खेलकुद |


सन् २०३० मा २१औं एसियन गेम्स कतारको दोहामा हुने

Posted on December 17, 2020 | views : 2597 |

पुस २, काठमाडौँ। सन् २०३० मा हुने २१औं एसियन गेम्स कतारको दोहामा हुनेभएको छ।ओलम्पिक काउन्सिल अफ एसिया (ओएसी) को ओमानको मस्कटमा बसेको साधारणसभाले २०३० को एसियाली खेलकुद आयोजना गर्ने जिम्मा कतारलाई  दिएको हो ।  यस्तै सन् २०३४ को २२औं एसियन गेम्स साउदी अरेबियाको रियादमा आयोजना हुने निर्णय भएक

Read More

बिग बास खेल्न सन्दीप लामिछाने अष्ट्रेलियातर्फ

Posted on December 15, 2020 | views : 1726 |

मङ्सिर ३०, काठमाडौँ । नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने बिग बास लिग (बिबिएल) क्रिकेट खेल्न आज अष्ट्रेलिया उड्नु भएको छ । उहाँ तेस्रोपटक बिग बास खेल्न कतार एयरवेजको उडानमार्फत त्यसतर्फ लाग्नुभएको हो ।  लामिछाने बुधबार अस्ट्रेलिया पुगेपछि १४ दिनको क्वारेन्टिनमा बस्ने उहाँका व्यवस्थापक रमन शिव

Read More

बिग बास लिग खेल्न सन्दीप लामिछाने अस्ट्रेलिया प्रस्थान

Posted on December 15, 2020 | views : 1450 |

मंसिर ३०, काठमाडौं | नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा किर्केटर सन्दीप लामिछाने आज बिग बास लिग (बीबीएल) टी-२० क्रिकेट प्रतियोगिता खेल्नका लागि अष्ट्रेलियामा जादै छन् | उनी मंगलबार बिहान ११ बजे कतार एअरवेजबाट अष्ट्रेलिया जानलागेका हुन् | सन्दीपले यस सिजन नयाँ टिम होबार्ट हुरिकेन्सबाट लिग खेल्दैछन्

Read More

नौ महिनापछि नेपाली फुटबल टोली बन्द प्रशिक्षणमा

Posted on December 14, 2020 | views : 1710 |

मङ्सिर २९, काठमाडौँ । नेपाली फुटबल टोलीले नौ महिनापछि बन्द प्रशिक्षण थालेको छ । विश्वकप फुटबल छनोट खेलको तयारीका लागि टोली बन्द प्रशिक्षणमा उत्रेको हो । कोरोना भाइरसको महामारीका कारण प्रशिक्षणमा ढिलाइ भएको हो ।  आगामी चैतमा तीन देशको टोलीसित तीन खेलको तालिका सार्वजनिक भएपछि अखिल नेपाल फुटबल सङ्

Read More

नेपालले विश्वकप छनोटका खेल घरेलु मैदानमै खेल्ने

Posted on December 12, 2020 | views : 1311 |

 मङ्सिर २७, काठमाडौँ (रासस) । नेपालले विश्वकप फुटबलको छनोट खेल घरेलु मैदानमा खेल्ने भएको छ । नेपाली राष्ट्रिय फुटबल टोलीले विश्वकप छनोटअन्तर्गत दोस्रो चरणका तीन खेल सन् २०२१ को मार्चमा नेपालमै खेल्नेछ ।  सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबल तथा सन् २०२३ मा चीनमा हुने एसियन कप फुटबलका लागि

Read More

विश्वकप फुटबलको छनोट खेलको नयाँ तालिका सार्वजनिक, नेपालले कहिले खेल्दैछ ?

