खेलकुद |


पिएनजीको लगातार दोस्रो हार

Posted on March 29, 2022 | views : 1004 |

चैत १५, काठमाडौं । त्रिदेशीय अन्तर्राष्ट्रिय टी-२० क्रिकेट श्रृंखलामा मलेसियाले पपुवा न्युगिनी (पिएनजी)लाई आठ रनले हराएको छ । कीर्तिपुरस्थित त्रिविको क्रिकेट मैदानमा सम्पन्नश्रृंखलाको दोस्रो खेलमा मलेसियाले दिएको १८१ रनको लक्ष्य पछ्याएकाे पिएनजीले १९ ओभर ३ बलमा सबै विकेट गुमाउनुअघि १७२ रन मात्र बनाउ

Read More

त्रिदेशीय अन्तर्राष्ट्रिय टी २० क्रिकेट: नेपालसँग पपुवा न्यु गिनी पराजित

Posted on March 28, 2022 | views : 1017 |

चैत १४, काठमाडौं । कप्तान सन्दीप लामिछानेको तीन विकेट प्रेरित नेपालले त्रिदेशीय अन्तर्राष्ट्रिय ट्वान्टी २० शृंखलाको पहिलो खेलमा पपुवा न्यु गिनी (पिएनजी)लाई १५ रनले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको एक सय ८४ रनको लक्ष्य पछ्याएको पिएनजीले १९ ओभर दुई बलमा सबै विकेट ग

Read More

नेपालले दियो पीएनजीलाई १८४ रनको विशाल लक्ष्य

Posted on March 28, 2022 | views : 955 |

चैत १४, काठमाडौं ।  त्रिदेशीय अन्तर्राष्ट्रिय ट्वान्टी २० क्रिकेट शृंखलाअन्तर्गतको पहिलो खेलमा पपुवा न्यु गिनी (पीएनजी) सामू नेपालले १८४ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा निम्त्याइएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १८३ रनको योगफल

Read More

पीएनजीविरुद्ध नेपालकाे ब्याटिङ, ९ ओभरमा ८०

Posted on March 28, 2022 | views : 755 |

चैत १४, काठमाडौं । त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत पपुवा न्युगिनी (पिएनजी)को खेलमा नेपालले पहिले ब्याटिङ गरिरहेकाे छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पिएनजीले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेसँगै नेपालले ब्याटिङको निम्तो पाएको हो ।  नेपालले नाै ओभरमा एक विकेट गुमाएर ८० रन

Read More

क्यानडा ३६ वर्षपछि विश्वकप खेल्दै

Posted on March 28, 2022 | views : 925 |

चैत १४, काठमाडौं । जमैकालाई सोमबार राति ४-० अन्तरले पराजित गर्दै क्यानडाले कतार विश्वकप २०२२ मा स्थान सुरक्षित गरेको छ ।  कन्काकाफ छनोटमा जमैकामाथिको जितसँगै क्यानडाले ३६ वर्षपछि विश्वकपमा स्थान पक्का गरेको हो । गत साता कोस्टाकारिकासँग १-० ले पराजित भएसँगै क्यानडाको विश्वकप यात्रा लम्बिएको थियो

Read More

आइपिएल: मुम्बईमाथि दिल्लीको सानदार जित

Posted on March 27, 2022 | views : 1107 |

चैत १३, काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत आइतबार भएको पहिलो खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डिन्सलाई ४ विकेटले पराजित गरेको छ ।  घरेलु रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७७ रनको योगफल तयार गरेको थियो । दोस्रो इनिङमा ब्याटिङम

Read More

नेपाल टस जितेर ब्याटिङ गर्दै

Posted on March 26, 2022 | views : 838 |

चैत १२, काठमाडौं । पपुवा न्यु गिनी (पीएनजी)विरुद्धको दोस्रो एक दिवसीय खेलमा नेपालले सुरुआतमा ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस  जितेर पहिले ब्याटिङ रोजेको  छ । पीएनजीलाई सुरुआतमा बलिङ निम्तो दिएको छ । शुक्रबार सम्पन्न पहिलो एक दिवसीय खेलमा नेपाल पीएनजी

