खेलकुद |


कतारविरुद्धको तीन खेलको शृंखलामा नेपालको ऐतिहासिक 'क्लिन स्वीप'

Posted on November 18, 2021 | views : 1386 |

मङ्सिर २ , काठमाडौं | नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले कतारविरुद्धको तिन अन्तरराष्ट्रिय टी– ट्वान्टी क्रिकेट शृंखला 'क्लिन स्विप' गरेको छ । कतारको दोहामा भएको तिन शृंखला जित्दै नेपालले ऐतिहासिक सफलता हात पारेको हो ।  बिहीबार भएको  तेस्रो तथा अन्तिम टी–ट्वान्टी खेलमा कतारलाई

Read More

कतारविरुद्धको तीन टी–ट्वान्टी खेलको शृंखला नेपाललाई

Posted on November 18, 2021 | views : 944 |

मङ्सिर १, काठमाडौं | नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले कतारविरुद्धको तीन टी–ट्वान्टी खेलको शृंखला जितेको छ ।  बुधबार सम्पन्न दोस्रो खेलमा नेपालले कतारलाई ६१ रनले पराजित गर्दै एक खेल अगावै शृंखला २–० ले आफ्नो पक्षमा पारेको हो ।  योसँगै नेपालले पहिलो पटक खेलेको अन्तर्राष्ट्रिय क्रिकेट शृ

Read More

हालसम्म १३ राष्ट्रले फिफा विश्वकपमा स्थान बनाए, कुन कुन छन् ?

Posted on November 18, 2021 | views : 1395 |

मङ्सिर १, काठमाडौं | आगामी वर्ष एसियाली मुलुक कतारमा आयोजना हुने फिफा विश्वकपको लागि १३ राष्ट्रले स्थान सुरक्षित गरेका छन् ।  मंगलबार राति र बुधबार बिहानको खेलसँगै पहिलो पटक कतारले आयोजना गर्ने विश्वकपमा लागि १३ मुलुकले आफ्नो स्थान सुरक्षित गरेका हुन् । विश्वकपमा आफ्नो स्थान सुरक्षित गर्नेमा यु

Read More

अर्जेन्टिना कतार फिफा विश्वकपमा छनोट हुनबाट रोकियो

Posted on November 17, 2021 | views : 1365 |

मङ्सिर १, काठमाडौं | ब्राजिलसँग बराबरीमा रोकिएपछि अर्जेन्टिना कतार फिफा विश्वकपमा छनोट हुनबाट रोकिएको छ ।  बुधबार बिहान भएको खेलमा अर्जेन्टिना घरेलु मैदानमा ब्राजिलसँग गोलरहित बराबरीमा रोकिएको हो । यो सँगै विश्वकपमा छनोट भइसकेको ब्राजिलले अर्जेन्टिनालाई रोक्दै विश्वकप छनोट हुन दिएन । अब छनोटका

Read More

नर्वेलाई पराजित गर्दै नेदरल्याण्ड विश्वकपमा छनोट

Posted on November 17, 2021 | views : 1326 |

मङ्सिर १, काठमाडौं | नर्वेलाई पराजित गर्दै नेदरल्याण्ड कतार विश्वकपमा छनोट भएको छ । मंगलबार राति भएको युरोपेली छनोट अन्तर्गत समूह जी को खेलमा नर्वेलाई २–० गोल अन्तरले पराजित गर्दे नेदरल्याण्ड विश्वकपमा छनोट भएको हो ।  नेदरल्याण्डको जितमा स्टिभन बर्गवाइन र मेम्फिस डिपाएले समान १ गोल गरे । पराजित

Read More

जितपछि अस्ट्रेलियाका खेलाडीको ‘अनौठो’ उत्सव, जुत्तामा हालेर बियर पिए

Posted on November 15, 2021 | views : 1300 |

कात्तिक २९, काठमाडौं | अष्ट्रेलियाले टी-२० विश्वकप २०२१ को उपाधि जितेको छ। एकदिवसीय विश्वकपको पाँच पटकको च्याम्पियन अस्ट्रेलियाको यो पहिलो टी-२० विश्वकप हो।  आइतबार दुबईमा भएको फाइनलमा आरोन फिन्चको नेतृत्वमा रहेको टोलीले न्युजिल्यान्डलाई आठ विकेटले पराजित गरेको थियो। जितपछि अस्ट्रेलियाले खुसीया

