खेलकुद |


नेपालले दियो बंगलादेशलाई १३९ रनको लक्ष्य

Posted on November 18, 2019 | views : 1863 |

मंसिर २,काठमाडौं | एसीसी इमर्जिङ एसिया कप क्रिकेटमा नेपालले बंगलादेशलाई १३९ रनको लक्ष्य दिएको छ | टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४४ ओभर ३ बलमा सम्पूर्ण विकेट गुमाउँदै १३८ रन बनाएको हो | नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३८ रनको योगदान गरेका थिए । त्यस्तै करण केसीले १८ रन जोड्दा आरिफ शेखले ११

Read More

१३औँ दक्षिण एशियाली खेलकूदमा नेपालको लक्ष्य ५० स्वर्ण पदक

Posted on November 17, 2019 | views : 2292 |

मुना कार्की, मङ्सिर १,काठमाडौँ । नेपालमा आयोजना हुन लागेको १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा नेपालले ५० स्वर्णपदक जित्ने लक्ष्य लिएको छ । प्रतियोगिता आयोजनासँगै नेपालले प्रदर्शनमा सुधार ल्याउने सरोकारवालाले अपेक्षा गरेका छन् ।  नेपालले आठौँ साफमा सबैभन्दा राम्रो नतिजा हासिल गरेको थि

Read More

क्रिकेटर सचिन तेन्दुलकरले भेटे प्रधानमन्त्री ओलीलाई

Posted on November 17, 2019 | views : 2324 |

मंसिर १, काठमाडौँ | युनिसेफका सद्भावनादूतका रुपमा नेपाल आएका भारतीय क्रिकेटर सचिन तेन्दुलकरले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् | उनी शुक्रबार राति नेपाल आएका थिए | तेन्दुलकरले आइतबार प्रधानमन्त्री निवासमा ओलीलाई भेटेका हुन् | सचिनले नेपालले बाल अधिकारका बारेमा गरेका कामको प्रशंसा गरेको प्

Read More

भारत यु-१९ 'बी' टिमविरूद्ध कप्तान रित रित गौतमले प्रहार गरे अर्धशतक

Posted on November 15, 2019 | views : 1881 |

कार्तिक २९, काठमाडौँ | भारतीय क्रिकेट कन्ट्रोल बोर्डको आयोजनामा विजयावाडामा भइरहेको यु-१९ एकदिवसीय च्यालेञ्ज ट्रफीमा नेपाली यु-१९ टिमका कप्तान रित गौतमले अर्धशतक प्रहार गरेका छन् | उनले शुक्रबार भारत यु-१९ 'बी' टिमविरुद्ध अर्धशतक प्रहार गरेका हुन् | उनले ९३ बलमा १२ चौका र १ छक्का प्रहार गर

Read More

एसिया कप क्रिकेटमा भारतविरुद्धको खेलमा कप्तान ज्ञानेन्द्र मल्ल शून्य रनमै आउट

Posted on November 14, 2019 | views : 2126 |

कात्तिक २८, काठमाडौं | बंगलादेशमा आजदेखि सुरु भएको एसिया कप क्रिकेटमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले भारतसँगको खेलमा खराब सुरुवात गरेको छ | पहिलो ओभरको दोस्रो बलमा नै कप्तान ज्ञानेन्द्र मल्ल शून्य रनमै आउट भएका छन् | त्यसपछि ब्याटिङ गर्न शरद भेषवाकर र कुशल भुर्तेल आएका छन्  | नेपालले १५

Read More

आज पारस र सन्दीपविना टेस्ट राष्ट्र भारतसँग भिड्दै नेपाल

Posted on November 14, 2019 | views : 2548 |

कात्तिक २८, काठमाडौँ | एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपालले आज (बिहिबार) बलियो प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्दैछ । बंगलादेशको ढाकामा आयोजित प्रतियोगितामा समूहको पहिलो खेलमा नेपालले भारतसँग खेल्न लागेको हो ।  प्रतियोगितामा नेपालसहित टेस्ट राष्ट्र भारत, पाकिस्तान, बंगलादेश, श्र

