खेलकुद |


आईपीएल १३: दिल्ली शीर्ष स्थानमा (अंक तालिका सहित)

Posted on October 04, 2020 | views : 3274 |

असोज १८, काठमाण्डौ | इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्स शीर्ष स्थानमा रहेको छ ।  सनिबार राति भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई १८ रनले पराजित गर्दै दिल्ली शीर्ष स्थानमा फर्किएको हो । दिल्लीले दिएको २ सय २९ रनको लक्ष्य पछ्याएको कोलकत्ताले २० ओभरमा ८ विकेट गुमाएर २ सय १०

Read More

तेक्वान्दोका लामालाई दोस्रो श्रेणीको निर्णायकको लाइसेन्स

Posted on October 02, 2020 | views : 2038 |

असोज १६, काठमाण्डौ । तेक्वान्दोका नोर्बु लामाले पुम्से विधातर्फ दोस्रो श्रेणीको अन्तर्राष्ट्रिय निर्णायकको लाइसेन्स प्राप्त गर्नुभएको छ । उहाँ पुम्से विधातर्फ दोस्रो श्रेणीको अन्तर्राष्ट्रिय निर्णायकको लाइसेन्स पाउने पहिलो नेपाली निर्णायक बन्नुभएको छ ।  विश्व तेक्वान्दोले मान्यता दिएको प्रतियोग

Read More

आईपिएलमा दिल्लीको पहिलो हार, आज बेलुका कोलकाता र राजस्थान भिड्दै (अंक तालिका सहित)

Posted on September 30, 2020 | views : 1599 |

असोज १४, काठमाडौँ | आईपीएल सिजन १३ अन्तर्गत आफ्ना सुरुवाती दुई खेल जितेको दिल्ली क्यापिटल्सले तेश्रो खेलमा सनराइजर्स हैदरावादसँग १५ रनले पराजित हुन पुगेको छ । उता अघिल्ला दुई खेल हारेको हैदरवादले जितको खाता खोलेको छ ।  सुरुवाती व्याटिङ गर्दै हैदरावादले दिल्लीको सामु जितका लागि १६३ रनको लक्ष्य

Read More

महामारीका कारण पेरूको समग्र स्वास्थ्य प्रणाली नै सङ्कटमा

Posted on September 29, 2020 | views : 2141 |

असोज १३, लिमा  ।  (रासस/सिन्ह्वा)। कोरोनाभाइरसको विश्वव्यापी महामारीका कारण पेरुको स्वास्थ्य प्रणाली नै जोखिममा रहेको स्वास्थ्य मन्त्री पिलार मज्जेतीले सोमबार चेतावनी दिनुभएको छ ।  पहिलो लहरको कोरोना भाइरस सङ्क्रमण केही साम्य हुने क्रममा रहेको तर अक्टोबरमा १ देखि पेरूमा सामाजिक तथा आर

Read More

IPL-13: कोलकाताद्वारा हैदरावाद पराजित, आज को-को भिड्दै ?

Posted on September 27, 2020 | views : 1727 |

असोज ११, काठमाडौँ | इन्डियन प्रिमियर लिग (आईपीएल १३) को आठौँ खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई ७ विकेटले पराजित गरेको छ । हैदरावादले दिएको १ सय ४३ रनको लक्ष्यलाई कोलकाताले १२ बल बाँकी छँदा पुरा गर्न सफल भयो । कोलकाताको जीतमा शुभमन गिल नायक बने । उनले सर्वाधिक ७० रनको योगदान दिएका छन

Read More

क्यानद्वारा क्रिकेट खेलाडीको वर्गीकरण र सम्झौता, को कुन श्रेणीमा ?