Read More

स्पेन र क्रोयशियाको विश्वपकमा स्थान पक्का

Posted on November 15, 2021 | views : 1196 |

कात्तिक २९, काठमाडौं | स्पेन र क्रोयशिया सन् २०२२ मा कतारमा हुने फिफा विश्वपकमा स्थान पक्का गरेका छन् । आइतबार राति भएको विश्वकप छनोट अन्तर्गत युरोपियन छनोटको खेलमा विजयी हुँदै सन् २०१० को विश्वविजेता स्पेन र क्रोयशिया कतार विश्वकपको लागि छनोट भएका हुन् ।  स्पेनले समूह ‘बी’ को खेलमा स्विडेनलाई

Read More

पहिलो पटक टि-२० विश्वकप च्याम्पियन बन्दै अस्ट्रेलियाले पायो १.६ मिलियन डलर पुरस्कार

Posted on November 14, 2021 | views : 1716 |

कात्तिक २८, काठमाडौँ | अष्ट्रेलियाले पहिलो पटक आइसिसी टि२० विश्वकपको उपाधि जितेको छ । टि२० विश्वकप २०२१ को फाइनलमा न्युजिल्यान्डलाई ८ विकेटले हराउँदै अस्ट्रेलियाले उपाधि उचालेको हो । न्युजिल्याण्डले दिएको १ सय ७३ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले १८.५ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । अष्ट्रेलिया

Read More

केनको ह्याट्रिकमा इंग्ल्याण्ड जित, पोल्याडको छैटौं जित

Posted on November 13, 2021 | views : 938 |

कात्तिक २७, काठमाडौं | कप्तान ह्यारी केनको ह्याट्रिकमा इंग्ल्याण्डले कतार विश्वकप अन्तर्गत युरोपियन छनोटमा सानदार जित निकालेको छ । बेम्वली रंगशालामा कप्तान ह्यारी केनको ह्याट्रिकमा इंग्ल्यान्डले अल्वानियामाथि ५-० को सानदार जित निकालेको हो ।  इंग्ल्याण्डको जितमा कप्तान केनले १८, ३३ र ४५ मिनेटपछि

Read More

डि मारियाको निर्णायक गोलमा अर्जेन्टिना विजयी

Posted on November 13, 2021 | views : 1483 |

कात्तिक २७, काठमाडौं | एन्जेल डि मारियाको निर्णायक गोलमा अर्जेन्टिनाले कतार विश्वकप अन्तर्गत दक्षिण अमेरिकी छनोटमा उरुग्वेलाई पराजित गरेको छ।  शनिबार बिहान उरुग्वेको घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनाले उरुग्वेलाई १-० गोल अन्तरले पराजित गर्दै आठौं जित हासिल गरेको हो ।  अर्जेन्टिनाको जितम

Read More

पाकिस्तानलाई पराजित गर्दै अस्ट्रेलिया टी-२० विश्वकपको फाइनलमा

Posted on November 12, 2021 | views : 1508 |

कात्तिक २६, काठमाडौँ | अस्ट्रेलिया आइसीसी टी-२० विश्वकपको फाइनलमा पुगेको छ । विहीबार राति सम्पन्न दोस्रो सेमिफाइनलमा अस्ट्रेलियाले पाकिस्तानलाई ५ विकेटले पराजित गरेको हो । पाकिस्तानले दिएको १७७ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले १९ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो । अस्ट्रेलियाका लागिडेभिड व

Read More

टी-२० विश्वकपमा आज: अष्ट्रेलियाविरुद्ध इतिहास रच्ने दाउमा पाकिस्तान

Posted on November 11, 2021 | views : 1290 |

कात्तिक २५, काठमाडौं | टी-२० विश्वकपको दोस्रो सेमिफाइनल बिहीबार साँझ पाकिस्तान र अष्ट्रेलियाबीच हुँदै छ। बिहीबारको विजेता टोलीले फाइनलमा न्यूजिल्याण्डसँग खेल्नेछ। इंग्ल्यान्डलाई हराउँदै न्युजिल्याण्ड यसअघि नै फाइनल प्रवेश गरिसकेको छ।  फाइनल खेल १४ नोभेम्बरमा हुनेछ। सन् २०१० मा वेस्टइण्डिजमा भएक