Posted on December 11, 2020 | views : 1596 |

मङ्सिर २६, काठमाडौँ | विश्वकप फुटबलको छनोटको लागि नेपालले खेल्ने खेलको नयाँ तालिका सार्वजनिक भएको छ । एसियाली फुटबल महासङ्घले शुक्रबार सार्वजनिक गरेको नयाँ तालिकाअनुसार नेपालले आउँदो मार्च २५ तारिखमा चाइनिज ताइपेईसँग खेल्नेछ । यस्तै मार्च ३० तारिखमा अस्ट्रेलियासँग र जुन ७ तारिखमा जोर्डनसँग खेल्ने भए

Read More

इटलीका विश्व च्याम्पियन पाउलो रोस्सीको निधन

Posted on December 10, 2020 | views : 1540 |

मंसिर २५, एजेन्सी | इटलीका फुटबल लिजेन्ड पाउलो रोस्सीको  निधन भएको छ | उनको बिहिबार बिहान ६४ वर्षको उमेरमा निधन भएको हो | १९८२ मा इटलीले विश्वकप जित्दा उनी टोलीका महत्त्वपूर्ण सदस्य रहेका रोस्सीले सर्वाधिक ६ गोल गर्दै गोल्डेन बुट जितेका थिए | इटालियन टिभी च्यानल राई स्पोर्टस्ले उनको निधन भएको स

Read More

नौ महिनापछि पोखरामा खेलकूद प्रतियोगिता

Posted on December 09, 2020 | views : 1445 |

कृष्ण दवाडी । मङ्सिर २४, कास्की । कोरोना सङ्क्रमण रोकथामका लागि आह्वान गरिएको बन्दाबन्दीपछि पोखरामा पहिलो पटक खेलकूद प्रतियोगिता शुरु भएको छ । कास्की जिल्ला क्रिकेट सङ्घले आसन्न प्रधानमन्त्री कपका लागि खेलाडी छनोट गर्न मङ्गलबारदेखि पोखरा रङ्गशालाको क्रिकेट मैदानमा आयोजना गरेको क्लबस्तरीय छनोट प्रतिय

Read More

पीएम कप क्रिकेट : सुदूरपश्चिमको छनोट तालिका सार्वजनिक

Posted on December 03, 2020 | views : 1819 |

मङ्सिर १८, बैतडी | प्रधानमन्त्री कप (पीएम) एकदिवसीय पुरुष तथा महिला क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिमको प्रदेशस्तरीय छनोटको मिति तथा खेल तालिका सार्वजनिक भएको छ । बुधबार नेपाल क्रिकेट सङ्घ, सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घले खेल तालिका सार्वजनिक गरेको हो ।  सार्वजनिक खेल तालिकाअनुसार पुर

Read More

लेगस्पिनर सन्दीप लामिछाने कोरोनामुक्त

Posted on December 02, 2020 | views : 2814 |

मंसिर १७, काठमाडौँ | नेपालका युवा लेगस्पिनर सन्दीप लामिछाने कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् | सन्दीपले बुधबार कोरोना संक्रमण मुक्त भएको जानकारी दिएका छन् | उनी शनिबार साँझ ह्याम्स अस्पतालमा भर्ना भएका थिए | १० दिन को आइसोलेसन बसाइपछिकोरोना मुक्त भएको जनाएका छन् | उनले कोरोनामुक्त भएपछि आफूल

Read More

नेपालको सहयोग खोज्दै कतार

Posted on December 02, 2020 | views : 5788 |

मङ्सिर १७, काठमाडौं | सन् २०३० मा हुने एसियाली खेलकुदको आयोजना दाबेदारी पेस गर्न लागेको कतारले त्यसका लागि नेपालको सहयोग र समर्थन चाहेको छ । जसको लागि कतारी ओलम्पिक कमिटीको प्रतिनिधिमण्डल बुधबार नेपाल आउदैछ ।  आज नेपाल आउन लागेको कतारी ओलम्पिक कमिटीको प्रतिनिधिमण्डलको नेतृत्व कतारी ओलम्पिक कमिट

Read More

नेपालका ए डिभिजन फुटबल क्लब एएफसीका प्रतियोगिता खेल्न अयोग्य

Posted on December 01, 2020 | views : 1552 |

मङ्सिर १६, काठमाडौँ । नेपालका ए डिभिजन फुटबल क्लब एशियाली फुटबल महासङ्घ (एएफसी)का प्रतियोगिता खेल्न अयोग्य भएका छन् । एएफसी क्लब प्रतियोगिताका लागि न्यूनतम मापदण्डसमेत पूरा गर्न नसकेका कारण नेपाली क्लबले एशियाली फुटबल महासङ्घको आधिकारिक प्रतियोगिता खेल्न नपाउने भएका हुन् ।  अखिल नेपाल फुटबल सङ्

