खेलकुद |


बंगलादेशको सुपर-१२ सम्भावना जीवित, ओमान २६ रनले पराजित

Posted on October 20, 2021 | views : 972 |

कात्तिक ३, काठमाडौं | बंगलादेशले आईसीसी टी-ट्वान्टी विश्वकप २०२१ मा घरेलु टोली ओमानलाई २६ रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ । बंगलादेशले दिएको १५४ रनको विजयी लक्ष्य पछ्याएको ओमान २० ओभरमा ९ विकेट गुमाउँदै १२७ रनमा समेटियो । ओमानका ओपनर जतिन्दर सिंहले सर्वाधिक ४० रनको योगदान दिए । कश्याप प्रजाप

Read More

एएफसी एसियन कप छनोट खेल्ने फुटबल टोलीको बिदाइ, को-को छन् टिममा ?

Posted on October 18, 2021 | views : 1386 |

कात्तिक १, काठमाडौं | अखिल नेपाल फुटलब संघ (एन्फा)ले एएफसी पुरुष एसियन कप छनोट खेल्न ताजकिस्तान प्रस्थान गर्ने नेपाल  यू-२३ टोलीलाई बिदाइ गरेको छ ।  सोमबार साझ एन्फाले एक कार्यक्रमबीच नेपाली टोलीलाई बिदाई गरेको हो । नेपाली टोलीलाई युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज र एन्फा पदाधिकार

Read More

नेपाली फुटबल टोलीलाई कुश्मा नगरले दुई लाख दिने घोषणा

Posted on October 18, 2021 | views : 1951 |

कत्तिक १, पोखरा | पर्वतको कुश्मा नगरपालिकाले नेपाली राष्ट्रिय फुटबल टोलीलाई दुई लाख रुपैयाँ दिने घोषणा गरेको छ । साफ च्याम्पियनसिपको उपविजेता टोलीलाई नगरले प्रोत्साहन स्वरुप सो रकम दिन लागेको हो । साफ च्याम्पियनसिपको इतिहासमा नेपाली टोली पहिलोपटक फाइनलमा प्रवेश गरेको हो । फाइनलमा भारतसँग ३–० गोलअन्त

Read More

साफ उपविजेता नेपाली खेलाडीलाई जनही ५ लाख रुपैयाँ दिने सरकारको निर्णय

Posted on October 18, 2021 | views : 1142 |

रमेश सुवेदी | कात्तिक १, काठमाडौं | पहिलो पटक साफ उपविजेता नेपाली टोलीलाई नेपाल सरकारले पुरस्कार राशि घोषणा गरेको छ ।  सोमबार बसेको मन्त्रिपरिषद् बैठकले साफ च्याम्पियनसिपको १३औँ संस्करणको उपविजेता नेपाली राष्ट्रिय टोलीका खेलाडीलाई जनही पाँच लाख रुपैयाँ दिने निर्णय गरेको हो । यस्तै बैठकले प्रशिक

Read More

नेपालको इतिहास रच्ने सपना अधुँरै, भारत ३–० ले विजयी

Posted on October 16, 2021 | views : 1713 |

असोज ३०, काठमाडौँ | नेपाललाई पराजित गर्दै भारत १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । शनिबार माल्दिभ्स माले स्थित राष्ट्रिय रंगशालामा भएको फाइनलमा भारतले नेपाललाई ३–० गोल अन्तरले पराजित  गरेको हो ।  भारतको जितमा कप्तान सुनिल क्षेत्री, सुरेश सिंह वाङज

Read More

आज साफ च्याम्पियनसिप फाइनल अन्तर्गत नेपाल भारतबीच ऐतिहासिक खेल हुँदै

Posted on October 16, 2021 | views : 1661 |

असोज ३०, काठमाडौं | माल्दिभ्समा जारी १३ औं संस्करणको  साफ च्याम्पियनसिप फुटबलको उपाधि भिडन्त आज शनिबार हुँदैछ । राष्ट्रिय रंगशालामा हुने फाइनलमा नेपाल र भारत भिड्ने छन् । नेपाल र भारतबीचको खेल नेपाली समयअनुसार राति ८:४५ बजे सुरु हुनेछ । आज दुबै टिम उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने छन् ।&nbs

