खेलकुद |


भूपू गोर्खाकी छोरी अस्मिता आले बेलायतको टोटनम फुटबल क्लबमा आबद्ध

Posted on August 08, 2021 | views : 1632 |

साउन २४, लण्डन  (रासस) । भूपू गोर्खा सैनिककी छोरी अस्मिता आले बेलायतको सुपरिचित क्लब टोटेनह्याम फुटबल क्लबबाट खेल्दै हुनुहुन्छ । उहाँले सन् २०२३ सम्मका लागि क्लबमा आबद्ध रहने गरी हालै सम्झौता गर्नुभएको छ । यसअघि एस्टोन भिल्लामा सन् २०२१ र २०२२ का लागि अनुबन्धित हुनुहुन्थ्यो । वुमन सुपर लिग

Read More

पूर्व कप्तान पारस खड्काद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा

Posted on August 03, 2021 | views : 1316 |

साउन १९, काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । नेपालका लागि खेल्नु नै आफ्नो जीवनको सर्वश्रेष्ठ उपलब्धि हो भन्दै उनले क्रिकेट यात्रामा साथ, समर्थन, माया र हौसला दिने सबैप्रति ऋणी रहने जनाएका छन् ।  सामाजिक संजाल मार्

Read More

टोकियो ओलम्पिक : ४० पदकसहित चीन शीर्ष स्थानमा

Posted on July 31, 2021 | views : 2035 |

साउन १६, काठमाडौँ (रासस) । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन ४० पदकसहित शीर्ष स्थानमा उक्लेको छ । जापान र अमेरिकालाई उछिन्दै चीन शीर्ष स्थान ओगट्न सफल भएको हो ।   चीनले हालसम्म १९ स्वर्ण, १० रजत र ११ कास्य पदक प्राप्त गरेको छ । जापान दोस्रो तथा अमेरिका ते

Read More

टोकियो ओलम्पिक : अमेरिका ३५ पदकसहित शीर्ष स्थानमा

Posted on July 29, 2021 | views : 1664 |

साउन १४, काठमाडौं । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा अमेरिका ३५ पदकसहित शीर्ष स्थानमा उक्लेको छ । चीन र जापानलाई उछिन्दै अमेरिका शीर्ष स्थान ओगट्न सफल भएको हो ।   अमेरिकाले हालसम्म १३ स्वर्ण, १२ रजत र १० कास्यसहित कूल ३५ पदक प्राप्त गरेको छ । चीन दोस्रो तथा

Read More

टोकियो ओलम्पिक : आयोजक जापान आठ स्वर्णसहित शीर्ष स्थानमा

Posted on July 26, 2021 | views : 1499 |

साउन  ११, काठमाडौँ (रासस) । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा आयोजक मुलुक जापान पदक तालिकाको शीर्ष स्थानमा उक्लेको छ । अमेरिका र चीनलाई उछिन्दै जापान शीर्ष स्थान ओगट्न सफल भएको हो ।   जापानले हालसम्म आठ स्वर्ण, दुई रजत र तीन कास्यसहित कूल १३ पदक प्राप्त

Read More

टोकियो ओलम्पिक : छ स्वर्णसहित चीन शीर्ष स्थानमा कायमै

Posted on July 26, 2021 | views : 1383 |

साउन ११, काठमाडौँ (रासस) । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन पदक तालिकाको शीर्ष स्थानमा कायमै रहेको छ । चीनले हालसम्म छ स्वर्ण, एक रजत र चार कास्यसहित ११ पदक प्राप्त गरेको छ ।  प्रतियोगितामा जापान दोस्रो तथा अमेरिका तेस्रो स्थानमा रहेका छन् । जापानले हालस

Read More

ओलम्पिकमा ५७ वर्ष : सहभागितामा सीमित

Posted on July 25, 2021 | views : 1228 |

शेरबहादुर सिंह । साउन १०, महेन्द्रनगर (रासस)। खेलकूदको महाकुम्भ हो ओलम्पिक । यसैले हरेक खेलाडीको ओलम्पिक खेल्ने सपना हुन्छ । यसमा सहभागी हुने मात्र खेलाडीको इच्छा हुन्न । सहभागिता जनाउने खेलाडी हरसम्भव पदक चुम्ने प्रयास गर्छ ।  सपना देख्दैमा र इच्छा हुँदैमा पदक प्राप्त गर्न भने सम्भव छैन । 

