खेलकुद |


उपाधिको लागि हङकङले नेपाललाई ९६ रनको लक्ष्य दियो

Posted on July 09, 2019 | views : 2015 |

असार २४, काठमाडौँ  | एसिसी इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधिको लागि हङकङले नेपाललाई ९६ रनको सामान्य लक्ष्य दिएको छ ।  मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभल क्रिकेटमा मैदानमा आज भएको फाइनल खेलमा टस हारेर पहिले ब्याटिङ गरेको हङकङले ४३ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै ९५ रनमा समेटियो

Read More

क्रिकेट प्रतियोगिताको फाइनलमा नेपाल

Posted on July 08, 2019 | views : 1846 |

असार २३, काठमाडौँ | एसिसी यु–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपालले आयोजक मलेसियालाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।  मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभल क्रिकेट मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा नेपालले मलेसियालाई सात विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गर

Read More

भारतीय ब्याट्सम्यान रोहितद्वारा विश्वकपमा सर्वाधिक शतकीय रेकर्ड, श्रीलंकाबिरुद्ध खेल हुँदै

Posted on July 06, 2019 | views : 2585 |

असार २१, काठमाडौँ | भारतीय ब्याट्सम्यान रोहित शर्माले जारी एकदिवसीय विश्वकपमा ५ औं शतकीय पहिलो रेकर्ड बनाउन सफल भएका छन् । जारी विश्वकपको ८ खेलबाट रोहितले ५ पटक शतकीय पारी खेलेर नयाँ रेकर्ड बनाउन सफल भएका हुन् ।  यसअघि विश्वकपमा श्रीलंकाका ब्याट्सम्यान कुमार संगकाराले ४ पटक शतकीय पारी खेलेर विश

Read More

नेपालले सिङ्गापुरलाई ३२७ को विशाल लक्ष्य दियो

Posted on July 05, 2019 | views : 1990 |

असार २०, काठमाडौँ । मलेसियामा जारी एसिसी यु–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले सिङ्गापुरलाई जितका लागि ३२७ रनको विशाल लक्ष्य दिएको छ । क्वालालम्पुरस्थित किनारारा ओभल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभर पूरै खेल्दै चार

Read More

विश्वकप क्रिकेटमा अफगानिस्तान 'शुन्य', लगातार ९ खेलसम्म हारै-हार

Posted on July 05, 2019 | views : 2069 |

असार २०, काठमाडौं | जारी विश्वकप अफगानिस्तानको लागिउ सबैभन्दा खराव बनेको छ । भारतलाई समेत टक्कर दिनेगरी क्रिकेट खेलेको अफगानिस्तानले जारी विश्वकपमा आफ्नो सबै ९ खेलमा ९ खेलमै कुनै जित निकाल्न सकेन । आफ्नो अन्तिम खेलमा वेष्ट इन्डिजले समेत पराजित गरेपछि उसको यात्रामा शुन्य अंक हाता लागेको छ । अफगानिस्त

Read More

आज नेपाल सिंगापुरसँग भिड्दै, समूह बिजेता हुने लक्ष्य

Posted on July 05, 2019 | views : 1759 |

असार २०, काठमाडौं | मलेसियामा जारी एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले सिंगापुरसँग प्रतिस्पर्धा गर्दैछ । क्वालालम्पुरस्थित किनरारा ओभलमा नेपालले टस जितेको छ र पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । आज सिंगापुरविरुद्ध मैदान उत्रदै गर्दा नेपालको लक्ष्य समूह विजेता ब

Read More

मलेसियामा जारी एसिसी क्रिकेटको दोस्रोे खेल नेपालले सिङ्गापुरसँग खेल्ने

Posted on July 04, 2019 | views : 1969 |

असार १९, काठमाडौँ | मलेसियामा जारी एसिसी को दोस्रोे खेल नेपालले सिङ्गापुरसँग खेल्ने भएको छ । क्वालालम्पुरस्थित किनरा ओभल क्रिकेट मैदानमा भोलि हुने उक्त खेल नेपाली समयानुसार बिहान ७ ः४५ बजे प्रारम्भ हुनेछ ।  नेपाल सिङ्गापुर विरुद्वको खेलमा विजयी हासिल गर्न समूह ‘ए’को विजेता बन्दै सेमिफाइनलमा प्र

