खेलकुद |


दोस्रो ओप्स अन्तर-विद्यालय स्तरीय फुटबल प्रतियोगिता: प्रगती बोडिङ स्कुल प्रथम

Posted on August 05, 2019 | views : 2362 |

साउन २०, काठमाडौँ | दोस्रो ओप्स अन्तर विद्यालय स्तरीय फुटबल प्रतियोगिता सम्पन्न भएको छ । अर्गानाईजेशन अफ प्रांईभेट स्कुल (ओप्स)को आयोजना र नर्थ प्वाईन्ट एकेडेमी तारकेश्वर–१० को संयोजनमा ३ दिन सम्म सञ्चालित सो प्रतियोगिता सम्पन्न भएको हो । सो प्रतियोगितामा प्रगती बोडिङ स्कुलले प्रथम स्थान, ज्ञानमन्दि

Read More

तेक्वान्दोका अन्तराष्ट्रिय रेफ्री, नुवाकोटका प्रशिक्षक रमेशलाई रजत पदक

Posted on August 02, 2019 | views : 3993 |

साउन १७, काठमाडौँ । कोरियाको शिन्हान युनिभर्सिटीमा जारी World Peace Taekeondo Festival मा पुम्से तर्फ राष्ट्रिय खेलकुद परिषद अन्तर्गतका तेक्वान्दो प्रशिक्षक रमेशकुमार श्रेष्ठले नेपालको लागी रजत पदक दिलाउन सफल भएका छन। आजबाट सुरु भएको उक्त प्रतियोगितामा चालीस भन्दा धेरै राष्ट्रका खेलाडीहरुको सहभागीत

Read More

काठमाडौँको तारकेश्वरमा 'स्कूल स्तरिय फुटसल' प्रतियोगिता, १८ स्कुल प्रतिष्पर्धामा उत्रिदै

Posted on July 29, 2019 | views : 2686 |

साउन १३, काठमाडौँ (सास) | विश्व परिवेशले खेलमा लगानी गर्दै आफ्नो देश अरु देशभन्दा शक्तिशाली बनाउने रणनीतिमा रहँदा नेपालले पनि बिभिन्न खेल सम्बन्धि क्रियाकलाप बढाउदै लैजानुपर्नेमा जोड दिईएको छ । प्राइभेट स्कूलहरुको संगठन (OPS) मा आवद्ध बिद्यालयहरुको प्रतिष्पर्धामा साउन १६ र १७ गते आयोजना हुने फुटसल प

Read More

नेपालको विश्वकप खेल्ने सपना अधुरै रह्यो

Posted on July 28, 2019 | views : 2242 |

साउन १२, काठमाडौँ  | सिङ्गापुरसँग पराजित भएसँगै आगामी वर्ष अष्ट्रेलियामा आयोजना हुने टी–२० विश्वकप खेल्ने नेपालको सपना चकनाचुर भएको छ । सिङ्गापुरको इन्डियन एसोसिएशन क्रिकेट मैदानमा आज भएको आइसिसी टी–२० विश्वकपकोे एशिया क्षेत्र छनोटको अन्तिम खेलमा नेपाल घरेलु टोली सिङ्गापुरसँग ८२ रनले पराजित भएप

Read More

अब नेपालको विश्व छनोट यात्रा आफ्नै हातमा, भोली कुवेतसंग भिड्दै

Posted on July 26, 2019 | views : 2514 |

साउन १०, काठमाडौँ | टी-२० विश्वकप छनोट खेलमा नेपाललाई अब सहज भएको छ । आइसिसी टी-२० विश्वकप क्रिकेट एसिया छनोट प्रतियोगिताको पहिलो खेलमा अप्रत्यासित हार बेहोरेको नेपालले छनोट यात्रामा आफूलाई तेश्रो स्थानमा उभ्याउन सफल भएको हो ।  खराब ब्याटिङका कारण कतारसँग ४ विकेटले पराजित भएको नेपालको विश्वकप छ

