खेलकुद |


ओडिआई सिरिजमा अमेरिकाद्वारा नेपाल पहिलो पटक पराजित, अब आइतबार ओमानसँग भिड्दै

Posted on September 17, 2021 | views : 1484 |

असोज १, काठमाडौँ | आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा अमेरिकाले नेपाललाई पहिलो पटक पराजित गरेको छ । ओपनर स्टिभ टेलरको उत्कृष्ट ब्याटिङसँगै अमेरिकाले नेपाललाई ४८ ओभरमै अलआउट गरेर १७५ रनको विजयी लक्ष्य पछ्याएको थियो ।  शुक्रबार राती सम्पन्न खेलमा अमेरिकाले नेपाललाई ६ विकेटले पराजित ग

Read More

विश्वकप क्रिकेट लिग–२ : अमेरिका र नेपाल भिड्दै

Posted on September 17, 2021 | views : 1230 |

न्युज कारखाना | असोज १, काठमाडौं | आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृंखलामा नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । शुक्रबार अल अमेरात क्रिकेट मैदानमा नेपाल र अमेरिकासँग प्रतिस्पर्धा गर्न लागेका हुन् । खेल अपराह्न ४:१५ बजे सुरु हुनेछ । यसअघि सोमबार भएको खेलमा नेपालल

Read More

आज बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण फुटबल खेल्दै नेपाल

Posted on September 12, 2021 | views : 1274 |

न्युज कारखाना | भदौ २७, काठमाडौं | पहिलो मैत्रीपूर्ण खेलमा बंगलादेशविरुद्ध जित निकालेको नेपाली महिला फुटबल टोली आज आइतबार दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे हुने खेलमा नेपाली टोली जितको यात्रालाई निरन्तरता दिने योजनामा छ । पहिलो मैत्रीपूर्ण खेलमा डेब्यु खेला

Read More

नेयमार र मेस्सीबिनै पिएसजीको पाँचौ जित

Posted on September 12, 2021 | views : 1434 |

न्युज कारखाना | भदौ २७, इटाली | स्टार खेलाडी नेयमार र लिओनल मेस्सीबिनै फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले लगातार पाँचौ जित निकालेको छ । शनिबार राति भएको खेलमा क्लेरमोन्ट फुटलाई ४-० गोल अन्तरले पराजित गर्दै पिएसजी पाँचौ जित निकालेको हो ।  लिगमा अपराजित यात्रा कायम गर्ने क्रममा

Read More

म्युनिख लिगा फुटबलको दोस्रो स्थानमा

Posted on September 12, 2021 | views : 1320 |

न्युज कारखाना | भदौ २७, इटाली | जर्मन बुन्डेस लिगा फुटबलमा बायर्न म्युनिख सहज जितसँगै दोस्रो स्थानमा उक्लिएको छ । शनिबार रातिको खेलमा बायर्नले आरबी लाइपजिगलाई ४-१ गोल अन्तरले पराजित गरेको हो । पहिलो हाफमा  बायर्नले १ गोल गर्दा दोस्रो हाफमा कुल ४ गोल भएका थिए ।  भ्रमणकारी टोलीका स्ट्राइकर र

Read More

युभेन्ट्सको दोस्रो हार, नापोली शिर्षस्थानमा

Posted on September 12, 2021 | views : 1146 |

न्युज कारखाना | भदौ २७, इटाली | इटालियन सिरी ए फुटबलमा युभेन्ट्सले दोस्रो हार व्यहोरेको छ । शनिबार रातिको खेलमा युभेन्ट्स घरेलु टोली नापोलीसँग २-१ गोल अन्तरले पराजित भएको हो । लोरेन्जो इन्सिङ्गेको कप्तानीमा मैदान आएको युभेन्ट्स एक गोलको अग्रता जोगाउन नसक्दा दोस्रो खेलमा  पराजित हुन बाध्य भयो ।&