Read More

संक्रमित भएपछि सन्दीप लामिछाने अस्पताल भर्ना

Posted on December 01, 2020 | views : 1515 |

मङ्सिर १६, काठमाडौं | कोरोना संक्रमित भएपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने सोमबार अस्पताल भर्ना भएका छन् । शनिबार गरिएको परीक्षणपछि उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।  शनिबार उनले सामाजिक सञ्जालमार्फत सामान्य लक्षण देखिएपछि परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण पोजिटि

Read More

म्याराडोनाको निधनमा अर्जेन्टिनामा तीन दिने राष्ट्रिय शोक

Posted on November 26, 2020 | views : 1787 |

मंसिर ११, काठमाडौँ | फुटबलका लेजेन्ड डिएगो म्यारोडानाको निधनमा अर्जेन्टिनामा तीन दिन राष्ट्रिय शोक मनाईने भएको छ | ६० वर्षको उमेरमा बुधबार निधन भएका म्यारोडोनाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि राष्ट्रपति कार्यालय कासा रोजारामा राखिनेछ |  त्यहाँ सर्वसाधारणले तीन दिनसम्म श्रद्धाञ्जली अर्

Read More

पूर्वकप्तान पारस खड्का आईसीसी अवार्डका लागि मनोनयनमा

Posted on November 24, 2020 | views : 1898 |

मंसिर ९, काठमाडौं | नेपालका पुर्वकप्तान पारस खड्का ‘आईसीसी एशोसिएट प्लेयर अफ दि डिकेट’ अवार्डको मनोनयनमा परेको छ | मंगलबार अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले सार्वजनिक गरेको मनोनयनमा पारस परेका हुन् | उनीसंगै मनोनयनमा स्कटल्याण्डका तीन खेलाडी काइल कोएट्जर, कोलम म्याकल्याण्ड र रिची बेरिङटन प

Read More

सेनाको खेलकूद प्रशिक्षण आउँदो शुक्रबारदेखि शुरु हुँदै

Posted on November 23, 2020 | views : 1729 |

मङ्सिर ८, काठमाडौँ । नेपाली सेनाले आउँदो शुक्रबारदेखि खेलकूद गतिविधि सञ्चालन गर्ने भएको छ । कोभिड–१९ सङ्क्रमण न्यूनीकरण तथा रोकथाममा सहयोग पुर्याउन खेलकूद गतिविधि स्थगन गरी खेलाडीलाई सेनाले आआफ्नो युनिटमा फिर्ता पठाएको थियो । सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रले खेलकूदलाई पुनः गति प्रदान गर्न दै

Read More

सन्दीपले बिबिएल होबर्ट हुरिकेन्सबाट खेल्ने

Posted on November 19, 2020 | views : 1588 |

मंसिर ४, काठमाडौँ | नेपाली राष्ट्रिय क्रिकेट टिमका लेगस्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियाको टी-२० फ्रेञ्चाइज लिग बिग ब्यास लिग (बिबिएल)  सिजन २०२०-२१ होबर्ट हुरिकेन्सबाट खेल्ने भएका छन् | बिहिबार होबर्टले स्पिनर सन्दीपसँग सम्झौता भएको घोषणा गरेको छ |  सन्दीप जनावरीदेखि आबद्ध हुरिकेन्सले&n

Read More

आज नेपाल-बंगलादेशबीचको दोस्रो खेल हुँदै

Posted on November 17, 2020 | views : 1473 |

मंसिर २, काठमाडौं | आज नेपाल र  बंगलादेशबीचको दोस्रो खेल हुँदै छ | नेपाली समयअनुसार अपराह्‍न ४:४५ मा सुरु हुने भएको हो | मुजिब बर्सो फिफा इन्टरनेसनल सिरिजअन्तर्गतको पहिलो खेलमा नेपाल २-० गोल अन्तरले पराजित भएको थियो |  नेपालले ट्रफी उचाल्नका लागि बंगलादेशलाई ३-० गोलको जित आवश्यक छ । मैत्री