Read More

टोकियो ओलम्पिक : जुडोकी सोनिया भट्ट रुसी खेलाडीसित पराजित

Posted on July 24, 2021 | views : 1453 |

साउन  ९ , काठमाडौँ (रासस) । जापानको राजधानी टोकियोमा भइरहेको ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा जुडो खेलाडी सोनिया भट्ट पहिलो खेलमै पराजित हुनुभएको छ ।  केहीबेर अघि सम्पन्न खेलमा भट्टले राउण्ड अफ ३२ अन्तर्गत महिला ४८ किलो तौल समूहमा रुसी खेलाडी इरिना डोल्गोभासँग हार बेहोर्नुपरेको हो । जुड

Read More

टोकियो ओलम्पिकको उद्घाटन आज, नेपालले कुन कुन खेलमा प्रतिष्पर्धा गर्दैछ ?

Posted on July 23, 2021 | views : 1440 |

साउन ८, काठमाडौं। विश्व खेलकूदको कुम्भमेला ३२औँ ग्रीष्मकालीन ओलम्पिकको औपचारिक रुपमा उद्घाटन आज हुँदैछ । जापानको राजधानी टोकियोमा आयोजना हुने एक विशेष कार्यक्रमबीच ओलम्पिकको अपराह्न ४ः४५ मिनेटमा उद्घाटन हुनेछ ।  उद्घाटन आज हुन लागेको भए पनि केही खेलको प्रतिस्पर्धा भने बुधबारदेखि नै शुरु भइसकेको

Read More

नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई प्रशिक्षण दिन तीन सहायक प्रशिक्षक नियुक्त

Posted on July 20, 2021 | views : 1362 |

साउन ५, काठमाडौँ (रासस) । नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई प्रशिक्षण दिन तीन सहायक प्रशिक्षक नियुक्त गरिएको छ । एएफसी महिला एशियन कप–२०२२ छनोटको तयारीका लागि बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई प्रशिक्षण दिन अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले भगवती राना मगर, अरुणा गुरुङ र चेतन घिमिरेलाई नियुक्त गरेको

Read More

टोकियो ओलम्पिकमा सहभागी हुने नेपाली टोलीलाई राष्ट्रपतिद्वारा बिदाइ

Posted on July 15, 2021 | views : 1452 |

असार ३१, काठमाडौँ (रासस) । राष्ट्रपति विद्यादेवी भण्डारीले जापानको राजधानी टोकियोमा आयोजना हुने ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलमा सहभागिता जनाउने नेपाली टोलीलाई बिदाइ गर्नुभएको छ ।  राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा उहाँले सफलताको शुभकामना दिएर नेपाली टोलीलाई बिदाइ गर्नुभयो । 

Read More

अर्जेन्टिना कोपा अमेरिका च्याम्पियन, देशको लागि मेस्सीको पहिलो सफलता !

Posted on July 11, 2021 | views : 2377 |

असार २७, एजेन्सी | साविक विजेता ब्राजिललाई उसकै घरेलु मैदानमा पराजित गर्दै अर्जेन्टिनाले कोपा अमेरिका २०२१ को उपाधि जितेको छ । अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिका उपाधि जित्ने क्रममा ब्राजिललाई १-० ले पराजित गरेको हो । अर्जेन्टिनाको लागि पहिलो हाफमा एन्जल डी मारियाले गरेको गोल नै अर्जेन्टिनाको जि

