खेलकुद |


म्यानचेष्टर युनाइटेड र आर्सनल भिड्दै

Posted on December 02, 2021 | views : 1346 |

मंसिर १६, काठमाडौं |  इंग्लिस प्रिमियर लिगमा आज (शुक्रबार बिहान) दुई खेल हुँदै छन् । १४औँ चरणअन्तर्गत आजकाे खेलमा म्यानचेष्टर युनाइटेड र आर्सनल भिड्दैछन् । युनाइटेडकाे घरेलु मैदान ओल्ड ट्राफोर्डमा हुने खेल नेपाली समयअनुसार राति २ बजे हुँदैछ । ।  भ्रमणकारी टोली आर्सनल खराब लयमा रहेको युनाइट

Read More

पीएसजी रोकियो, शीर्ष स्थानमा १२ अंकको अग्रता

Posted on December 02, 2021 | views : 1335 |

मंसिर १६, काठमाडौं | फ्रेन्च लिग वानको खेलमा शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) बराबरीमा रोकिएको छ । स्टार खेलाडी नेयमार चोटका कारण उपलब्ध नभएको खेलमा पीएसजी घरेलु मैदानमा निससँग गोलरहित बराबरीमा रोकिएको हो । पार्क डेस प्रिन्सेसमा बल पोसेसन बलियो बनाएपनि पीएसजी गोल गर्न असफल भएको हो । भ

Read More

महिला राष्ट्रिय हक्की प्रतियोगिता पुसमा

Posted on December 02, 2021 | views : 1293 |

मंसिर १६, काठमाडौं |  चौथो साहाना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगिता पुसमा आयोजना हुने भएको छ । नेपाल हक्की संघको आयोजनामा तथा जिल्ला हक्की संघ मकवानपुरको सहआयोजनामा आगामी १३ देखि १७ पुसमा प्रतियोगिता बागमती प्रदेशको राजधानी हेटौडामा हुने भएको हाे ।   प्रतियोगितामा ६ प्रद

Read More

यु-१९ राष्ट्रिय क्रिकेट: लुम्बिनी प्रदेश फाइनलमा

Posted on December 01, 2021 | views : 1260 |

मसिर १५, काठमाडौं | प्रदेश २ लाई नौ विकेटले हराउँदै लुम्बिनी प्रदेश वाईवाई यू-१९ पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताकाे फाइनल प्रवेश गरेको छ ।  बुधबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा १६९ रनको लक्ष्य पाएको लुम्बिनीले २६ ओभर ५ बलमा एक विकेट गुमाउँदै १७० रन बनाएको थियो ।&nbs

Read More

म्युनिख र बार्सिलोनाको खेल बन्द रंगशालामा हुने

Posted on December 01, 2021 | views : 1251 |

मंसिर १५, काठमाडौं | यूईएफए च्याम्पियन्स लिगअन्तर्गत जर्मन बुण्डेसलिगा क्लब बायर्न म्युनिख र स्पेनिस ला लिगा क्लब बार्सिलोनाबीचको खेल बन्द रंगशालामा हुने भएको छ। युरोपमा बढ्दै गएको कोरोना भाइरस महामारीको कारण बायर्न र बार्सिलोनाबीचको खेल बिना दर्शक हुन लागेकाे हाे । खेल बायर्न घरेलु मैदान एलिनाजमा ९

Read More

यी हुन् आईपीएलमा ‘रिटेन’ हुने आठ टोलीका २७ खेलाडी

Posted on December 01, 2021 | views : 920 |

मंसिर १५, काठमाडौं, न्युज कारखाना | आगामी इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ का लागि आठ फ्रेन्चाइज टोलीले खेलाडी ‘रिटेन’ गरेका छन् । यस वर्षबाट १० टोलीले आईपीएल खेल्दै गर्दा पुराना आठ टोलीले कुल २७ खेलाडी ‘रिटेन’ गरेका हुन् ।  १५औँ संस्करणको आईपीएलका लागि आयोजक भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले

Read More

राखेपका नवनियुक्त सदस्य सचिव घिसिङले लिए शपथ

Posted on November 30, 2021 | views : 1390 |

मंसिर १४, काठमाडौं, न्युज कारखाना | राष्ट्रिय खेलकुद परिषद् (राखेप) नवनियुक्त सदस्य सचिव टंकलाल घिसिङले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार युवा तथा खेलकुद मन्त्रालयमा मन्त्री महेश्वरजंग गहतराजले घिसिङलाई पद तथा गोपनियताको शपथ गराएका थिए । घिसिङलाई सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले सदस्य सचि

Read More

नेयमार दुई महिना मैदान बाहिर रहने

Posted on November 30, 2021 | views : 1340 |

मंसिर १४, काठमाडौं | ब्राजिलियन स्टार तथा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) का स्ट्राइकर नेयमार जुनियर घुँडाको चोटका कारण दुई महिना मैदान बाहिर रहने भएका छन् । २९ वर्षीय नेयमार आइतबार लिग वानअन्तर्गत सेन्ट इटेनेसँगको खेलमा ३–१ ले विजयी हुँदा घाइते भएका थिए ।   पिएसजीले सोमबार