Read More

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको लागि एकैदिन तीन कीर्तिमानी

Posted on March 25, 2022 | views : 937 |

चैत ११, काठमाडौं । मध्यक्रमका युवा ब्याट्सम्यान रोहितकुमार पौडेलले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि एकैदिन तीन कीर्तिमान बनाएका छन् । त्रिवि मैदानमा पपुवा न्युगिनी (पीएनजी) दिएको २९३ रनको लक्ष्य पछ्याउने क्रममा पाँचौं नम्बरमा ब्याटिङमा आएका रोहितले एकदिवसीय अन्तराष्ट्रियमा सर्वाधिक रन

Read More

रोहितको शतक बाबजुद नेपाल पीएनजीसँग ६ रनले पराजित

Posted on March 25, 2022 | views : 1155 |

चैत ११, काठमाडौँ । युवा ब्याटर रोहित कुमार पौडेलको शतक प्रेरित नेपाल घरेलु मैदानमा पपुवा न्युगिनी (पीएनजी) विरुद्धको पहिलो खेलमा ६ रनले पराजित भएको छ ।  २९३ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर मात्र २८६ रन बनाउन सक्यो । रोहितले १२६ रनको कीर्तिमानी शतकीय इनिङमा खेले पनि ने

Read More

युवा ब्याटर रोहितको कीर्तिमान

Posted on March 25, 2022 | views : 1482 |

चैत ११, काठमाडौँ । नेपालका मध्यक्रमका ब्याटर रोहितकुमार पौडेलले पपुवा न्यु गिनी (पीएनजी) विरुद्धको पहिलो एकदिवसीय खेलमा अर्धशतक पूरा गरेका छन् ।  एकदिवसीय खेलमा रोहितको यो पाँचौ अर्धशतक हो । यससँगै रोहितले नेपालबाट एक दिवसीय शृंखलामा सर्वाधिक अर्धशतकको कीर्तिमान रचेका छन् । उनले यसअघि ज्ञानेन्द

Read More

पपुवा न्युगिनीले नेपाललाई दियो २९३ रनको लक्ष्य

Posted on March 25, 2022 | views : 754 |

चैत ११, काठमाडौँ । चार्ल्स अमिनी र कप्तान असद भालाको अर्धशतकप्रेरित पपुवा न्युगिनी (पीएनजी)ले  पहिलो एकदिवसीय खेलमा नेपालसामु जितका लागि २९३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङका लागि आएको पीएनजीले निर्धारित ५०

Read More

नेपालमा एकदिवसीय सिरिजः पीएनजीविरुद्ध फिल्डिङ गर्दै नेपाल

Posted on March 25, 2022 | views : 966 |

चैत ११, काठमाडौँ । यूएईमा क्रिकेट विश्वकप लिग २ अन्तर्गतको सिरिज खेलेका नेपाल र पीएनजीले नेपालमा पनि एकदिवसीय सिरिज खेल्दैछन् । नेपालले पपुवा न्यु गिनी (पिएनजी) विरुद्धको पहिलो एक दिवसीय खेलमा टस जितेर फिल्डिङ रोजेको छ । पिएनजीविरुद्धको खेलसँगै यु-१९ टोलीका कप्तान देव खनालले सिनियर टोलीबाट डेब्यु गर

Read More

धोनीले चेन्नई सुपरकिंग्सको कप्तानी छाडे,जडेजा नयाँ कप्तान

Posted on March 24, 2022 | views : 712 |

चैत १०, काठमाडौँ । रवीन्द्र जडेजाले आइपिएल २०२२ मा चेन्नई सुपरकिंग्सको कप्तानी गर्ने भएका छन्। महेन्द्रसिंह धोनीले कप्तानी छाडेपछि जडेजालाई नयाँ कप्तान बनाइएको हो। यसअघि धोनीले सन् २००८ देखि चेन्नईको कप्तानी गर्दै आएका थिए। उनले आफूले कप्तानी त्याग गर्ने बिहीबार घोषणा गरेका हुन्। चेन्नईले धोनीले सिज