Read More

क्रिकेट खेल्न सन्दीप बेलायत जाँदै

Posted on July 09, 2021 | views : 1341 |

असार २५, काठमाडौँ (रासस)। ‘‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता खेल्न नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने  बेलायत जाँदै हुनुहुन्छ । सो प्रतियोगिता खेल्न उहाँ आज राति टर्कीस एयरबाट त्यसतर्फ प्रस्थान गर्न लाग्नुभएको हो ।  बेलायत पुगेपछि लामिछानेले १० दिन क्वारेन्टिनमा बस्नुपर्ने उहाँका व्यवस्थ

Read More

इटाली युरोकपको फाइनलमा, इटालीको अपराजित ३३ औं खेल

Posted on July 07, 2021 | views : 1685 |

असार २३, काठमाडौँ | टाइब्रेकरमा स्पेनलाई ४–२ ले स्तब्ध पार्दै इटाली युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । ९० मिनेटको खेलमा दुवै टोलीले १/१ गोलको बराबरी गरेपछि खेल १२० मिनेटसम्म चलेको थियो । उक्त समयमा समेत खेल बराबरी भएपछि खेल  टाइब्रेकरमा गएको थियो । टाइब्रेकर स्पेनबाट अल्भारो मोराटा र डेनी

Read More

टोकियो ओलम्पिक : शाह र कार्की जापान प्रस्थान

Posted on July 05, 2021 | views : 1925 |

 असार २१, काठमाडौँ (रासस) । पौडी खेलाडी एलेक्जेण्डर शाह र मुख्य प्रशिक्षक शङ्कर कार्की जापान प्रस्थान गर्नुभएको छ । पौडीको तयारीका लागि दुवै जना आज टोकियोतर्फ लाग्नुभएको हो ।  नेपाल ओलम्पिक कमिटी (एनओसी)का अनुसार जापान पुगेपछि पौडी टोलीले टोकुशिमामा ओलम्पिकको तयारी गर्ने छ । पौडीका अर्का ख

Read More

जर्मनीका खेलाडी टोनी क्रुसद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने घोषणा

Posted on July 02, 2021 | views : 1635 |

असार १८, काठमाडौँ | जर्मनीका मिडफिल्डर टोनी क्रुसले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएको घोषणा गरेका छन् । युरो कपबाट आफ्नो टिम बाहिरिएको दुई दिनपछि क्रुसले यस्तो घोषणा गरेका हुन् ।  जर्मनीका लागि हालसम्म १७ गोल गरेका क्रुसले आफ्नो ट्विटरमा लेखेका छन् 'मैले जर्मनीबाट एक सय ६ पटक खेलेँ ।

Read More

जर्मनीलाई हराउँदै इंग्ल्यान्ड क्वाटरफाइनलमा

Posted on June 29, 2021 | views : 1670 |

असार १५, एजेन्सी | युरोकप अन्तर्गतको खेलमा जर्मनीलाई पराजित गर्दै इंग्ल्यान्ड युरोपेली च्याम्पियनसिपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । इंग्ल्याण्डले दोस्रो हाफमा रहिम स्टर्लिङ र ह्यारी केनको गोलमा २-० को जितसँगै क्वाटरफाइनलमा प्रवेश गरेको हो । खेलको पहिलो हाफमा दुवै टोलीले गोलरहित बराबरी खेलेपछि दोस्

Read More

सोनियाले प्राप्त गरिन् ओलम्पिक वाइल्ड कार्ड

Posted on June 25, 2021 | views : 1400 |

 असार ११, काठमाडौँ (रासस) । नेपाली जुडो खेलाडी सोनिया भट्टले टोकियो ओलम्पिक २०२० का लागि वाइल्ड कार्ड प्राप्त गरेकी छन् । यसका साथै अहिलेसम्म टोकियो ओलम्पिकमा सहभागी हुने खेल पाँच पुगेको छ । पौडी, एथलेटिक्स, सुटिङ्ग, तेक्वान्दो र जुडोले ओलम्पिकमा सहभागिता जनाउने भएको हो । पौडी र एथलेटिक्समा अन

Read More

नेपाल, स्कटल्याण्ड र नामिबियाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित

Posted on June 24, 2021 | views : 1237 |

असार १०, काठमाडौं (रासस)। स्पेनमा हुने भनिएको आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, स्कटल्याण्ड र नामिबियाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित भएको छ । कोभिड–१९ का कारण स्पेनमा तय भएको उक्त सिरिज एक वर्षका लागि स्थगित भएको नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिन

Read More

पोखरा स्पोर्ट्स अवार्ड भर्चुअलबाटै

Posted on June 23, 2021 | views : 1546 |

असार ९, कास्की (रासस)। नेपाल खेलकूद पत्रकार मञ्च गण्डकीले ‘पाँचौँ पोखरा स्पोर्टस् अवार्ड २०७६/०७७’ भर्चुअलमार्फत आयोजना गर्ने भएको छ । विश्वभर फैलिएको कोरोना भाइरस सङ्क्रमण प्रभावका कारण गत वर्ष र यस वर्ष पनि अवार्ड समारोह स्थगन भएकामा मञ्चले यही असार १८ गते अवार्ड समारोह आयोजना गर्ने निर्णय गरेको ह

Read More

युरोकपमा आज ४ खेल : अघिल्लो चरण पुग्ने सम्भावना कुन देशको कति ?

Posted on June 21, 2021 | views : 1559 |

असार ७, काठमाडौँ । यूईएफए युरोकप फुटबलमा सोमबार (आज) चार खेल हुँदै छन्। आज एकै दिन समूह ‘बी’ र ‘सी’का खेल हुनेछन्। आज समूह ‘सी’का दुई खेल राति पौने १० बजे हुनेछ भने मध्यराति पौने १ बजे समूह ‘बी’का दुई खेल हुनेछन्। समूह ‘सी’को अन्तिम चरणको खेलमा समान ३ अंक भएका युक्रेन र अष्ट्रिया भिड्नेछन्। अघिल्लो

Read More

पोर्चुगल जर्मनीसँग ४-२ गोल अन्तरले पराजित

Posted on June 19, 2021 | views : 2209 |

असार ५, काठमाडौँ (एजेन्सी) | युरोपेली च्याम्पियनसिप अन्तर्गत समूह डीको दोस्रो खेलमा जर्मनीले पोर्चुगलमाथि फराकिलो जित दर्ता गरेको छ । खेलमा सुरुवाती अग्रता लिएको पोर्चुगलले डिफेन्समा दुई पटक आत्मघाती गोल गर्दा जर्मनको स्कोर ४ गोल बन्न पुग्यो ।  सुरुवातमा जर्मनीको लागि खेलको पाँचौ मिनेटमा रोबिन

Read More

युरोकप: क्रोएसिया र चेक रिपब्लिकको बराबरी

Posted on June 18, 2021 | views : 1519 |

असार ४, काठमाडौँ | जारी युरोकपको शुक्रबार राति भएको क्रोएसिया र चेक रिपब्लिकको खेलमा बराबरी नतिजा आएको छ । खेलको ३७ औं मिनेटमा चेक रिपब्लिकका प्याट्रिक सिकले पेनाल्टीमा गोल गर्दै चेकलाई अग्रता दिलाएका थिए । सिकले पेनाल्टी क्षेत्रभित्र डिफेन्डर डेजान लोभ्रनले फल गरेपछि भीएआरमार्फत पेनाल्टी दिइएको थिय

Read More

कोपा अमेरिकामा अर्जेन्टिनालाई जिताउने मेसीको ‘सबैभन्दा ठूलो सपना’, सोमबार चिलीसँग भिड्ने

Posted on June 14, 2021 | views : 1951 |

जेठ ३१, साओ पाउलो (रासस/एपी) । लियोनेल मेसीले बार्सिलोनाबाट खेलेर आफ्नो नाम र उक्त क्लबलाई जिताउन सायद कुनै कुरा बाँकी छैन । उहाँको सबैभन्दा ठूलो महत्वाकाङ्क्षा अर्जेन्टिनाका लागि उपाधि दिलाउनु हो ।  कोपा अमेरिकामा देशबाट खेल्ने ३३ बर्षे मेसीको लागि अन्तिम मौका हुन सक्छ किनकी उहाँले अर्को अर्को

Read More