Read More

मेस्सीले जिते कीर्तिमानी बालोन डि ओर

Posted on November 30, 2021 | views : 909 |

मंसिर १४, काठमाडौं | अर्जेन्टिना तथा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड लियोनल मेस्सीले बालोन डी ओर अवार्ड जितेका छन् । सोमबार राति स्टार खेलाडी लियोनल मेस्सीले २०२१ को उत्कृष्ट खेलाडी बन्दै बालोन डी ओर अवार्ड जितेका हुन् । मेस्सीले कीर्तिमानी सातौं पटक बालोन डी'ओर अवार्ड जितेक

Read More

ग्लोबल छनोटमा स्थान बनाउन नेपाललाई १२८ रनको लक्ष्य

Posted on November 28, 2021 | views : 1272 |

मंसिर १२, काठमाडौं | चामनी सेनेभिरात्नाको अर्धशतक मद्दतमा आइसीसी महिला टि-२० विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपाललाई आयोजक संयुक्त अरब इमिरेट्स (यूएई)ले १२८ रनको लक्ष्य दिएको छ । दुबईमा जारी खेलमा टस हारेर पहिला ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १२७ रनको विशाल योगफल तयार पा

Read More

‘ए’ डिभिजन लिग : पहिलो जितको खोजीमा पुलिस र जावलाखेल

Posted on November 28, 2021 | views : 989 |

मंसिर १२, काठमाडौं, न्युज कारखाना | सहिद स्मारक ‘ए’ डिभिजन लिगको दोस्रो चरणको तेस्रो दिन आइतबार एक मात्रै खेल हुँदैछ । दशरथ रंगशालामा साँझ पौने ५ बजे सुरु हुने लिगमा ललितपुरको जावलाखेल युथ क्लबले विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबको सामना गर्दैछ ।  जारी लिगमा दोस्रो खेल खेल्दै गर्दा दुबै ट

Read More

रुमेशको गोलमा च्यासलको पहिलो जित

Posted on November 27, 2021 | views : 941 |

मंसिर ११, काठमाडौं | रुमेश बर्तौलाको निर्णायक गोलमा च्यासल युथ क्लबले सहिद स्मारक ए डिभिजन लिगमा पहिलो जित हात पारेको छ ।  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न पहिलो खेलमा च्यासलले विभागीय टोली एपिएफलाई १-० ले पराजित गरेको हो । ४९औं मिनेटमा राइट कर्नर साइटबाट कमल श्रेष्ठले मिलाएको पा

Read More

मलेसियाले दियाे नेपाललाई ९३ रनको लक्ष्य

Posted on November 26, 2021 | views : 1889 |

मंसिर १०, काठमाडौं | आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटमा नेपाललाई मलेसियाले ९३ रनको लक्ष्य दिएको छ । दुबईमा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको मलेसियाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ९२ रन बनाएको हो ।  मलेसियाको लागि इल्सा हन्टरले अविजित सर्वाधिक ३९ रन बनाइन् । ४८ बल खेलेकी

Read More

फुटबलर पेमा र बिनासहित आठजना राखेप बोर्ड सदस्यमा नियुक्त

Posted on November 26, 2021 | views : 1663 |

मंसिर १०, काठमाडौं | फुटबलर पेमा लामा डोल्मा र बिना श्रेष्ठसहित आठजनालाई  युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बार्ड सदस्यमा नियुक्त गरेको छ ।  बिहीबार बिहान खेलकुदमन्त्री  महेश्वर गहतराजले पेमा र बिनासहित आठ  बोर्ड सदस्यलाई नियुक्त गरेका हुन् । मन्त्राल

Read More

कुवेतले दियाे नेपाललाई २८ रनको लक्ष्य

Posted on November 25, 2021 | views : 1659 |

मंसिर ९, काठमाडौं |  संगीता राई र कप्तान रुविना क्षेत्रीले धारिलो बलिङ गरेपछि आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटमा कुवेतले नेपाललाई २८ रनको सामान्य लक्ष्य दिएको छ । दुबईमा टस जितेर पहिले ब्याटिङ गरेको कुवेत १५ ओभर ४ बलमा अलआउट हुँदै २७ रनमा समेटियो  । कुवेतका लागि प्रियादा मुरालीले सर्व

Read More

एसियन यु-१४ र्‍याङकिङ टेनिस प्रतियोगिता : प्रशंसा र सुनिराकाे जाेडीलाई स्वर्ण पदक

Posted on November 24, 2021 | views : 1092 |

मंसिर ८, काठमाडौं, न्युज कारखाना | नेपालका प्रशंसा मोक्तान र सुनिरा थापाको जोडीले एसियन यु-१४ र्‍याङकिङ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट दुईको महिला युगलमा स्वर्ण पदक जितेका छन् । सादोबाटोस्थित टेनिस कोर्टमा बुधबार भएको फाइनलमा प्रशंसा र सुनिराको जोडीले नेपालका समृद्धि महर्जन र आध्या पौडेलको जोडीलाई