Read More

भारतका खेल प्रशिक्षण संस्थाहरुलाई राहतको घोषणा

Posted on November 14, 2020 | views : 1765 |

 भारतमा खेल प्रशिक्षण गराउने नीजि संस्थाहरुलाई सरकारले विषेश राहत प्याकेजको घोषणा गरेको छ । युवा तथा खेलुकुँद मन्त्री किरण रिजिजुले झण्डै पाँच सय ओटा खेल प्रशिक्षण संस्थाहरुलाई राहत दिन लागिएको जानकारी दिनुभयो ।  “खेलो इन्डिया” अभियान अन्तर्गत उनीहरुलाई सहयोग गर्ने निर्णय भएको मन्त्री रिरि

Read More

नेपालले आज बंगलादेशसंग प्रतिस्पर्धा गर्ने

Posted on November 13, 2020 | views : 1360 |

कार्तिक २८, काठमाडौँ | आज नेपाल र बंगलादेशबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हुनेभएको छ | ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा हुने खेल नेपाली समयअनुसार दिउँसो पौने पाँच बजे सुरू हुनेछ | दुई अन्तर्राष्ट्रिय खेलका लागि ढाका पुगेको नेपाली  टिमले मङ्सिर २ गते दोस्रो खेल खेल्नेछ | नेपाल र बंगलाद

Read More

आज आईपीएलको फाइनल खेल, दिल्लीलाई इतिहाँस बनाउने मौका

Posted on November 10, 2020 | views : 1915 |

कात्तिक २५, काठमाडौँ | दिल्ली क्यापिटल्सले आज आईपीएलमा आफ्नो पहिलो फाइनल खेल्न उत्रदैछ । दिल्ली क्यापिटल र मुम्बई इन्डीएन्सबीच आज फाइनल खेल हुदैछ ।  रोहित शर्माको कप्तानीमा मुम्बई छैटौं पटक फाइनल खेल्दैछ, जसमा ४ पटक (२०१३, २०१५, २०१७, २०१९) च्याम्पियन बनिसकेको छ ।  यूएईको दुबई अन्तर्राष्ट्

Read More

IPL इतिहासमा पहिलो पटक फाइनलमा पुग्यो दिल्ली, मंगलबार मुम्बईसँग फाइनल भिड्दै

Posted on November 08, 2020 | views : 1730 |

कात्तिक २३, काठमाडौँ | आइपीएल सिजन १३ को जारी खेलमा दिल्लीले हैदरावादलाई पराजित गर्दै इतिहासमा पहिलो पटक फाइनल खेल खेल्ने अवसर पाएको छ । पहिलो क्वालीफाईएर खेलमा मुम्बईसंग पराजित भएको दिल्ली क्यापिटल्सले दोश्रो खेलमा सनराइजर्स हैदरावादलाई १७ रनले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । दिल्लीले

Read More

आईपीएलमा मुम्बईद्वारा दिल्ली ५७ रनले पराजित, मुम्बई लगातार दोश्रो पटक फाइनलमा

Posted on November 05, 2020 | views : 1627 |

कात्तिक २१, काठमाडौँ | IPL को १३ औं सीजनको पहिलो क्वालिफायर खेलमा मुम्बई इन्डिएन्सले दिल्ली क्यापिटल्सलाई ५७ रनले पराजित गरेको छ । डिफेन्डिंग च्याम्पियन मुंबई लगातार दोश्रो पटक फाइनलमा पुगेको छ ।  रोहित शर्माको कप्तानीमा रहेको मुम्बईको टीमले यसअघिनै ४ पटक आईपीएल जितेको छ । अब मुम्बईलाई पाँचौं

Read More

आइपीएलमा दिल्लीलाई ० रनमै ३ विकेटको क्षेती, फाइनलमा पुग्न विशाल लक्ष्य पछ्याउदै

Posted on November 05, 2020 | views : 1737 |

कात्तिक २०, एजेन्सी | इन्डियन प्रिमियर लिग (आइपिएल) को पहिलो क्वालिफायरमा मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई २ सय १ रनको बलियो लक्ष्य दिएको छ । उक्त लक्ष्य पछ्याउने क्रममा दोश्रो ओभरको तेश्रो बलसम्मको खेलमा दिल्लीले शुन्य रनमै ३ विकेट गुमाएको थियो । यो समाचार तयार गर्दासम्म दिल्लीले ३.४ ओभरको ख

Read More