Read More

फेडएक्सको दावी गलत : चीन

Posted on July 26, 2019 | views : 1834 |

साउन १०, एजेन्सी |  संयुक्त राज्य अमेरिकामा हुवावेका सामानको गलत वितरण भएको भन्ने अमेरिकी बहुराष्ट्रिय कुरियर कम्पनी फेडएक्सको दावी सही नभएको चिनियाँ अधिकारीहरूद्वारा गरिएको एक अनुसन्धानले बताएको छ । अमेरिकी कम्पनी फेडएक्सले प्रसिद्ध चिनियाँ टेलिकम कम्पनी हुवावेका चीनमा आउनुपर्ने सामानको कम्तीम

Read More

विश्वकप एशिया छनोटमा कुवेत विजयी

Posted on July 26, 2019 | views : 1880 |

साउन १०, काठमाडौँ   | आइसिसी टी–ट्वान्टी विश्वकप एशिया क्षेत्र छनोटअन्तर्गत आज भएको खेलमा कुवेतले कतारलाई १० रनले पराजित गर्दै विजयी भएको छ । सिङ्गापुरको इण्डियन एसोसिएशन क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १९७ रनको योगफल बनायो । कुवेत

Read More

अन्तराष्ट्रिय युवा दिवसको अवसरमा मिराई कादम्बरी कप २०१९ हुने

Posted on July 24, 2019 | views : 2683 |

फुटबलकै सानो रुप अर्थात् इन्डोरमा खेलिने फुटसल अहिले शहरको माग बन्दै गएको छ।  सन् २०११ देखि नेपालमा सुरु भएको फुटसल अहिले काठमाडौं उपत्यकामात्रै होइन, उपत्यका बाहिरका सहरका युवा समेत झुम्मिन थालेका छन्। शहरका विशेषताको रुपमा आजकाल फुटसललाई लिने गरिन्छ। सन् १९३० देखि नै फुटसलको सुरुवात भएको मानि

Read More

एसिया प्यासिफिकमा नेपालका तीन खेलाडीले भाग लिने

Posted on July 24, 2019 | views : 1819 |

साउन ८, काठमाडौँ | थाइल्याण्डको बैङ्ककमा आयोजना हुने एसिया प्यासिफिक बडी बिल्डिङ च्याम्पियनशिप–२०१९ मा नेपालबाट तीन खेलाडी सहभागी हुने भएका छन् । यही साउन ३१ देखि भदौ १ गतेसम्म आयोजना हुने उक्त प्रतियोगितामा नेपालबाट तीन खेलाडीलाई सहभागिता गराउने निर्णय गरिएको नेपाल शारीरिक सुगठन तथा फिटनेस सङ्घले ज

Read More

विश्वकप एशिया छनोटमा नेपालको पहिलो जीत

Posted on July 24, 2019 | views : 1767 |

साउन ८, काठमाडौँ  | सिङ्गापुरमा जारी आइसिसी टी–ट्वान्टी विश्वकप एशिया क्षेत्र छनोट खेलमा नेपालले पहिलो जीत दर्ता गराएको छ । सिङ्गापुरको इण्डियन एशोसिएशन क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले मलेसियालाई सात विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जीत दर्ता गराएको हो । यसअघि हिजो भएको पहिलो खेलम

Read More

क्रिकेट रङ्गशाला निर्माणका लागि इच्छाकामनामा सहयोग समिति गठन

Posted on July 24, 2019 | views : 2037 |

साउन ८, चितवन (रासस) | चितवनको भरतपुर महानगरपालिका–१५ स्थित रामपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको सहयोगका लागि इच्छाकामना गाउँपालिकामा सहयोग समिति गठन गरिएको छ । मङ्गलबार गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङको संयोजकत्वमा ४६ सदस्यीय गाउँपालिकास्तरीय सर्वपक्षीय

Read More

टी-२० विश्वकप छनोटमा कतारसँग नेपाल पराजित

Posted on July 23, 2019 | views : 1765 |

साउन ३, काठमाडौँ  |  सिंगापुरमा आयोजना भइरहेको टी-२० विश्वकप एसिया क्षेत्र छनोटको अन्तिम प्रतियोगितामा नेपालले  कतारसँग ४ विकेटको हार बेहोरेको छ | कमजोर मानिएको कतार संग आफ्नो पहिलो खेलमै नेपाल पराजित भएको छ | नेपालले  टस जितेर पहिलो ब्याटिङ रोजेको थियो | प्रतियोगिताको मुख्य दावे