Read More

रोनाल्डोको दोस्रो डेब्यु खेल: व्यक्तिगत २ गोल गरेपछि युनाइटेडको जित

Posted on September 12, 2021 | views : 1355 |

भदौ २७, काठमाडौँ | रोनाल्डोले १२ वर्षपछि प्रिमियर लिगमा फर्कँदै दुई गोल गरेपछि म्यानचेष्टर युनाइटेडले शनिबार न्युकासल युनाइटेडमाथि ४-१ को शानदार जित हात पारेको छ । रोनाल्डोले दोस्रो पटक युनाइटेडका लागि डेब्यु गर्दा घरेलु मैदान ओल्ड ट्राफोर्डमा दुई गोल गरेका छन् । रोनाल्डोले पहिलो हाफको इन्जुरी टाइमम

Read More

सन्दीप एक्लैले छ विकेट लिएपछि नेपाललाई सिरिज

Posted on September 11, 2021 | views : 1462 |

भदौ २६, काठमाडौँ | लेग स्पिनर सन्दीप लामिछाने एक्लैले छ विकेट लिएपछि नेपालले पपुवा न्यूगिनीविरुद्धको क्रिकेट सिरिज जितेको छ । नेपालले पपुवा न्युगिनीलाई दोस्रो एकदिवसीय खेलमा १५१ रनले पराजित गर्दै सिरिज दुई शून्यले आफ्नो पक्षमा पारेको हो । ओमानमा भएको एकदिवसीय सिरिजअन्तर्गगत शुक्रबारको डे नाइट खेलमा

Read More

नेपालले आज पपुवा न्युगिनीविरुद्ध दोस्रो खेल खेल्दै

Posted on September 10, 2021 | views : 1296 |

भदौ २५, काठमाडौँ (रासस)। नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज पपुवा न्युगिनीविरुद्ध दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्दैछ । पपुवा न्युगिनीसँगको उक्त खेल नेपालले ओमानको अल अमिरात क्रिकेट मैदानमा अपराह्न सवा चार बजे सुरु हुनेछ । नेपालले पपुवा न्युगिनीसँग पहिलो पटक डे–नाइट (दिन–रात) एकदिवसीय खेल खे

Read More

आज पहिलो पटक दशरथ रंगशालामा राष्ट्रिय महिला फुटबल टिमले अन्तर्राष्ट्रिय खेल खेल्दै

Posted on September 09, 2021 | views : 1370 |

भदौ २४, काठमाडौँ | देशको एक मात्र अन्तराष्ट्रिय रंगशाला दशरथ रंगशालामा राष्ट्रिय महिला फुटबल टिमले अन्तर्राष्ट्रिय खेल खेल्दैछ । नेपाली राष्ट्रिय महिला फुटबल टिमले अन्तराष्ट्रिय खेल खेल्न सुरु गरेको ३५ बर्षमा हालसम्म ६७ अन्तर्राष्ट्रिय खेल खेलिसकेको छ ।  सन् १९८६ मा नेपाली राष्ट्रिय महिला टिमले

Read More

आज साँझ ५ बजे नेपाल र बङ्गलादेशको महिला टोली मैत्रीपूर्ण फुटबलमा भिड्दै

Posted on September 09, 2021 | views : 982 |

भदौ २४, काठमाडौँ (रासस)। नेपाल र बङ्गलादेशको राष्ट्रिय महिला टोली मैत्रीपूर्ण फुटबलमा भिड्ने भएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा उक्त खेल आज साँझ ५ बजे हुने तय भएको छ ।  दुवै टोलीले अर्को खेल आगामी आाइतबार खेल्नेछन् । नेपाली महिला फुटबल टोलीले यसअघि कतार, कुवेत र मलेसियासित मैत्रीपूर्ण