Posted on September 23, 2020 | views : 1411 |

असोज ७, भरतपुर (रासस) । नेपाल क्रिकेट सङ्घ (क्यान)ले पुरुष र महिला खेलाडीसँग एक वर्षका लागि सम्झौता गरेको छ । भरतपुरमा मङ्गलबार बसेको बोर्ड बैठकले पहिलोपटक महिला खेलाडीलाई वर्गीकरण गर्दै वार्षिक सम्झौता गरेको हो । पुरुषतर्फ १८ र महिलातर्फ १९ खेलाडीलाई ‘ए’, ‘बी’ र ‘सी’ श्रेणीमा वर्गीकरण गरिएको छ ।&nb

Read More

चेन्नईलाई हराउँदै राजस्थानको विजयी सुरुवात

Posted on September 23, 2020 | views : 1694 |

अशोज ७, काठमाडौँ | इन्डियन प्रिमियर लिग (आइपिएल) सिजन १३ को खेलमा राजस्थान रोयल्सले विजयी सुरुवात गरेको छ । मंगलबार चेन्नई सुपर किंग्सलाई १६ रनले पराजित गर्दै राजस्थानले पहिलो खेलमा जित हात पारेको हो । चेन्नईले जितका लागि २ सय १७ रनको फराकिलो लक्ष्य पछ्याउने क्रममा पुरै २० ओभरको खेलमा ६ विकेट गुमायर

Read More

आईपीएल १३: तेश्रो खेलमा आरसीबीसँग हैदराबाद १० रनले पराजित

Posted on September 22, 2020 | views : 1354 |

असोज ६, काठमाडौँ | इन्डियन प्रिमियर लिग (आईपीएल) को नयाँ सिजनको आफ्नो पहिलो खेल तथा जारी आईपीएलको तेश्रो खेलमा रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी) ले सनराइजर्स हैदराबादलाई १० रनले पराजित गरेको छ ।  आरसीबीले प्रस्तुत गरेको १ सय ६४ लक्ष्य पछ्याउने क्रममा हैदराबाद १९.४ ओभरमा १५३ रन बनाउँदै अलआउट

Read More

आईपीएल सिजन १३ मा रोमान्चक सुपर ओभर, दिल्ली क्यापिटल बिजयी

Posted on September 21, 2020 | views : 1962 |

असोज ४, काठमाडौँ | आईपीएलको १३ औं सीजनको दोश्रो खेल किंग्स इलेवन पन्जाब र दिल्ली क्यापिटल्स बीचको खेलमा  ड्रॉ हो गया है।  टस हारेर पहिले ब्याटिङ गर्दै दिल्लीले पन्जाबलाई १५८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । दिल्लीको सुरुवाती खेल खराव रह्यो । खेलमा दिल्लीको टीमले १३ रनमै ३ विकेट गुमाएको थि

Read More

IPL मा केहीबेरमा दिल्ली र पन्जाब भिड्दै, टिम ११ मा को-को छन् ?

Posted on September 20, 2020 | views : 1699 |

असोज ४, काठमाडौँ | आईपीएल क्रिकेट २०२० को दोश्रो खेल अन्तर्गत केहीबेरमा युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा किंग इलाभेन पन्जाव र दिल्ली क्यापिटलबीच खेल हुँदैछ ।  टस जितेर पन्जाबले पहिले फिल्ड रोजेको छ । नेपाली खेलाडी सन्दिप लामिछाने दिल्ली क्यापिटलसँग आवद्ध भएका कारण धेरै नेपाली क्रि

Read More

आईपीएल क्रिकेटको पहिलो खेल: मुम्बईमाथि चेन्नईको जीत

Posted on September 20, 2020 | views : 1327 |

असोज ४, काठमाडौँ | इन्डियन प्रियिमर लिग (आईपीएल) को १३ औँ सिजनको पहिलो खेलमा चेन्नई सुपरकिंग्सले डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गरेको छ । युएईको आबुधाबीमा खेलिएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ९ विकेटको क्षतिमा १६२ रन बनाएको थियो, जवाफमा सीएसकेले १९.

Read More

आजदेखि IPL शुरू हुँदै, अघिल्लो सिजनको फाइनल भिडेकाहरु भिड्दै

Posted on September 19, 2020 | views : 1674 |

असोज ३, काठमाडौँ | भारतको प्रतिष्ठित क्रिकेट प्रतिष्पर्धा आईपीएल आजदेखि युएईमा सुरु हुँदैछ । आज बेलुका नेपाली समय अनुसार ६:१५ बजेदेखि यस सीजनको पहिलो म्याच मुम्बई इन्डिइन्स (MI) र चेन्नई सुपर किंग्स (CSK) बीच हुँदैछ । यो खेल आज युएईको आबुधाबीको शेख जायद स्टेडियममा हुँदैछ ।  खेल अघि मुम्बईका कप्