Read More

सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस माघमा

Posted on November 24, 2021 | views : 1058 |

मंसिर ८, काठमाडौं | माघ तेस्रो साता चौथो सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगिता हुने भएको छ । ललितपुर टेबल टेनिस क्लबको आयोजना र स्पीन इभेन्ट्सकाे व्यवस्थापनमा १२ देखि १५ माघसम्म लनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा प्रतियोगिता आयोजना हुन लागेकाे हाे ।   बुधबार आयो

Read More

बायर्नलाई ८ अंकको अग्रता, बार्सिलोना रोकियो

Posted on November 24, 2021 | views : 810 |

मङ्सिर ८, काठमाडौं | ड्यनामो केईभलाई पराजित गर्दै जर्मन बुण्डेसलिगा क्लब बायर्न म्युनिखले युईएफए च्याम्पियन्स लिगको समूह ‘इ’ मा ८ अंकको अग्रता बनाएको छ ।  मंगलबार राति भएको खेलमा बायर्नले ड्यानामो केइभलाई २–१ गोलले परातिज गरेको हो । राति नै भएको खेलमा स्पेनिस क्लब बार्सिलोना बेन्फिकासँग गोल रही

Read More

ए डिभिजन लिग: विभागीय डर्बी आज, मछिन्द्रलाई एनआरटीको चुनौती

Posted on November 22, 2021 | views : 863 |

मङ्सिर ६, काठमाडौं | विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लब प्रतिस्पर्धा गर्दा सहिद स्मारक ’ए’ डिभिजन लिगको पहिलो चरणको अन्तिम खेलमा साविक विजेता मछिन्द्र फुटबल क्लबलाई न्युरोड टिम एनआरटीले चुनौती पेस गर्दैछ ।  सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने आजको पहिलो

Read More

लमजुङमा खुला मिनि म्याराथन हुने, विजेताले साढे ४४ हजार पाउने

Posted on November 22, 2021 | views : 1211 |

मङ्सिर ६, लमजुङ | जिल्ला खेलकुद विकास समिति लमजुङले १८ मा खुला पुरुष मिनि म्यारथन प्रतियोगिता आयोजना गर्ने भएको छ । सुन्दरबजार नगरपालिका- ९ भोटेओडारमा म्याराथन दौड सञ्चालन गरिने समितिका अध्यक्ष योगबहादुर गुरुङले जानकारी दिए । प्रतियोगितामा प्रथम हुनेलाई नगद ४४ हजार ४ सय ४४ रुपैयाँ, मेडल र प्रमाणपत्र

Read More

सहज जितसँगै रियल म्यड्रिड शीर्ष स्थानमा

Posted on November 22, 2021 | views : 974 |

मङ्सिर ६, काठमाडौं | १० खेलाडीमा समेटिएको ग्रानडालाई पराजित गर्दै रियल म्यड्रिड स्पेनिस ला लिगामा शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा रियलले ग्रानडालाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।  रियलको सहज जितमा मार्को एसेन्सियो, नाँचो फर्नान्डेस, भिनिसियस जुनियर र फर्लान्ड मेन्डीले १/१ ग

Read More

म्यानचेष्टर सिटी र टोटेनहमको जित

Posted on November 22, 2021 | views : 1081 |

मङ्सिर ६, काठमाडौं | इंग्लिस प्रिमियर लिगमा म्यानचेष्टर सिटी र टोटेनहमले जित हात पारेका छन् । आइतबार राति भएका खेलमा सिटीले एभरर्टनलाई ३-० ले पराजित गरेकाे हाे भने टोनेनहमले भने लिड्स युनाइटेडमाथि २–१ को कठिन जित निकाल्यो ।  घरेलु मैदान इतिहादमा सिटीलाई जिताउँन स्टर्लिङ, रोड्री र बर्नाडो सिल्भा

Read More

राखेप सदस्यसचिवका लागि दरखास्त आह्वान, कसले दिन पाउँछन् आवेदन ?

Posted on November 20, 2021 | views : 798 |

मङ्सिर ४, काठमाडौं | युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिवका लागि दरखास्त आह्वान गरेको छ ।  मन्त्रालयले शनिबार सार्वजनिक सूचना जारी गर्दै एक साताको समय दिएर योग्य व्यक्तिलाई सदस्यसचिव पदका लागि आवेदन माग गरेको हो ।  कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वम

Read More

सात वर्षको उमेरमा बुबा गुमाएका बुमराह यसरी बने विश्व चर्चित बलर

Posted on November 19, 2021 | views : 1748 |

मङ्सिर ३, काठमाडौं | अन्तर्राष्ट्रिय क्रिकेटमा चर्चित नाम हो, जसप्रित बुमराह। उनको बाल्यकालको नाम जसप्रित जसवीर सिंह बुमराह हो। ६ डिसेम्बर १९९३ मा अहमदाबादमा उनको जन्म भएको थियो। बुमराहको बाल्यकाल त्यति सरल रहेन।  उनी सात वर्षको हुँदा उनका बुवा जसवीर सिंहको निधन भयो। बुमराहका हजुरबुबा सन्तोख सि

Read More