Read More

पोखरामा राष्ट्रिय ब्याडमिण्टन प्रतियोगिता हुने

Posted on July 22, 2019 | views : 2117 |

साउन ६, कास्की  | पोखरामा यही साउन ७ देखि ९ गतेसम्म राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४१औँ स्मृति दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा कास्की तथा नेपाल राष्ट्रिय वाणिज्य सङ्घको आयोजनामा पोखरा–८ बगालेटोलस्थित सोंपाल समाज

Read More

नेपाल क्रिकेट संघको निलम्बन यथावत्

Posted on July 19, 2019 | views : 1879 |

साउन ३, काठमाडौँ  | अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले नेपाल क्रिकेट सङ्घ (क्यान)को निलम्बन यथावत् नै राखेको छ । इङ्गल्याण्डको लण्डनमा बिहीबार बसेको आइसिसीको बोर्ड बैठकले क्यान निलम्बन फुकुवाका बारेमा कुनै छलफल गरेन । आइसिसीले क्यानमा सरकारी हस्तक्षेप बढेको भन्दै नेपाललाई विसं २०७३ 

Read More

विश्वकप छनोटको दोस्रो चरणको छनोटमा नेपाल कठिन समूहमा

Posted on July 17, 2019 | views : 3434 |

साउन १, काठमाडौं । सन् २०२२ मा हुने विश्वकप फुटबलको दोस्रो चरणको छनोटमा नेपाल कठिन समूहमा परेको छ । एसियन फुटबल फेडेरेसनले मलेसियामा बुधबार सार्वजनिक गरेको ‘ड्र’ मा नेपालसँगै समूह ‘बी’मा कुबेत, चाइनिज ताइपेई, जोर्डन र अष्ट्रेलिया परेका छन् । एसियाका ४० राष्ट्रलाई आठ समूहमा विभाजन गरिएको छ । एसियाली

Read More

सात सय खेलाडीलाई सम्मान

Posted on July 16, 2019 | views : 2036 |

 असार ३१, काठमाडौँ । राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले गत वैशाखमा सम्पन्न आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा स्वर्ण पदक विजेता तथा राष्ट्रिय कीर्तिमान कायम गर्ने खेलाडीलाई सम्मान गरेको छ ।  राखेपद्वारा आज यहाँ आयोजित कार्यक्रममा आठाँैमा व्यक्तिगत र टोली स्पर्धामा स्वर्ण जित्ने ७०७ खेलाडी

Read More

राष्ट्रिय खुल्ला शारीरिक सुगठन प्रतियोगिता कपिलवस्तुमा

Posted on July 16, 2019 | views : 2100 |

असार ३१, कपिलबस्तु | कपिलवस्तु शारीरिक सुगठन तथा फिटनेश सङ्घले आगामी असोज १० र ११ गते कपिलवस्तुको तिलौराकोटमा ‘कपिलवस्तु श्री राष्ट्रिय खुल्ला शारीरिक सुगठन प्रतियोगिता–२०७६’आयोजना गर्ने भएको छ ।  यहाँ आज आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष जीवन गिरीले कपिलवस्तुको तिलौराकोटलाई विश्वभर चिनाउ

Read More

ICC Ranking मा इंग्ल्याण्ड पहिलो, टप-15 मै नेपाल (सूची हेर्नुहोस)

Posted on July 16, 2019 | views : 6848 |

असार ३१, काठमाडौँ | विश्वकप २०१९ को नतिजासंगै आईसीसीले ताजा र्यांकीङ सार्वजनिक गरेको छ, जसमा यो पटकको विश्वविजेता इंग्ल्याण्ड पहिलो स्थानमा पर्न सफल भएको छ । उसले १२५ प्वाइन्ट प्राप्त गरेको छ । त्यस्तै दोश्रो स्थानमा भारत छ । उसले १२२ प्वाइन्ट प्राप्त गरेको छ । भारतको ब्याट्सम्यान विराट कोहली र बलरम