Read More

एसिसी यू–१९ इस्टर्न रिजन क्रिकेटमा नेपालले चीनलाई हरायो

Posted on July 03, 2019 | views : 1867 |

असार १८, काठमाडौँ |  एसिसी यू–१९ इस्टर्न रिजन क्रिकेटमा नेपालले चीनलाई पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट शुरुवात गरेको छ । मलेसियाको क्वालालम्पुरस्थित किनरा ओभल क्रिकेट मैदानमा आज भएको समूह चरणको आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १० विकेटले पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट शुरुवात गरेको हो

Read More

भारत विश्वकप २०१९ को सेमीफाइनलमा, रोहितले गांगुलीको रेकर्ड तोडे

Posted on July 02, 2019 | views : 3332 |

असार १७, काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले बंगलादेश सामु जितका लागि दिएको ३१५ रनको लक्ष्य पुरा गर्न नसकि अन्तिम २ ओभर बाँकी छंदा नै अल आउट गरेपछी भारत सेमिफाइनलमा प्रवेश गरेको छ । भारतले बंगलादेशलाई २८ रनले पराजित गरेको हो । यस जीतसँगै भारतीय टीम ७ औं पटक सेमीफाइनलमा पुगेको छ ।&nbs

Read More

एसिसी पूर्वी क्षेत्रीय क्रिकेटमा सिङ्गापुर विजयी

Posted on July 02, 2019 | views : 1773 |

असार १७, काठमाडौँ | मलेसियामा आजदेखि शुरु भएको एसिसी यू–१९ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा सिङ्गापुर विजयी भएको छ । सिङ्गापुरले चीनलाई आठ विकेटले पराजित गरेको हो । उद्घाटन खेलमा टस हारेर ब्याटिङ गरेको चीनले २३ ओभरमा सबै विकेट गुमाउँदै २८ रन मात्र बनायो ।  सिङ्गापुरले २९

Read More

विश्‍वकप क्रिकेट: इङ्ल्यान्डसँग भारत पराजित भएपछि पाकिस्तानलाई तनाव

Posted on July 01, 2019 | views : 2906 |

असार १६, काठमाडौं | जारी विश्वकप क्रिकेट प्रतियोगिताको ३८ औँ खेलमा घरेलु टोली इङ्ल्यान्डले भारतलाई ३१ रनले पराजित गरेको छ । अपराजित यात्रामा रहेको भारतलाई पराजित गरेसँगै इङ्ग्ल्यान्डले सेमीफाइनल पुग्ने सम्भावना जीवितै बनाएको छ ।  आइतवार इंग्ल्याण्डकै घरेलु मैदान बर्मिङ्घमको एजबेस्टनमा खेलिएको ख

Read More

एसिसी यु–१९ क्रिकेट खेल्न नेपाली टोली मलेशिया जाँदै

Posted on June 30, 2019 | views : 1931 |

मलेशियामा यही असार १७ गतेदेखि आयोजना हुने एसिसी १९ वर्षमुनि (यु–१९) इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा सहभागी हुन १४ सदस्यीय नेपाली युवा टोली आज त्यसतर्फ प्रस्थान गर्दैछन् । कप्तान रोहितकुमार पौडेलले नेतृत्व गर्नुभएको सो टोलीमा रित गौतम, पवन सर्राफ, विशाल विक्रम केसी, भीम सार्की, कुशल मल्ल, रशिद खान

Read More

आज विश्वकप दावेदारहरुको भिडन्त: अपराजित भारतलाई इंग्ल्याण्डले रोक्न सक्ला ?