Read More

नेपाल र कुवेतबीचको खेल भुटानमै हुने

Posted on November 11, 2019 | views : 2089 |

कार्तिक २५, काठमाडौँ | फिफा विश्वकप २०२२ कतार र एएफसी एसियन कप २०२३ चीनको छनोट प्रतियोगिता अन्तर्गत नेपाल र कुवेतबीचको खेल भुटानमा हुने पक्का भएको छ | आगामी मंसिर ३ गते भुटानको राजधानी थिम्पुस्थित चाङ्गलिमिथाङ रंगशालामा खेलहुने भएको हो |  नेपालको दशरथ रंगशालामा खेल खेलाउने प्रस्ताव गरिएको थियो

Read More

आज नेपाल र म्यान्मा भिड्दै

Posted on November 07, 2019 | views : 2331 |

कात्तिक २०, काठमाडौँ | कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप फुटबल छनोटमा आधा दर्जन खेल खेलिसकेको नेपालले आज म्यान्मासँग मैत्रीपूर्ण खेल खेल्दैछ । म्यान्माको मन्डला थिरी स्टेडियमा हुने खेलमा नेपालले विजयी लक्ष्य हासिल गर्ने उद्देश्यका साथ म्यान्माको सामना गर्दैछ । खेल नेपाली समयअनुसार अपराह्न

Read More

एसिसी इमर्जिङ टिम्स कपका लागि पारस र सन्दीप बिनाको राष्ट्रिय क्रिकेट टिम घोषणा

Posted on November 07, 2019 | views : 2033 |

कार्तिक २१, काठमाडौँ | बंगलादेशमा हुने एसिसी इमर्जिङ टिम्स कपका लागि नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टिम घोषणा गरेको छ | टिममा पूर्व कप्तान पारस खड्का र सन्दीप लामिछाने छैनन् | दुवै जनाले युएईमा हुने टी-१० लिग खेल्नका लागि क्यानसँग अनुमती लिएका थिए | क्यानले ज्ञानेन्द्र मल्लको कप्तानीमा राष्ट

Read More

सन्दीप लामिछाने विश्वमै सर्वाधिक टी–२० क्रिकेट खेल्ने खेलाडी

Posted on October 31, 2019 | views : 2697 |

कात्तिक १४, काठमाडौं । नेपालका युवा क्रिकेटर सन्दीप लामिछाने विश्वका सर्वाधिक टी–२० क्रिकेट खेल्ने खेलाडी बनेका छन् । द क्रिकेट मन्थलीले १२ महिनामा विश्वका टी–२० क्रिकेट लिग खेल्ने खेलाडीको सूचीमा सन्दीप शीर्ष स्थानमा छन् । गत सेम्टेम्बर ३० तारिखसम्मको सर्वेक्षणमा नेपालका लेग स्पिनर सन्दीप लामिछानेल

Read More

यी हुन् टी-२० विश्वकपका लागि छनोट भएका ६ देश

Posted on October 31, 2019 | views : 3117 |

कात्तिक १४, काठमाडौं । अष्ट्रेलियामा सन् २०२० मा हुने टी-२० विश्वकप क्रिकेटका लागि ग्लोबल छनोटबाट जाने बिभिन्न ६ राष्ट्रको टुंगो लागेको छ । बुधबार राति ओमानले हङकङलाई १२ रनले पराजित गरेसँगै विश्वकपमा प्रवेश गरेका ६ राष्ट्रका टिमको टुंगो लागेको हो । विश्वकपमा पुग्ने राष्ट्रहरुमा टेष्ट राष्ट्र आय

Read More

नवलपरासीमा सम्पन्न स्वर्गीय मुगा जयसवाल मेमोरियल कप बडहियालाई

Posted on October 20, 2019 | views : 2966 |

श्याम थापा | कात्तिक ३, नवलपरासी | स्वर्गीय मुङ्गा जयसवाल मेमोरियल कप भारत उत्तर प्रदेशको बडहियाले हात पार्न सफल भएको छ ।  मिति २०७६ असोज २५ गते देखि जयसवाल परिवारबाट सुस्ता गाउँपालिका वार्ड न ५ पक्लिहवाको अनुमाघाट(ठाडीघाट) संचालन भएको स्वर्गीय मुङ्गा जयसवाल मेमोरियल कप खुल्ला क्रीकेट प्रतियोगि