Read More

कोलकातालाई पराजित गर्दै चेन्नई चौथोपटक आईपीएलको बिजेता

Posted on October 16, 2021 | views : 1122 |

असोज ३०, काठमाडौँ | एजेन्सी | कोलकाता नाइट राइडर्सलाई हराउँदै चेन्नई सुपर किंग्सले आईपीएल २०२१ को उपाधिमाथि कब्जा जमाउन सफल भएको छ । शुक्रबार राति भएको खेलमा चेन्नई २७ रनले विजयी भएको हो । चेन्नईले प्रस्तुत गरेको १९३ रनको लक्ष्य पछ्याउने क्रममा कोलकाताले ९ विकेटको क्षतिमा १६५ रन मात्र बनाउन सक्यो ।

Read More

IPL क्रिकेट: उपाधिका लागि आज चेन्नई र कोलकाता भिड्दै

Posted on October 15, 2021 | views : 1419 |

असोज २९, काठमाडौँ | आईपीएल टी-ट्वान्टी क्रिकेटको फाइनल खेल आज हुँदैछ । नेपाली समय अनुसार राति ७:४५ बजे दुबईमा हुने फाइनलमा चेन्नई सुपर किङ्स र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ । चेन्नई र कोलकाता दुबै टिम उपाधि जित्ने योजनामा छन् । महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई चौंथो पटक आईपीए

Read More

नेपालसँग फाइनलमा भारतका प्रशिक्षकले डगआउटमा बस्न नपाउने

Posted on October 14, 2021 | views : 2441 |

असोज २८, काठमाडौँ | पहिलो पट साफ च्याम्पियनसिपको फाइनलमा पुगेको नेपालले शनिबार सात पटकको विजेता भारतको सामना गर्दैछ । भारतीय सहायक प्रशिक्षक सन्मुघम वेंकटेशले उपाधि भीडन्तमा भारतका लागि नेपाल बलियो प्रतिद्वन्द्वी रहेको स्विकारेका छन् । उनले नेपालविरुद्ध खेल्न सजिलो नहुने बताएका हुन् । भारतले आफ्नो च

Read More

नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश

Posted on October 13, 2021 | views : 1772 |

असोज २७, काठमाडौँ | अञ्जन विष्टको बराबरी गोलसँगै नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ । बुधबार भएको समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग १-१ गोलको बराबरी खेल्दै नेपालले प्रतियोगिताको १३औं संस्करणमा इतिहास रचेको हो । खेलको आठौं मिनेटमा सुमन रेजाको गोलसँगै पछाडी परेको नेपालले १० जन

Read More

एएफसी यू-२३ छनोट खेल्ने खेलाडीले दशै बिदा नपाउने !

Posted on October 13, 2021 | views : 1025 |

असोज २७, काठमाडौं | अखिल नेपाल फुटलब संघ (एन्फा)ले एएफसी पुरुष एसियन कप छनोट खेल्ने राष्ट्रिय यू-२३ टोलीलाई दसैंमा बिदा नदिने भएको छ । आगामी ८ कार्त्तिकदेखि सुरु हुने एएफसी एसियन कप छनोट खेल्न ताजकिस्तान जाने टोलीलाई क्लोज क्याम्पबाट नछाड्ने एन्फाले निर्णय गरेको हो । हाल क्लोज क्याम्पका लागि एन्फाले

Read More

पहिलोपटक साफ फाइनल पुग्ने दाउमा नेपाल, आज बंगलादेशसँग भिड्दै

Posted on October 13, 2021 | views : 1316 |

असोज २७, काठमाडौं | पहिलोपटक पुरुष साफ च्याम्पियनसिपको फाइनल नजिक रहेको नेपाल आज (बुधबार) एक अंकका लागि बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।  माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशाला नेपाली समयअनुसार साँझ पौने ५ बजे सुरु हुने खेलमा नेपाल मात्र एक अंक प्राप्त गर्न सके सन् १९९३ बाट सुरु साफ च्याम्पिय