Posted on June 30, 2019 | views : 2130 |

असर १५, काठमाडौँ (एजेन्सी) | आईसीसी एकदिवसीय विश्वकप क्रिकेट खेल अन्तर्गत आज सेमिफाइनलमा आफ्नो स्थान पक्का बनाउने दाउमा इंग्ल्याण्ड खेल्दैछ भने भारत जारी विश्वकपमा आफ्नो अपराजित यात्रालाई कायम राख्न चाहिरहेको छ । खेल अघिसम्मको अन्क्तालिका अनुसार भारत ११ प्वाइन्ट सहित दोश्रो नम्बरमा छ । भारतले ६ खेल

Read More

भारतसँग हारेपछि पाकिस्तानको लगातार तेस्रो जित: शीर्ष चारमा उक्लियो

Posted on June 30, 2019 | views : 2320 |

असार १५, काठमाडौँ | पाकिस्तान १२ औँ संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको शीर्ष चारमा उक्लिएको छ । शनिबार भएको खेलमा अफगानिस्तानलाई ३ विकेटले पराजित गरेपछि पाकिस्तानले सेमिफाइनल प्रवेशको यात्रालाई थप बलियो बनाएको हो ।  भारतसँग हारेपछी पाकिस्तानले लगातार आज सहित तीन खेल जितेको छ । उसले यस

Read More

भारतको अपराजित यात्रा कायमै: वेस्टइन्डिज १२५ रनले पराजित, कोहलीको नयाँ रेकर्ड

Posted on June 27, 2019 | views : 3317 |

असार १२, काठमाडौँ | वर्ल्डकपको ३४ औं खेल म्यानचेस्टरमा भारतले वेस्टइन्डीजलाई १२५ रनको फराकिलो स्कोरले पराजित गरेको छ । भारतले दिएको २६९ रनको लक्ष्य पछ्याएको वेस्टइन्डीज ४.२ ओभरमै अलआउट हुन पुगेको हो । आजको खेलमा कोहलीले म्यान अफ द म्याच अवार्ड पाए । पछिल्लो पटक भारतले २०११ मा वेस्टइन्डीजलाई ८० रनले

Read More

नेयमारद्वारा बार्सिलोना आउन इच्छा प्रकट

Posted on June 27, 2019 | views : 2095 |

असार १२, बार्सिलोना,  रासस/एएफपी । ब्राजिलियाली अग्रपङ्तीका खेलाडी (स्ट्राइकर) नेयमार दा सिल्भा सान्तोस जुनियरले पेरिस सेन्ट जर्मन क्लबबाट पुनः बार्सिलोना फर्कन चाहेको बार्सिलोना फुटबल क्लबका उपाध्यक्षले बिहीबार बताउनुभएको छ । करिब दुई बर्ष पहिले २५ करोड २० लाख अमेरिकी डलर पाउने भएपछि बार्सिलोन

Read More

अपराजित न्युजिल्याण्ड पाकिस्तानद्वारा पराजित, धवन र कोहलीको रेकर्ड तोडियो

Posted on June 27, 2019 | views : 4677 |

असार १२, काठमाडौँ | पाकिस्तानका ब्याट्सम्यान बाबर आजमको शतकीय पारीसँगै पाकिस्तानले जारी विश्वकप क्रिकेटमा अपराजित टिम न्युजील्याण्डलाई ६ विकेटले पराजित गरेको छ । बाबर आजमले लकी फर्ग्यूसनको बलमा सिंगल लिएर पाकिस्तानको लागि जारी विश्वकपमा पहिलो शतक बनाउन सफल भए । बर्मिंघमको एजबेस्टन मैदानमा टस जि

Read More

भलिबलको उपाधि महिलातर्फ एपिएफ र पुरुषतर्फत्रिभुवन आर्मीलाई

Posted on June 24, 2019 | views : 2267 |

असार ९, कास्की | छैठौं महिला तथा सातौँ राष्ट्रिय पुरुष बीच भलिबल प्रतियोगिताको उपाधि महिलातर्फ सशस्त्र प्रहरी बलको एपिएफ क्लब तथा  पुरुषतर्फ नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले जितेको छ ।   कास्की जिल्ला भलिबल सङ्घको आयोजना तथा नेपाल भलिबल सङ्घको तत्वाधानमा यही असार ५ देखि पोखरास्थित

