बक्सरलाई पराजित गर्दै मिनुले जितिन् पहिलो स्वर्ण

Posted on December 09, 2019 | views : 2821 |

मंसिर २३, काठमाडौँ | नेपालले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिङबाट स्वर्ण जितेको छ | ५४ केजी तौल समूहमा भारतीय बक्सरलाई पराजित गर्दै नेपालकी मिनु गुरुङले पहिलो स्वर्ण जितेकी हुन् | उनले भारतकी शिक्षालाई अंकको आधारमा पराजित गर्दै जित हात पारिन | यो संगै नेपालले सागमा ४६ वटा स्वर्ण जित

Read More

माल्दिभ्सलाई ५ विकेटले पराजित गर्दै नेपालले जित्यो काश्य पदक

Posted on December 09, 2019 | views : 1787 |

मंसिर २३, काठमाडौं | नेपालमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग)को पुरुष क्रिकेटमा नेपालले काश्य पदक जितेको छ | सोमबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा नेपालले  माल्दिभ्सलाई ५ विकेटले पराजित गर्दै काश्य जितेको हो | नेपालले १६.१ ओभरमा ५ विकेट गुमाएर माल्दिभ्सले दिएको ९६ रनको लक्ष्य

Read More

१३औं सागमा आज कुन-कुन खेल हुदैछन् ?

Posted on December 09, 2019 | views : 2045 |

मंसिर २३, काठमाडौँ | नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद(साग) मा आज पोखरामा आर्चरीको चार स्वर्णका लागि प्रतिस्पर्धा हुदैछ | त्रिपुरेश्वरस्थित कबर्डहलमा बास्केटबलको सेमिफाइनलमा नेपाल र भारतबीच खेल हुनेछ | त्यस्तै बक्सिङका फाइनलका प्रतिस्पर्धा सुरु हुनेछन् भने फेन्सिङको अन्तिम दिन सोमबार ३ वटा स्

Read More

बंगलादेशलाई हराउँदै नेपाल साग फुटबलको फाइनलमा प्रवेश

Posted on December 08, 2019 | views : 4721 |

मङ्सिर २२, काठमाडौं । नेपाल लगातार दोस्रो पटक दक्षिण एसियाली फुटबल (साग) फुटबलको फाइनलमा प्रवेश गरेको छ । आइतबार भएको समूह चरणको अन्तिम खेलमा बंगलादेशलाई १-० ले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो । अब स्वर्ण पदकका लागि मङ्सिर २४ गते नेपालले भुटानसँग फाइनल खेल खेल्नेछ । त्रिपुरेश्वरस्थित दथरथ रंगशा

Read More