Read More

नेपाल भारतसँग १-० गोल अन्तरले पराजित, माल्दिभ्स शिर्ष स्थानमा

Posted on October 10, 2021 | views : 3175 |

असोज २४, काठमाडौँ | साफ च्याम्पियनसिप २०२१ को तेस्रो खेल अन्तर्गत नेपाल र भारतबीच भएको खेलमा नेपाल भारतसँग १-० गोलले पराजित भएको छ । खेलको ८२ औं मिनेटमा भारतका सुनिल क्षेत्रीले गोल गरेपछि नेपाल भारतसँग पराजित हुन पुगेको हो । नेपालले खेलको सुरुवातदेखिनै भारतलाई स्कोर खडा गर्न रोकेर राख्ने रणनीति अनुस

Read More

नेपालबिरुद्ध भारतको गोल, ८२ औं मिनेटको खेल जारी

Posted on October 10, 2021 | views : 1776 |

असोज २४, काठमाडौँ | साफ च्याम्पियनसिप फुटबल अन्तर्गत तेस्रो खेलमा अहिले भारतविरुद्ध नेपाली टोली खेलिरहेको छ । यो समाचार तयार पार्दासम्म ८३ औं मिनेटको खेल जारी छ ।  जारी खेलको स्कोर अन्तरगत अहिले भारतले नेपाल बिरुद्ध १ -० गोलको अग्रता लिएको छ ।  अहिले जारी खेल मालेस्थित राष्ट्रिय रंगशालामा

Read More

भारतविरुद्ध मनिषलाई अग्रपंक्तीको जिम्मा, खेल जारी

Posted on October 10, 2021 | views : 1541 |

असोज २४, काठमाडौं | साफ च्याम्पियनसिप फुटबलअन्तर्गत तेस्रो खेलमा अहिले भारतविरुद्ध नेपाली टोली खेलिरहेको छ । अहिले जारी खेल मालेस्थित राष्ट्रिय रंगशालामा भारतविरुद्धको खेलका लागी मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले मनिष डांगीलाई अग्रपंक्तिमा राखेका छन् । भारतविरुद्ध नेपाली टोलीको कप्तानी गोलरक्ष

Read More

आज साफमा भारत बिरुद्ध नेपाल भिड्दै, कति बजे खेल्दैछ ?

Posted on October 10, 2021 | views : 1952 |

असोज २४, काठमाडौँ | साफ च्याम्पियनसिप फुटबल अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले आज आइतबार भारतसँग प्रतिस्पर्धा गर्दैछ ।मालेस्थित राष्ट्रिय रंगशालामा नेपालले तेस्रो खेलमा बलियो टिम भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो । खेल नेपाली समय अनुसार राति पौने १० बजे सुरु हुनेछ । आज साफमा भारतलाई हराए नेपाल फा

Read More

रोनाल्डोको गोलमा कतारमाथि पोर्चुगलको सहज जित

Posted on October 10, 2021 | views : 1547 |

असोज २४, काठमाडौं | अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगलले विश्वकप आयोजक कतारमाथि सहज जित निकालेको छ । शनिबार राति  घरेलु मैदानमा पोर्चुगलले कतारलाई ३-० ले पराजित गरेको हो । पोर्चुगलको जितमा कप्तान क्रिस्टियानो रोनाल्डो, जोस फोन्टे र आन्द्रे सिल्भाले १/१ गोल गरे । खेलको पहिलो हाफमा १ तथा

Read More

चितवनले पहिलोपटक जित्यो ईपीएल क्रिकेटको उपाधि

Posted on October 09, 2021 | views : 1195 |

असोज २३, काठमाडौँ | चितवन टाईगर्सले बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) २०२१ काे उपाधि जितेकाे छ । कीर्तिपुरस्थित टीयू मैदानमा शनिवार भएकाे फाइनलमा पाेखरा राइनाेजलाई ४ विकेटले पराजित गर्दै चितवन पहिलाे पटक च्याम्पियन बनेकाे हाे । पाेखराले दिएकाे ११२ रनकाे लक्ष्य चितवनले १५.५ ओभर खेल्दै ६ विकेट ग