Read More

वर्षाको कारण प्रधानमन्त्री क्रिकेट कप प्रभावित

Posted on June 24, 2019 | views : 1794 |

असार ९, कञ्चनपुर | आजदेखि शुरु भएको मनसुनका कारण कञ्चनपुरको भीमत्तनगरमा जारी प्रधानमन्त्री कप महिला प्रतियोगिताको खेल प्रभावित भएको छ । आइतबार दिउँसो तय भएको सशस्त्र प्रहरीको एपिएफ क्लब र गण्डकी प्रदेशबीचको खेल वर्षाका कारण स्थगित भयो । खेल हुन नसकेपछि अङ्क बाँड्दा गण्डकी प्रदेश बाहिरिएको आयोजक महाक

Read More

विश्वकप २०१९ मा भारतीय बलर शमीद्वारा पहिलो ह्याट्रिक, अफगानिस्तान ११ रनले पराजित

Posted on June 23, 2019 | views : 2855 |

असार ८, काठमाडौँ | विश्वकपको २८ औं खेलमा सनिबार भारतले अफगानिस्तानलाई ११ रनले पराजित गरेको छ । भारतले पहिले ब्याटिङ गर्ने निर्णय लिंदै अफगानिस्तानलाई जीतको लागि २२५ रनको लक्ष्य दिएको थियो, तर उक्त लक्ष्य अफगानिस्तानले अन्तिम १ बल बाँकी छंदा २१३ रन मात्र बनाउन सकेर पराजित हुन पुग्यो ।  अन्तिम ओ

Read More

विश्वकप क्रिकेटको एसिया छनौटका लागि २५ सदस्यीय नेपाली टोली छानियो, को-को परे ?

Posted on June 18, 2019 | views : 2509 |

असार ३, काठमाडौँ | विश्वकप क्रिकेटको एसिया छनौटका लागि सिंगापुरमा हुने प्रतियोगिताका लागि नेपाली खेलाडी छनौट भएका छन् । पारस खड्काको कप्तानीमा २५ सदस्यीय टोली छनौट गरिएको हो । छनोटमा अविनास बोहरा, अमृत श्रेष्ठ, बसन्त रेग्मी, भीम सार्की, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरि, ज्ञानेन्द्र मल्ल, जीतेन्द्रकु

Read More

विश्वकप क्रिकेटमा आज अफगानिस्तानसंग आयोजक राष्ट्र भिड्दै

Posted on June 18, 2019 | views : 2393 |

असार ३, काठमाडौँ | विश्वकप क्रिकेटमा आज आयोजक राष्ट्र इंग्ल्यान्ड र अफगानिस्बितान बिच प्रतिस्पर्धा हुने भएको छ |  म्यान्चेस्टरमा आज नेपाली समयअनुसार ३ बजेर १५ मिनेटमा इंग्ल्यान्डले अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । इंग्ल्यान्ड चौथो जितको खोजिमा छ भने अफगानिस्तान पहिलो जित हात पार्ने लक्ष्यमा

Read More

आज विश्वकपमा भारत-पाकिस्तान भिड्दै: बर्षाको सम्भावना, खेल रोकिए २२४ करोड घाटा

Posted on June 16, 2019 | views : 3401 |

असार १, काठमाडौं | आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज भारत र पकिस्तानबीच निकै महत्वपूर्ण खेल हुँदैछ ।  म्यानचेस्टरको वल्ड ट्रफोर्डमा हुने खेल नेपाली समयअनुसार आज (आइतबार) दिउसो ३ बजेर १५ मिनेटमा सुरु हुँदैछ । विश्वकप क्रिकेटमा हालसम्म अपराजित भारतलाई हराउने दाउमा छ पाकिस्तान । ६ पटकसम्मको विश

Read More

प्रथम राष्ट्रपति रनिङ शिल्ड भलिबल प्रतियोगिता सरस्वती र धिप्लुङ मावि प्रथम

Posted on June 16, 2019 | views : 1961 |

चिसाङ शेर्पा | असार १, खोटाङ | दुई दिवसीय प्रथम राष्ट्रपति रनिङ शिल्ड भलिबल प्रतियोगितामा पुरुषतर्फ सरस्वती मावि डाँडाखर्क र महिलातर्फ धिप्लुङ मावि छितापोखरी प्रथम भएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाभित्रको अन्तर मावि स्तरीय छात्र÷छात्रा भलिबल प्रतियोगितामा उक्त माविहरुले प्रथम स्थान हाँसिल गरेका

Read More