खेलकुद |


युरो कप: इङ्ल्यान्डद्वारा क्रोएसिया पराजित

Posted on June 13, 2021 | views : 2399 |

जेठ ३०, काठमाडौँ | युरो कप फुटबलमा आज भएको पहिलो खेलमा इङ्ल्यान्डले क्रोसियालाई पराजित गरेको छ । लन्डनको वेम्बली स्टेडियममा भएको खेलमा इङ्ल्यान्डले क्रोएसियालाई एक–शून्यले पराजित गरेको हो ।  समूह 'डी' मा रहेका दुवै टोलीले पहिलो हाफ बराबरी खेलेका थिए । खेलको ५७ औँ मिनेटमा इङ्ल्यान्डका

Read More

विश्वकप फुटबल छनोट: नेपाल जोर्डनसँग पराजित

Posted on June 08, 2021 | views : 2319 |

जेठ २५, काठमाडौँ | विश्वकप तथा एसियन कप फुटबलको संयुक्त छनोट खेल अन्तर्गत नेपालले सोमबार राति भएको खेलमा जोर्डनसँग पराजित भएको छ ।  कुवेत सिटीमा भएको खेलमा जोर्डनले नेपाललाई ३–० गोल अन्तरले पराजित गरेको हो ।  खेलमा जोर्डनका लागि बाहा फैजलले दुई गोल गरे । फैजलले खेलको २३ औं र ४८ औं मिनेटमा

Read More

नेपालद्वारा चाइनिज ताइपेइ २-० गोल अन्तरले पराजित

Posted on June 04, 2021 | views : 2288 |

जेठ २१, काठमाडौँ | फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोट अन्तर्गत समूह चरणको छैटौं खेलमा नेपालले चाइनिज ताइपेइमाथि २-० गोल अन्तरले पराजित गर्दै सहज जित दर्ता गरेको छ । खेलको तेश्रो मिनेटमा अन्जन विष्ट र ६१ औं मिनेटमा नवयुग श्रेष्ठको गोलमा नेपालले २-० को जित दर्ता गरेको हो । नेपालले खेलको तेस्र

Read More

टोकियो ओलम्पिक हुन अब ५० दिन बाँकी, खेल प्रेमीहरूको जापानमा चहलपहल सुरू

Posted on June 03, 2021 | views : 1749 |

जेठ २०, टोकियो (रासस/सिन्ह्वा) । टोकियो ओलम्पिक खेलको उद्घाटनको ५० दिन बाँकी रहँदा आयोजकहरूले बिहीबार प्रतिस्पर्धामा समाबेश गरिने खेलको सूची सार्वजनिक गरेको छ ।  आयोजक समितिका अध्यक्ष सेको हाशिमोतोले भलिबल प्रतियोगिताको आयोजना गर्ने यारिआके एरिनामा आयोजित अनावरण समारोहमा भन्नुभयो, “कोभिड–१९ का

Read More

खेलकूदमा बजेट वृद्धिःनिवृत्त खेलाडीलाई सहुलियत दरमा कर्जा

Posted on May 29, 2021 | views : 1359 |

 जेठ १५, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि युवा तथा खेलकूद मन्त्रालयलाई रु दुई अर्ब ७४ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८÷७९ को बजेट सार्वजनिक गर्दै युवा  मन्त्रालयका लागि उक्त रकम विनियोजन गर्नुभएको हो । यो रकम चालु आर्थिक वर्षका तुलना

Read More

पोखरा रङ्गशाला आगामी वर्ष निर्माण सम्पन्न गरिने

Posted on May 29, 2021 | views : 1266 |

जेठ १५, कास्की (रासस)। पोखरामा निर्माणाधीन देशकै सबैभन्दा ठूलो फुटबल रङ्गशाला आगामी वर्र्षभित्र निर्माण सम्पन्न गरिने भएको छ । आगामी वर्ष २०७८÷०७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रङ्गशाला आगामी वर्ष निर्माण सम्पन्न गरिने जानकारी दिनुभयो ।  अन्तरराष्ट्रिय मापदण्डको निर्म

Read More

नेपाली फुटबल टोली इराक जाँदै

Posted on May 25, 2021 | views : 1719 |

 जेठ ११, काठमाडौँ  । नेपाली फुटबल टोली मैत्रीपुर्ण खेल खेल्न आज राति इराक जाने भएको छ । इराकसँगको मैत्रीपुर्ण खेलका लागि नेपाली फुटबल टोली कतार एयरवेजबाट राति १० बजे इराक जान लागेको हो ।  नेपालले यही जेठ १५ गते इराकसँग मैत्रीपुर्ण खेल खेल्ने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । उ

Read More

सन्दीपले सीपीएल क्रिकेटमा नाइट राइडर्सबाट खेल्ने

Posted on May 25, 2021 | views : 1765 |

जेठ ११, काठमाडौँ । नेपालका लेग स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल) २०२१ मा ट्रिनबागो नाइड राइडर्सबाट खेल्ने भएका छन् । सन्दीपले मङ्गलवार ट्वीट गर्दै यसबारेमा जानकारी दिएका हुन् ।  नाइर्ट राइडर्सको कप्तानी कायरन पोलार्डले सम्हाल्ने छन् । नाइड राइडर्स गएको वर्ष प्रतियोगितामा