Read More

ईपीएलको उपाधिका लागि चितवन र पोखरा भिड्दै

Posted on October 09, 2021 | views : 895 |

असोज २३ , काठमाडौँ | एभरेष्ट प्रिमियर लिग (ईपीएल) टि-ट्वान्टी क्रिकेट प्रतियोगिताको चौथो संस्करणको उपाधिका लागि आज शनिबार चितवन टाइगर्स र पोखरा राइनोज प्रतिस्पर्धा गर्दैछन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा मध्याह्न सवा १२ बजे हुने फाइनल खेलले विजेता पाउने पक्का छ ।  शनि

Read More

आईपीएल प्लेअफ समीकरण पूरा, कुन-कुन टिम पुगे अन्तिम चारमा ?

Posted on October 09, 2021 | views : 1171 |

असोज २३, काठमाडौं | रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आईपीएल) लिग चरणको अन्तिम खेलमा  दिल्ली क्यापिटल्समाथि ७ विकेटको रोमान्चक जित हात पारेको छ । जितको लागि १ सय ६५ रनको विजयी लक्ष्य पछ्याएको बेंगलोरले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍याे । बेंगलोरको जितमा विकेटकिपर

Read More

साफ फुटबल: इतिहास कोर्ने दाउमा नेपाल (खेल तालिका सहित)

Posted on October 09, 2021 | views : 1382 |

रमेश सुवेदी | असोज २३, काठमाडौं | पहिलो खेलमै आयोजक तथा साविक विजेता माल्दिभ्सविरुद्ध सानदार जित र दोस्रो खेलमा श्रीलंकाविरुद्ध रोमाञ्चक विजयीसँगै नेपालले दक्षिण एसियाली फुटबल महासंघ (साफ) को पुरुष तर्फका ‘साफ च्याम्पियनसिप’मा बलियो प्रस्तुती देखाएको छ ।  नेपालले सुखद प्रदर्शन गर्दा बलिया मानिए

Read More

भारत श्रीलंकासँग रोकियो, नेपाल फाइनल पुग्ने सम्भावना झनै बलियो

Posted on October 07, 2021 | views : 1891 |

असोज २१, काठमाडौँ | सात पटकको साफ च्याम्पियन भारत श्रीलंकासँग रोकिएको छ । बिहीबार साफ च्याम्पियनसिप, २०२१ अन्तर्गत राउन्ड रोबिन लिगको तेस्रो चरणमा श्रीलंकाले उपाधि दाबेदार भारतलाई गोलरहित बराबरीमा रोकेको हो । खेलमा भारतले पकड जमाए पनि गोल गर्न भने सकेन । बराबरीसँगै भारतको फाइनल पुग्ने समीकरण कमजोर भ

Read More

ईपीएल उपाधिका लागि चितवन र पोखरा भिड्ने

Posted on October 07, 2021 | views : 962 |

असोज २१ , काठमाडौँ , न्युज कारखाना । पोखरा राइनोज चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) टि-ट्वान्टी क्रिकेट प्रतियोगिताको  फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा बिहीबार भएको दोस्रो क्वालिफायरमा भैरहवा ग्लाडियसर्टलाई ७ विकेटले पराजित गर्दै पोखरा उ

Read More

ईपीएलको प्ले अफ समीकरण पूरा

Posted on October 05, 2021 | views : 2051 |

असोज १९ , काठमाडौं। एभरेष्ट प्रिमियर लिग (ईपीएल)  ट्वेन्टी–ट्वेन्टी क्रिकेटको प्ले अफ समीकरण पूरा भएको छ। लिग चरणको काठमाडौं किङ्स–११ र भैरहवा ग्लाडियटर्स बीचको मंगलबारको अन्तिम खेल रद्द भएसँगै प्ले अफ समीकरण पूरा भएको हो। सोमबार भारी वर्षासँगै भिजेको मैदानको आउट फिल्डको कारण मंगलबारको खेल हुन

Read More