Read More

विश्वकप क्रिकेट फाइनल: पहिलो ऐतिहासिक सुपरओभर, इंग्ल्याण्ड बन्यो विश्व च्याम्पियन

Posted on July 15, 2019 | views : 2726 |

असार ३०, काठमाडौँ | लन्डनको लर्ड्स मैदानमा इंग्ल्याण्डले पहिलो पटक एकदिवसीय विश्वकप उपाधि जितेको छ । फाइनल खेलमा न्यूजिल्याण्डले दिएको २ सय ४२ रनको लक्ष्य पछ्याएको घरेलु टिम इंग्ल्याण्डले पुरा ओभरमा २४१ रननै बनाएपछि खेल सुपर ओभरमा गएको थियो । उक्त सुपर ओभर खेलमा इंग्ल्याण्डले १५ रन बनाएर न्युजिल्याण

Read More

५ पटकको विश्वकप बिजेता अस्ट्रेलिया पराजित, फाइनलमा इंग्ल्याण्ड र न्युजिल्याण्ड भिड्ने

Posted on July 11, 2019 | views : 2596 |

असार २६, काठमाडौं । जारी विश्वकप क्रिकेट दोश्रो सेमिफाइनल खेलमा इङ्ल्यान्डले अष्ट्रेलियालाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । घरेलु टोली समेत रहेको इंग्ल्याण्ड आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको हो ।  बिहीबार भएको खेलमा अस्ट्रेलियालाई इंग्ल्याण्डले ८ विकेटले पराजित गर्यो

Read More

विराटनगरमा हुने भनिएको मुख्यमन्त्री कप फाइनल खेल धरानमा सारियो

Posted on July 11, 2019 | views : 2492 |

असार २६, धरान | विराटनगरमा हुने भनिएको मुख्यमन्त्री कप प्रदेश नं १ लिग फुटबल प्रतियोगिताको अन्तिम चरणको फाइनल खेल धरानमा सारिएको छ ।  विराटनगरको शहीद रङ्गशालामा वर्षाको कारण पानी जमेर खेल आयोजना हुने अवस्था नभएपछि प्रतियोगिता धरानमा सारिएको प्रदेश लिग आयोजक समितिका अध्यक्ष एवं एन्फाका केन्द्रीय

Read More

भारतलाई निरिह बनाउदै न्युजिल्याण्ड विश्वकप क्रिकेटको फाइनलमा

Posted on July 10, 2019 | views : 2513 |

असार २५, काठमाडौँ | भारतलाई पराजित गर्दै न्युजिल्यान्ड विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । २४० रनको लक्ष्य पछ्याएको भारत रनमा २२१ रनमा अलआउट भएको हो ।  मंगलबारको खेल पानीले प्रभावित भएपछि रोकिएको र त्यसलाई निरन्तरता दिंदै बुधबार खेल भएको थियो । ४६ दशमलब १ ओभरमा ५ विकेटको क्षतिमा न्युजिल

Read More

राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्कंदै

Posted on July 10, 2019 | views : 1872 |

असार २५, काठमाडौँ | एसिसी इस्टर्न रिजन क्रिकेट प्रतियोगिता–२०१९ को च्याम्पियन बनेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज राति स्वेदेश फर्कंदै छ । मलेसियामा सम्पन्न उक्त प्रतियोगिताको उपाधि विजेता टोली आज राति साँढे ९ बजे काठमाडौँको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आइपुग्न लागेको हो । मलेसियाको क्वाला

Read More

हङकङलाई हराउँदै नेपाल यू–१९ एसिया कपमा

Posted on July 09, 2019 | views : 2151 |

असार २४, काठमाडौं । पूर्वी क्षेत्र छनोटको फाइनलमा हङकङमाथि ६ विकेटको शानदार जित हात पार्दै नेपालले एसिया कपमा स्थान बनाएको छ ।  मलेसियाको किनरारा ओभलमा हङकङ दिएको मात्र ९६ रनको लक्ष्य नेपालले १६.१ ओभरमा ४ विकेट गुमाएर भेट्टायो ।  नेपालको सुरुवात राम्रो थियो । लञ्ज अघि ५ ओभरमा ४४ रन बनाएको

Read More