Read More

कोहली बाहिरै, रोहितलाई कप्तानी जिम्मा

Posted on November 10, 2021 | views : 1109 |

कात्तिक २४, काठमाडौं | विश्वकपमा खराब प्रदर्शन गरेको भारतले  न्यूजिल्यान्ड भ्रमणका लागि रोहित शर्मालाई कप्तानको जिम्मेवारी दिएको छ । नोभेम्बर १७ बाट सुरु हुने न्यूजिल्यान्डविरुद्ध तीन टी-२० खेल शृंखलामा शर्माले १६ सदस्यीय टोलीको नेतृत्व सम्हाल्नेछन् । केएल राहुललाई उपकप्तानको जिम्मेवारी दिइएको

Read More

फाइनल प्रवेशका लागि इंग्ल्याण्ड र न्यूजिल्यान्ड भिड्दै

Posted on November 10, 2021 | views : 965 |

कात्तिक २४, काठमाडौं | आईसीसी टी-ट्वाण्टी विश्वकप २०२१ को पहिलो सेमिफाइनल खेलमा आज (बुधबार)  इंग्ल्यान्ड र न्यूजिल्यान्डबीच प्रतिस्पर्धा हुँदै छ । आबुधाबीमा हुने खेल  नेपाली समयअनुसार राति पौने ८ बजे सुरु हुनेछ । ईओन मोर्गनको कप्तानीमा रहेको इंग्ल्यान्ड तेस्रो पटक टी-२० विश्वकपको फाइनलमा प

Read More

२४ वर्षपछि अस्ट्रेलियाले पाकिस्तान भ्रमण गर्ने

Posted on November 08, 2021 | views : 997 |

कात्तिक २२, काठमाडौं | अस्ट्रेलियालाई क्रिकेट टोली २४ वर्षपछि पाकिस्तान भ्रमणमा निस्कने भएको छ ।  सोमबार पाकिस्तान क्रिकेट बोर्डले अस्ट्रेलिया पाकिस्तान यात्रामा निस्कने तय भएको घोषणा गरेको हो । भ्रमण घोषणासँगै पाकिस्तान बोर्डले खेल तालिकासमेत सार्वजनिक गरेको छ । मार्चमा हुने तय भएको भ्रमणमा अस

Read More

विराट कोहली: खेलाडी महान्, कप्तानी भने 'फ्लप', भारत अहिले नामिबियाको सामना गर्दै

Posted on November 08, 2021 | views : 1308 |

कात्तिक २२ , काठमाडौं | टी-२० विश्वकप २०२१ मा भारत समूह चरणबाटै घर फर्किएको छ। उसले आज अन्तिम खेलमा नामिबियाको सामना गर्दै छ। टी-२० कप्तानको रुपमा विराट कोहलीको यो अन्तिम खेल हुनेछ।  यस्तो अवस्थामा कोहली अन्तिम खेलमा सुखद् बिदा चाहन्छन्। कप्तानको रूपमा कोहलीले ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरिरहे

Read More

लमजुङमा राष्ट्रव्यापी त्रिवेणी कप फुटबल प्रतियोगिता हुने

Posted on November 08, 2021 | views : 1590 |

कात्तिक २२, लमजुङ | गत वर्ष कोरोनाका कारण स्थगित भएको त्रिवेणी कप फुटबल प्रतियोगिता यस वर्ष हुने भएको छ । बेँसीशहरस्थित त्रिवेणी युवा क्लबले सहजी रंगशालामा २९औँ त्रिवेणी कप फुटबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो । आगामी १२ पुसदेखि त्रिवेणी कप फुटबल प्रतियोगिता संचालन गरिने क्लबका अध्यक्ष विन

Read More

विश्वकप क्रिकेट: भारतको सेमिफाइनल सम्भावना कायमै

Posted on November 06, 2021 | views : 2101 |

कात्तिक २०, काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटअन्तर्गत सुपर १२ खेलमा भारतले शुक्रबार राति स्कटल्याण्डलाई ८ विकेटले पराजित गरेको छ । बलरको उत्कृष्ट प्रदर्शन अनी केएल राहुलको आक्रमक अर्धशतक मद्दतमा भारतले सहज जित हात पारेको हो । ग्रुप २ मा स्कटल्याण्ड शानदार जितपछि नेट रनरेटमा सुधार गरेको भारतले