Read More

राष्ट्रिय टोलीका कप्तान पारसले दिए राजीनामा

Posted on October 15, 2019 | views : 2511 |

असोज २८, काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले राष्ट्रिय टोलीको कप्तान पदबाट आज राजीनामा दिनुभएको छ ।  नेपाल क्रिकेट सङ्घ (क्यान) अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को निलम्वनबाट फुकुवा भएकामा खुशी व्यक्त गर्दै क्यानको नयाँ कमिटीलाई नेपाली क्रिकेट, खेलाडी र सरोकारव

Read More

आज नेपाल र जोर्डन बीच विश्व कप छनोटको फुटबल खेल हुँदै

Posted on October 15, 2019 | views : 2854 |

असोज २८, काठमाडौँ | विश्वकप छनोटमा नेपालले समूह चरणका चौथो खेल आज जोर्डनसंग खेल्दैछ । यस अघि ९-० गोलले पराजित भएर लज्जास्पद हार व्यहोरेको नेपालको लागि आज सुधारिएको खेल हेर्ने नेपाली फुटबल प्रेमीहरुको आशा छ । यस अघि नेपालले ३ खेल खेलिसकेको छ । जसमा १ जित र २ हारको सामना गरेको छ । एस अघि खेलेको ३ खेलम

Read More

पारस खड्काद्वारा राष्ट्रिय टिमको कप्तान पद छाड्ने घोषणा

Posted on October 15, 2019 | views : 2375 |

असोज २८, काठमाडौँ | क्रिकेटर पारस खड्काले राष्ट्रिय टिमको कप्तान पद छाड्ने घोषणा गरेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नेपालको निलम्बन फुकुवा गरेको भोलिपल्टै खड्काको राजीनामा आएको हो । एक दशकदेखि राष्ट्रिय टिमको नेतृत्व गर्दै आएका खड्काले निलम्बन फुकुवाको स्वागत गरेका छन् ।  न

Read More

आईसीसीद्वारा सुपर ओभरको नियम परिर्वतन, अब यस्तो हुनेछ नियम

Posted on October 14, 2019 | views : 2924 |

असोज २७, काठमाडौँ | निर्धारित ५० ओभर र सुपर ओभरमा पनि बराबरी भएपछि बाउण्ड्रीका आधारमा इंग्ल्याण्ड विश्वकप विजेता बन्दा यो नियमको निकै आलोचना भयो । अब आईसीसीले आफ्नो नियम नै परिर्वतन गरेको छ । सोमबार बसेको बोर्ड बैठकले सेमिफाइनल र फाइनलको सुवर ओभर टाइ भए के गर्ने भन्ने नियम बनाएको हो । जसअनुसार अब सु

Read More

भारतीय क्रिकेट बोर्डको अध्यक्षमा सौरभ गांगुलीको नियुक्ति निश्चित

Posted on October 14, 2019 | views : 1766 |

असोज २७, नयाँदिल्ली (रासस-एएनआई) | भारतीय क्रिकेट बोर्डको अध्यक्षमा पूर्व कप्तान सौरभ गांगुली नियुक्त हुने निश्चित भएको छ । बोर्डका कार्यवाहक अध्यक्ष सिके खन्नाले सोमबार गांगुलीलाई बोर्डको अध्यक्ष भएकामा बधाई दिनुभएको छ । भारतीय क्रिकेट बोर्डको अध्यक्ष एवं अन्य पदाधिकारीका लागि उम्मेदवारी दर्ता गर्न

Read More

टि–ट्वान्टी बरियतामा नेपालको स्थितिमा सुधार

Posted on October 13, 2019 | views : 2190 |

असोज २६, काठमाडौँ | अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले जारी गरेको नयाँ बरियतामा नेपाल एक स्थान उक्लेको छ । आइसिसीले सार्वजनिक गरेको महिला टि–ट्वान्टी क्रिकेटको बरियतामा एक स्थान सुधार गर्दै नेपाल १४औँ स्थानमा उक्लिएको हो ।  यसअघि आइसिसी बरियतामा नेपाल १५औँ स्थानमा थियो । नयाँ बरियताअनुसा