Read More

पारस दशकको सर्वोत्कृष्ट नेपाली खेलाडी घोषित

Posted on March 22, 2022 | views : 842 |

चैत ८, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का पछिल्लो दशकको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।  नेपाल खेलकुद पत्रकार मञ्चले गत वर्ष कोभिड महामारीको चपेटामा परेर खेलक्षेत्र गतिविधिसुन्य भएका कारण फरक स्वरूपमा गरेको एनएसजेएफ पल्सर स्पोर्टस अवार्डमा पारसले यस्तो अनुपम

Read More

आजको नेपाल-पपुवा न्युगिनी खेलमा नेपाललाई पिएनजीको १ सय ७४ रनको लक्ष्य

Posted on March 22, 2022 | views : 865 |

चैत ८, काठमाडौँ । विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिदेशीय सिरिजअन्तर्गत आज जारी खेलमा पपुवा न्युगिनी (पीएनजी)ले नेपाललाई १ सय ७४ रनको लक्ष्य दिएको छ। टस हारेर ब्याटिङमा उत्रिएको पीएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै १७३ रन बनाएको हो। सुरुवाती ब्याटिङमा उत्रिएको पीएनजीका लागि कप्तान असाद भा

Read More

दुई हारपछि सन्दीप भन्छन्- ‘यदि तपाईंले हिजो हार्नुभयो भने आज अर्को दिन हो, हिजोको गल्ती सुधार्नु पर्

Posted on March 22, 2022 | views : 836 |

चैत ८, काठमाडौँ । पपुवा न्युगिनीविरूद्धको पहिलो खेलमा खराब ब्याटिङका बावजुद पनि दुई विकेटको जित हात पारेको नेपालले पछिल्ला दुई खेलमा भने हार बेहोर्‍यो। खराब ब्याटिङ गरेपछि युएईविरुद्ध ४८ र ९९ रनले पराजित भएको नेपालको ब्याटिङमाथि अहिले प्रश्न उठिरहेको छ।  सोमबार युएईविरुद्ध १०३ रनमै अलआउट हुनु न

Read More

यूएईद्वारा नेपाललाई २०३ रनको लक्ष्य, सन्दीपले लिए तीन विकेट

Posted on March 21, 2022 | views : 1442 |

चैत ७, काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग टुमा  अन्तर्गतको खेलमा आयोजक यूएईले नेपाललाई २०३ रनको लक्ष्य दिएको छ । यूएईसँगको पहिलो खेलमा ४८ रनले पराजित भएको नेपाल आजको खेलमा जित निकाल्ने योजनामा  छ । आजको खेलमा दुबै टोलीलाई दुई अंक महत्वपूर्ण छ । नेपाल र युएईबीच हालसम्मको नतिजा हेर्दा नेप

Read More

नेपाल र यूएई भिड्दै: ब्याटिङ सुधारको अपेक्षा

Posted on March 21, 2022 | views : 1336 |

चैत ७, काठमाडौं । अघिल्ला दुई खेलमा एक जित र एक हार बेहोरेको नेपाली क्रिकेट टोलीले आइसीसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई शृंखलाको तेस्रो खेलमा  आज सोमबार संयुक्त अरब इमिरेट्स (यूएई)विरुद्ध खेल्दैछ । दुबईमा हुने खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ । नेपाल सन्दीप लामिछानेको कप्तान