Read More

कीर्तिमानी खेलाडी संगिनालाई राष्ट्रपतिद्वारा सम्मान

Posted on September 19, 2020 | views : 2501 |

असो ३, काठमाडौं । संविधान दिवसको अवसरमा सरकार तथा राष्ट्र प्रमुख राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा ओलम्पियन तथा एसिएन च्याम्पियन खेलाडी संगिना वैद्यलाई विभूषित गर्ने भएकाे छ । संगिनालाइ प्रबल जनसेवा श्री (चतुर्थ) मानपदवीद्वारा विभूषित गर्ने निर्णय गरेको हाे । नेपालको खेलकुद इतिहासमा नेपाललाई पहिल

Read More

फिफा विश्व बरियाता क्रममा शीर्ष स्थानमा बेल्जियम

Posted on September 18, 2020 | views : 1751 |

असोज २, काठमाडौँ (रासस/सिन्ह्वा) | अन्तर्राष्ट्रिय फुटबल सङ्गठन (फिफा) ले बिहीबार पुरुष फुटबल विश्व बरियता क्रमलाई छ महिनापछि पहिलो पटक सार्वजनिक गरेको विवरण अनुसार बेल्जियमले अपरिवर्तित शीर्ष चारमा अग्रणी स्थान बनाउन सफल बनेको छ ।  कोभिड–१९ महामारीको कारण छ महिनाभन्दा बढीको अन्तरालपछि अन्ततः अ

Read More

सन्दीपको बलिङ बरियता खस्कियो

Posted on September 09, 2020 | views : 2159 |

भदौ २४, काठमाडौँ | लेग स्पिनर सन्दीप लामिछानेको बलिङ बरियता खस्किएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको टी २० बलिङ बरियतामा सन्दीप एक स्थान खस्किनुभएको हो ।  नयाँ बरियतामा सन्दीप ८०औँ स्थानमा रहनुभएको छ । उहाँले कूल ३ सय ८९ रेटिङ अङ्क पाउनुभएको छ । यस अघि आईसीसीले सार

Read More

रोनाल्डोको अर्को कीर्तिमानी: विश्वमा दोश्रो, युरोपमा पहिलो

Posted on September 09, 2020 | views : 2692 |

भदौ २४, काठमाडौँ | फुटबल स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले एक सय अन्तर्राष्ट्रिय गोल पूरा गर्दै सर्वाधिक गोल गर्ने पहिलो युरोपियन पुरुष खेलाडी बनेका छन् । रोनाल्डोले यूईएफए नेसन्स लिगमा स्वीडेनविरुद्ध जीत हासिल गर्ने क्रममा दुई गोल गर्दै पहिलो पटक युरोपीयन खेलाडीहरु मध्ये १०० गोलको क्रितिमानी राख

Read More

फाइनल प्रवेशका लागि सन्दीप सम्मिलित जमैका आज भिड्दै, कति बजे हुदैछ खेल ?

Posted on September 08, 2020 | views : 1990 |

भदौ २३, काठमाडौँ | लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तलावाज ट्रिनिडाडमा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल)को फाइनल प्रवेशका लागि आज भिड्ने भएको छ । जमैकाले राति ७:४५ बजे सीपीएलको शीर्ष स्थानको टोली ट्रिनबागो नाइट राइडर्ससित सेमिफाइनल खेल खेल्नेछ । नाइट राइडर्स समूह चरणको सबै खेलमा विजयी ह

Read More

IPL सिजन १३ को खेल तालिका जारी, यस पटक के-के छ नयाँ ? (खेल तालिका सहित)

Posted on September 06, 2020 | views : 2844 |

भदौ २१, काठमाडौँ | भारतको प्रतिष्ठित क्रिकेट सिरिज आइपीएल सिजन १३ को खेल तालिका सार्वजनिक भएको छ । कोरोनाको कारण आईपीएल यूएईमा १९ सेप्टेम्बरदेखि १० नोभेम्बरसम्म हुनेछ ।  दर्शक विना हुने खेलमा पहिलो खेल पछिल्लो पटकको च्याम्पियन मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्सका बीच हुदैछ । फाइनल खेल भने १०