Read More

टी ट्वान्टी वरियतामा नेपालका तीन खेलाडी पहिलो पटक समावेश

Posted on October 11, 2019 | views : 2463 |

असोज २४, काठमाडौँ | अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सार्वजनिक गरेको टी ट्वान्टी वरियतामा नेपालका तीन खेलाडी पहिलो पटक समावेश भएका छन् ।  राष्ट्रिय टोलीका सदस्य सन्दीप लामिछाने, करण केसी र अविनाश बोहरा पहिलो पटक आइसिसीको टी ट्वान्टी क्रिकेटको नयाँ वरियतामा समावेश भएका हुन् । नेपाली बल

Read More

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता

Posted on October 11, 2019 | views : 2208 |

असोज २४, काठमाडौँ | नेपाली राष्ट्रिय क्रिकेट टोली सिङ्गापुर र ओमानमा भएका दुई वटा टी ट्वान्टी क्रिकेट सिरिज खेलेर आज स्वदेश फर्किएका छन् ।  टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकूद परिषद् राखेपका सदस्यसचिव रमेशकुमार सिलवालले स्वागत गर्नुभयो । सिङ्गापुरमा भएको तीन देश सहभागी

Read More

ओमानसँग नेपाल ६ विकेटले पराजित

Posted on October 10, 2019 | views : 2105 |

असोज २३, काठमाडौँ | पाँच देशको टी–२० श्रृखलामा नेपालले ओमानसँग ६ विकेटको खराव हार व्यहारेको छ ।  टस हारेर पहिले ब्याटिङ गरेको नेपालको ब्याटिङ निकै नराम्रो रह्यो, नेपालले ११ ओभरमै जम्मा ६४ रन मात्र बनाएर अलआउट भएपछि ओमानलाई खेलमा नेपाललाई पराजित गर्न सहज भयो । खेलमा नेपालको लागि स्कोर मात्र दुई

Read More

विश्वकप छनोट: नेपालविरुद्ध अष्ट्रेलियाको पाँच गोल

Posted on October 10, 2019 | views : 2261 |

असोज २३ काठमाडौं । विश्वकप छनोटमा नेपालले अष्ट्रेलियासँग फराकिलो हार व्यहारेको छ । बिहीबार जिओ स्टेडियम क्यानवेरनमा भएको खेलमा अष्ट्रेलियाले जेमी म्याकलारेनको ह्याट्रिकको मदतमा नेपाललाई ५–० गोल अन्तरले हराएको थियो । उसले सुरुवाति २३ मिनेटभित्र तीन गोल गरेको थियो । छैटौं मिनेटमा खाता खोलेका म्याकलारे

Read More

बैतडीको पाटन भ्यालीलाई प्रथम मेयर कप टी–ट्वान्टी क्रिकेटको उपाधि

Posted on October 03, 2019 | views : 2455 |

असोज १६, बैतडी | पाटनमा जारी प्रथम मेयर कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि पाटन भ्यालीले जितेको छ । आज सम्पन्न फाइनल खेलमा पाटन स्टारलाई ६६ रनले हराउँदै पाटन भ्यालीले उपाधि हात पारेको हो ।  श्रीकृष्ण माविको मैदानका टस हारेर ब्याटिङ गरेको पाटन भ्यालीले निर्धारित २० ओभरमा सुरेश जोशीको अवि

Read More

गृहजिल्ला बैतडी पुगेका क्यान अध्यक्ष चन्दले भने - 'नेपाली क्रिकेटले चाँडै निकास पाउँछ'

Posted on October 03, 2019 | views : 2514 |

असोज १६, बैतडी | नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले नेपाली क्रिकेटले चाँडै निकास पाउने बताउनुभएको छ । अध्यक्षमा निर्वाचित भएपछि पहिलो पटक आफ्नो गृह जिल्ला आउनुभएका अध्यक्ष चन्दले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले आगामी बैठकबाट निलम्बन फुकुवा गरी नेपाली क्रिकेटलाई निकास दि

Read More