Read More

काठमाडौंबाट दौडेरै झापाको दमक, ५८ घण्टामा ४०८ किलोमिटर दौडिए

Posted on March 19, 2022 | views : 1930 |

चैत ५, झापा । दमक–८ का मेघराज राई खेलकुदका माध्यमबाट कीर्तिमानी बन्न चहान्थे । विशेषगरी म्याराथनमा अब्बल राई एक दशकदेखि खेलकुदमै संघर्ष गरिरहेका छन् ।  उनी मोफसलमा हुने साना ठूला प्रतियोगितामा सहभागी बन्छन् । साथै  दुई वर्षदेखि उनी नयाँ सोचका साथ अघि बढिरहेका थिए । ‘दुई वर्षअघि नयाँ सोच आय

Read More

नेपालले र्याफ्टिङमा ओलम्पिक पदक जित्ने आंकलन

Posted on March 19, 2022 | views : 847 |

चैत ५, काठमाडौँ (रासस) । युवा तथा खेलकुद मन्त्रालयले नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने सम्भावना आकलन गरी साहसिक खेल अर्थात् र्याफ्टिङको विकास र विस्तार गर्ने सोच अघि सारेको छ । साहसिक जलयात्रामा नेपाली खेलाडी (गाइड)मा अनुभव पोख्त र प्रतिस्पर्धी क्षमता बलियो देखेपछि आगामी अन्तर्राष्ट्र

Read More

युएईद्वारा नेपाल ४८ रनले पराजित

Posted on March 18, 2022 | views : 1004 |

चैत ४, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू एकदिवसीय सिरिज अन्तर्गत आज भएको खेलमा नेपाल युएईसँग ४८ रनले पराजित भएको छ। नेपालले ३५.‍१ ओभरमा अल आउट हुँदै १२० रन मात्र जोड्न सक्यो। नेपालका लागि रोहित पौडेल बाहेक अन्य ब्याटसम्यानले राम्रो पर्दशन गर्न सकेनन्। युएईले नेपाललाई जितका लागि ४६.३ ओभरमा अल

Read More

नेपालको अवस्था नाजुक बन्दै, १०७ रनमा छैटौं झट्का

Posted on March 18, 2022 | views : 803 |

चैत ४, काठमाडौं ।आईसीसी विश्वकप क्रिकेट लिग डिभिजन २ अन्तर्गत त्रिकोणात्मक शृंखलामा घरेलु टोली संयुक्त अरब इमिरेट्स (यूएई)ले दिएको एक सय ६९ रनको  लक्ष्य पछ्याउने क्रममा नेपालले छैटौं विकेट गुमाएको छ ।  ताजा अवस्थामा नेपाल २९.४ ओभर खेल्दै १०७ रनमा रहेको छ। यसअघि शृंखलाको पहिलो खेलमा नेपालले

Read More

यूएईसँग बदला लिने अवसर: युएई अलआउट हुँदा नेपालले पायो १६९ रनको लक्ष्य

Posted on March 18, 2022 | views : 886 |

चैत ४, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ मा युएईले नेपाललाई १६९ रनको लक्ष्य प्रस्तुत गरेको छ । खेलमा सोमपाल कामीले पावरप्ले चल्दै गर्दा तीन विकेट सहित ४ विकेट लिँदा युएईबिरुद्ध नेपालले कम रनको लक्ष्य प्राप्त गर्न सकेको हो ।  दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेक

Read More

युएईविरुद्ध नेपालको बलियो सुरुवात, यस्तो छ ३७ ओभरको खेल चल्दै गर्दा स्कोर

Posted on March 18, 2022 | views : 1164 |

चैत ४, काठमाडौं । आईसीसी विश्वकप लिग टूमा युएईविरुद्ध नेपालले उत्कृष्ट सुरुवात गरेको छ । ३६ औं ओभरको खेल चल्दै गर्दा युएईले ५ औं विकेट गुमाएको छ ।  टस जितेर ब्याटिङ गरेको युएईले सुरुवाती १० ओभर (पावर प्ले)मा ३ विकेट गुमाएर ३५ रन मात्र जोडेको थियो । नेपाली तीव्र बलर सोमपाल कामीले युएईका शीर्षक्र

Read More