Read More

स्वास्थ्य सङ्कटकालबीचमा पनि टोकियो ओलम्पिकको तयारी तीब्र

Posted on May 21, 2021 | views : 2259 |

जेठ ७, टोकियो (रासस/एपी) । जापानको राजधानी टोकियोमा हुने तय भएको ओलम्पिक प्रतियोगिताको तयारी तीव्ररूपमा भइरहेको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिका पूर्व उपाध्यक्ष तथा टोकियो ओलम्पिकका इन्चार्ज जोन कोट्सले जापानका धेरै ठाउँमा सङ्कटकाल लागु भएको भएपनि ओलम्पिक प्रतियोगिताको तयारी तीव्र रुपमा भइरहेको श

Read More

नेपाली फुटबल टोली आउँदो साता इराक जाने

Posted on May 19, 2021 | views : 1968 |

जेठ ५, काठमाडौँ (रासस) । नेपाली फुटबल टोली मैत्रीपुर्ण खेल खेल्न आउँदो साता इराक जाने भएको छ । इराकसँगको मैत्रीपुर्ण खेलका लागि नेपाली फुटबल टोली कतार एयरवेजबाट जेठ ११ गते इराक जान लागेको हो ।  नेपालले यही जेठ १५ गते इराकसँग मैत्रीपुर्ण खेल खेल्ने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । उक्त

Read More

नेपाल सुपर लिग : काठमाडौँ र धनगढी फाइनलका लागि भिड्ने

Posted on May 11, 2021 | views : 2194 |

वैशाख २८, काठमाडौँ (रासस)। नेपाल सुपर लिग (एनएसएल) को फाइनल प्रवेशका लागि आज काठमाडौँ रेजर्स र धनगढी एफसी भिड्ने भएका छन् । आजको खेलमा पराजित हुने टोलीले पुनः फाइनलका लागि खेल्न पाउने छ । यसका लागि आज पराजित हुने टोलीले तेस्रो र चौथो स्थानको टोलीबीच हुने खेलको विजेतालाई पराजित गर्नुपर्ने छ । लिगको त

Read More

IPL अपडेट: कोलकाता र बेंगलोरबीच हुने आजको खेल स्थगित

Posted on May 03, 2021 | views : 2216 |

वैशाख २०, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत सोमबारका लागि तय भएको कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलोरबीचको खेल स्थगित भएको छ । कोलकाताका दुई खेलाडीमा कोरोना संक्रमण भएपछि अहमदावादमा सोमबार राति हुने भनिएको खेल स्थगित भएको क्रिकइन्फोले जनाएको छ । कोलकाताका स्पिनर व

Read More

तयार भयो रसुवा रङ्गशाला

Posted on May 01, 2021 | views : 1307 |

ज्ञानेन्द्र न्यौपाने। वैशाख १८, रसुवा । युवालाई  नियमित खेलकूदका अभ्यासमा सहज पार्ने ध्येयले धुञ्चेमा आकर्षक  रसुवा रङ्गशाला निर्माण भएको छ ।  प्रदेश तथा स्थानीय सरकारको   संयुक्त रु एक करोड   लगानीमा  सो खेल मैदान तयार भएको हो ।  खेलमैदान बनेपछि अहिले फु

Read More

नेपाल सुपर लिग : ललितपुर र धनगढीले अङ्क बाँडे

Posted on April 30, 2021 | views : 2435 |

वैशाख १७, काठमाडौँ । नेपाल सुपर लिगअन्तर्गत बिहीबार भएको खेल धनगढी फुटबल क्लब र ललितपुर सिटी एफसीले बराबरी खेलेपछि दुवैले अङ्क बाँडेका छन् । दशरथ रंगशालामा भएको खेलमा धनगढी र ललितपुरले एक एक गोलको बराबरी खेलेका हुन् । ललितपुरले पहिलो हाफमा पेनाल्टीको मौका पाए पनि त्यसको सदुपयोग गर्न सकेन । खेलको पाँ

Read More

नेपाल सुपर लिग: ललितपुर र धनगढीले अङ्क बाँडे

Posted on April 30, 2021 | views : 1816 |

वैशाख १७, काठमाडौँ | नेपाल सुपर लिगअन्तर्गत बिहीबार भएको खेल धनगढी फुटबल क्लब र ललितपुर सिटी एफसीले बराबरी खेलेपछि दुवैले अङ्क बाँडेका छन् । दशरथ रंगशालामा भएको खेलमा धनगढी र ललितपुरले एक एक गोलको बराबरी खेलेका हुन् । ललितपुरले पहिलो हाफमा पेनाल्टीको मौका पाए पनि त्यसको सदुपयोग गर्न सकेन । खेलको पाँ