Read More

लिभरपुल अन्तिम १६ मा, पोर्तो र एसी मिलानले अंक बाँडे

Posted on November 04, 2021 | views : 1552 |

कात्तिक १८, काठमाडौं | युईएफए च्याम्पियन्स लिगअन्तर्गत समूह ‘बी’मा स्पेनिस क्लब एट्लेटिको म्याड्रिडलाई पराजित गर्दै इंग्लिस क्लब लिभरपुल अन्तिम १६ मा स्थान बनाउँदा एफसी पोर्टो र एसी मिलानले बराबरी खेल्दै अंक बाँडेका छन् । बुधबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको एट्लेटिकोलाई २–० गोल अन्तरले पराजि

Read More

विश्वकप: भारतको पहिलो जित, अफगानिस्तान पराजित

Posted on November 04, 2021 | views : 1214 |

कात्तिक १८, काठमाडौं | उपाधि दाबेदारको रुपमा रहेको भारतले आइसिसी टी–ट्वान्टी विश्वकपमा पहिलो जित हात पारेको छ । बुधबार राति भएको सुपर–१२ को समूह–२ मा रहेको भारतले अफगानिस्तानलाई ६६ रनले हराउँदै सेमिफाइनलको झिनो आशा कायमै राखेको हो ।  जितको लागि २११ रनको विशाल लक्ष्य पाएको अफगानिस्तानले निर्धारि

Read More

रोनाल्डोले गरे युनाइटेडको उद्धार, भिल्लारियल विजयी

Posted on November 03, 2021 | views : 906 |

कात्तिक १७, काठमाडौं | स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले दुई गोल गरेपछि इंग्लिस क्लब म्यानचेष्टर युनाईटेडले युईएफए च्याम्पियनन्स लिगमा हार टारेको छ ।  मंगलबार राति इटालीयन क्लब एटलान्टासँग २–१ गोल अन्तरले पछि परेको स्थितिमा रोनाल्डोले ९० मिनेटपछि थपिएको समयमा गोल गर्दै  युनाइटेडलाई हारब

Read More

नेपाल यू-२३ टोली भोलि स्वदेश फर्कने

Posted on November 02, 2021 | views : 974 |

कात्तिक १६, काठमाडौं | एएफसी यू-२३ एसियन कप छनोट प्रतियोगितामा सहभागी जनाएको नेपाली टोली भोलि (बुधबार) नेपाल फर्कने भएको छ ।  छनोट प्रतियोगितामा तीन खेल खेलको नेपाली टोली बुधबार साँझ ६ः३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा झर्ने कार्यक्रम रहेको टिम  व्यवस्थापक उत्तम न्यौपानेले न्युज

Read More

टी-ट्वाण्टी विश्वकप: लगातार चौथो जितसँगै इंग्ल्याण्ड सेमिफाइनलमा

Posted on November 02, 2021 | views : 1191 |

कात्तिक १६, काठमाडौं | लगातार चौथो जितसँगै इंग्ल्यान्ड टी-ट्वाण्टी विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार राति सुपर-१२ को समूह-१ मा रहेको श्रीलंकालाई २६ रनले हराउँदै इंग्ल्याण्डले सेमिफाइनलमा यात्रा तय गरेको हो । जितका लागि  १६४ रनको लक्ष्य पछ्याएको श्रीलंका १९ ओभरमा १३७ रनमा अल आउट भएको

Read More

विश्वकप क्रिकेट: भारतको लगातार हार, न्युजिल्यान्डको सानदार जित

Posted on October 31, 2021 | views : 1482 |

कात्तिक १४, काठमाडौँ | एजेन्सी – न्युजिल्यान्डले आइसिसी टि२० विश्वकप २०२१ मा भारतमाथि सानदार जित हाँशिल गरेको छ । न्युजिल्यान्डले भारतलाई ८ विकेटले पराजित गर्दै सेमिफाइनल सम्भावना बनाएको छ । यो खेल हारेसंगै उपाधिको दाबेदार भारत भने समूह चरणबाटै बाहिरिने सम्भावना बढेको छ । खेलमा जितको लागि १ सय ११ रन

Read More