Read More

ब्राजिलमा कोभिडका सङ्क्रमित करिब ४१ लाख

Posted on September 05, 2020 | views : 2625 |

भदौ २०, ब्रासिलिया। (रासस/एएनआई)। ब्राजिलमा कोभिड १९ का सङ्क्रमितहरुको संख्या करिब ४१ लाख पुगेका छन् । शुक्रबारसम्मको तथ्यांकअनुसार यहाँका ४० लाख ९१ हजार ८०१ जना संक्रमित भेटिएका छन् । गएको २४ घन्टाभित्र शुक्रबार यहाँ ५० हजार १६३ जना सङ्क्रमित भेटिएका यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो ।

Read More

सन्दीप आबद्ध जमैका सिपिएलको सेमिफाइनलमा

Posted on September 04, 2020 | views : 2102 |

भदौ १९, काठमाडौँ (रासस) । नेपाली खेलाडी सन्दीप लामिछानेआबद्ध जमैका तलावाज क्यारेबियन प्रिमियर लिग (सिपिएल) टी २० क्रिकेटको सेमिफाइनलमा पुगेको छ । आज बिहान सम्पन्न खेलमा गुयाना अमेजन वारियर्सले बारबाडोस ट्रिडेन्ट्सलाई ६ विकेटले पराजित गरेपछि जमैका आफ्नो खेल्न दुई खेल अगावै सेमिफाइनल पुग्न सफल भएको ह

Read More

सन्दीपले विकेट लिएको खेलमा जमैका पराजित

Posted on September 02, 2020 | views : 1867 |

भदौ १७, काठमाडौँ । नेपाली खेलाडी सन्दीप लामिछानेले आफ्नो सातौँ खेलमा विकेट लिए पनि उहाँको टोली जमैका तलावाज पराजित भएको छ । शनिबार राति भएको खेलमा जमैका ट्रिन्बागो नाइट राइडर्ससित १९ रनले पराजित भएको हो । उक्त खेलमा सन्दीपले एक विकेट लिनुभयो । उहाँले चार ओभरमा २० रन खर्चिनुभयो । योसँगै सन्दीपले सीपी

Read More

सन्दीपको उत्कृष्ट बलिङका बाबजुत जमैकाले पायो १८५ रनको लक्ष्य

Posted on September 01, 2020 | views : 2615 |

भदौ १६, काठमाडौँ | नेपाली खेलाडी सन्दीप लामिछाने सम्मिलित जमैका तलावाजले क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत आफ्नो सातौँ खेल अहिले ट्रिन्बागो नाइट राइडर्सविरुद्ध खेलिरहेको छ ।   सिपीएलमा यस अघि ६ खेल खेलीसकेको ट्रिन्बागो नाइट राइडर्स प्रतियोगितामा अहिलेसम्म अपराजित रहेको छ । अहिलेसम्

Read More

सन्दीपको दुई विकेटपछि जमैकालाई राहत

Posted on August 30, 2020 | views : 1860 |

भदौ १४, काठमाडौँ | नेपाली खेलाडी सन्दीप लामिछाने दुई विकेट लिएपछि उहाँ आबद्ध जमैका तल्लाहवाजलाई राहत मिलेको छ । क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत शनिबार राति ट्रिनिडाडमा भएको खेलमा जमैकाले सेन्ट किट्स एण्ड नेभिस प्याट्रियोट्सलाई ३७ रनले पराजित गर्यो ।  शनिबारको खेलअघि जमैका र सेन्ट किट्

Read More

सन्दीपको छैटौँ खेल आज राति हुँदै

Posted on August 29, 2020 | views : 2789 |

भदौ १३, काठमाडौँ (रासस) । नेपाली खेलाडी सन्दीप लामिछाने आबद्ध जमैका तलावाजको क्यारेबियन प्रिमियर लिग (सिपिएल) अन्तर्गत आफ्नो छैटौँ खेल आज राति हुँदैछ । सन्दीपको टोली जमैकाले सेन्ट किट्स एण्ड नेभिस प्याट्रियोट्ससित राति १२ बजे खेल्नेछ ।  दुवै टोली अङ्क तालिकाको पुछारमा छन् । जमैका अङ्क तालिकाको

Read More