Read More

भारतमा जारी आईपीएलबाट स्पिनर रवीचन्द्रन आश्विन बाहिरिने

Posted on April 26, 2021 | views : 1614 |

वैशाख १३, नयाँदिल्ली (रासस–एएफपी) | भारतीय क्रिकेटक हस्ती रवीचन्द्रन आश्विनले भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको चालू सिजनबाट बाहिरिने घोषणा गर्नु भएको छ ।  परिवारका सदस्यहरु कोभिड–१९ को सङ्क्रमणको चपेटामा परेको अवस्थामा उनीहरुलाई साथ सहयोग दिनुपर्ने जनाउँदै आश्विनले सिजनका बाँ

Read More

नेपालद्वारा मलेसियालाई २१८ रनको लक्ष्य

Posted on April 22, 2021 | views : 1265 |

वैशाख ९, काठमाडौं । त्रिदेशीय टी–२० क्रिकेट सिरिजअन्तर्गत आजको खेलमा नेपालले मलेसियासामु जीतका लागि २१८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गर्दै नेपालले निर्धारित २० ओभरको खेलमा सात विकेट गुमाएर २१७ रन बनायो ।  विश्व कीर्तिमान बनाउन

Read More

नेपालले मलेसियालाई ९ विकेटले हरायो

Posted on April 19, 2021 | views : 1771 |

वैशाख ६, काठमाडौँ । त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपालले मलेसियालाई ९ विकेटले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित दर्ता गराएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा कुशल भुर्तेलको अर्धशतकीय प्रहारमा नेपालले मलेसियालाई सहजै पराजित गरेको हो ।  यसअघि

Read More

नेपालद्वारा नेदरल्याण्ड पराजित: डेब्युमै कुशल र आसिफको कीर्तिमानी साझेदारी

Posted on April 17, 2021 | views : 1882 |

वैशाख ४, काठमाडौँ | त्रिकोणात्मक सिरिज क्रिकेट अन्तर्गत नेदरल्याण्ड्सविरुद्ध नेपालको खेलमा नेपालले जित हाँसिल गरेको छ । ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले शतकीय साझेदारी गरेपछि नेपालले नेदरल्याण्डलाई १५ ओभरमै ९ विकेटले पराजित गरेको हो । जितको लागि १ सय ३६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १५ ओभरमा

Read More

नेपाली क्रिकेट टोलीको घोषणा

Posted on April 14, 2021 | views : 1739 |

बैशाख १, काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजका लागि ज्ञानेन्द्र मल्लको कप्तानीमा १४ सदस्यीय नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको छ । बन्द प्रशिक्षणमा रहेका २० खेलाडीबाट क्यानले १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको क्यानका महासचिव अशोकनाथ प्याकुरेलले जानकारी

Read More

टोकियो ओलम्पिकमा खेलाडी नपठाउने उत्तर कोरियाको घोषणा

Posted on April 06, 2021 | views : 1732 |

चैत २४, सियोल । उत्तर कोरियाले यस वर्ष जापानमा आयोजना हुने टोकियो ओलम्पिकमा आफ्ना खेलाडीहरु नपठाउने घोषणा गरेको छ । उत्तर कोरियाली खेलकुद मन्त्रालयले कोरोनाभाइरस महामारीका कारण उत्तर कोरियाली खेलाडीहरु टोकियो ओलम्पिकमा सहभागी नहुने जनाएको छ । यसअघि दक्षिण कोरियाको प्योङचाङमा आयोजित गृष्मकालीन ओलम्पि

Read More

नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा कुवेतका अब्दुल्लाह नियुक्त

Posted on April 04, 2021 | views : 1843 |

चैत २२, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा कुवेतका अब्दुल्लाह अलमुताइरी  नियुक्त भएका छन् । उनलाई एन्फाको प्राविधिक कमिटीको सिफारिसमा प्रशिक्षकमा नियुक्त गरिएको हो । अलमुताइरीले नेपाली फुटबल टिमलाई कम्तीमा एक वर्ष प्रशिक्षण दिनेछन् । विश्व फुटबल महासंघले सदस्य राष्ट्रलाई

Read More

त्रिदेशीय कप फुटबलका विजेतलाई जनही चार लाख

Posted on April 02, 2021 | views : 1367 |

चैत २०, काठमाडौँ । सरकारले त्रिदेशीय कप फुटबलका विजेता खेलाडीलाई जनही रु चार लाख दिने भएको छ । आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले विजेता खेलाडीलाई जनही रु चार÷चार लाख दिने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।  त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सोमबार भएको फाइनल ख

Read More

त्रिभुवन आर्मी ‘ए’लाई ट्राई एडभेन्चरको उपाधि

Posted on March 22, 2021 | views : 1630 |

चैत ९, काठमाडौँ । नेपाली सेनाको त्रिभुवन आर्मी क्लब ‘ए’ ले चौथो संस्करणको प्रधानसेनापति ट्राई एडभेन्चर प्रतियोगिताको उपाधि जितेको छ । धादिङको बैरेनीमा आयोजित उक्त प्रतियोगितामा आर्मीको ‘ए’ टोली च्याम्पियन बनेको हो ।  उक्त स्पर्धामा आर्मीको ’बी’ टोली दोस्रो तथा सशस्त्र प्रहरी बलको एपीएफ क्लबको ट

Read More