Read More

इपिएलको खेल तालिका सार्वजनिक

Posted on September 08, 2021 | views : 1075 |

भदौ २३, काठमाडौँ (रासस)। सर्वाधिक पुरस्कार राशि भएको चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको खेल तालिका आज सार्वजनिक गरिएको छ । आगामी असोज ९ गतेदेखि सुरु हुने उक्त प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता ललितपुर प्याट्रियट्स र काठमाडौँ किङ्गस ११ बीच हुने आयोजक

Read More

मैत्रीपूर्ण फुटबलः नेपाली टोली उत्साहित

Posted on September 05, 2021 | views : 1164 |

विक्रम गिरी/मुना कार्की  ।  भदौ २०, काठमाडौँ (रासस)। भारतसितको पहिलो मैत्रीपूर्ण खेलमा एक एक गोलको बराबरी खेलेको नेपाली फुटबल टोली दोस्रो खेलमा जितका लागि उत्साहित छ ।  बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रङगशालामा भारतविरुद्ध खेल्दै नेपालले पहिलो हाफमा एक शून्य गोलको अग्रता बनाएको थियो ।

Read More

नेपाल–भारत मैत्रीपूर्ण फुटबल १-१ गोलको बराबरीमा सकियो

Posted on September 02, 2021 | views : 1436 |

भदौ १७, काठमाडौँ | त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा भारतविरुद्ध नेपालले बराबरीको खेल पर्दर्शन गरेको छ ।  नेपालले पहिलो हाफमा १–० गोलले अगाडि रहेपनि खेलको दोश्रो हाफमा भारतले खेल बराबरी गरेको थियो । नेपालका लागि खेलको ३६औं मिनेटमा अञ्जन विष्टले गोल गरे भने

Read More

आज नेपाल र भारत बीच मैत्रीपूर्ण फुटबल : घरेलु मैदानमा जितको दबाब

Posted on September 02, 2021 | views : 1253 |

विक्रम गिरी। भदौ १७, काठमाडौं (रासस)। दोस्रो दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साफ) मा नेपाल र भारतबीच पहिलो पटक फुटबलमा सन् १९८५ डिसेम्बर २१ मा प्रतिस्पर्धा भएको थियो । बङ्गलादेशको ढाकास्थित बंगबन्धु रङ्गशालामा भएको उक्त खेलमा भारतले नेपाललाई २–० गोलअन्तरले पराजित गरेको थियो । नेपाली टोलीको सुरुआत

Read More

इपिएल विजेताले रु ५० लाख पाउने

Posted on August 31, 2021 | views : 1674 |

भदौ १५, काठमाडौँ (रासस)। चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको विजेता टोलीले रु ५० लाख प्राप्त गर्ने भएको छ । आगामी असोज ९ देखि २३ गतेसम्म चल्ने उक्त प्रतियोगिताको विजेताले रु ५० लाख तथा उपविजेताले रु १५ लाख प्रदान गर्ने आयोजक इपिएल प्रालिले जनाएको छ । खेल कीर

Read More

मेस्सीको पीएसजीमा डेब्यु, पीएसजीद्वारा लगातार चौथो जित

Posted on August 30, 2021 | views : 1501 |

भदौ १४, काठमाडौं । अर्जेन्टाइन स्टार लिओनल मेस्सीले पेरिस सेन्ट जर्मेन (पीएसजी) को लागि डेब्यु गरेका छन् । त्यसै खेलमा किलिएन एमबाप्पेले दुई गोल गर्दा पीएसजीले रेईम्सलाई २-० ले पराजित गर्दै फ्रेन्च लिग वानमा लगातार चौथो जित हासिल गरेको छ । बार्सिलोनामा दुई दशक बिताएर फ्रि ट्रान्सफरमा पेरिस पुगेका मे

Read More

त्रिकोणात्मक सिरिज खेल्न नेपाली क्रिकेट टोली ओमानतर्फ

Posted on August 24, 2021 | views : 1146 |

भदौ ८, काठमाडौँ (रासस)। ओमान र अमेरिकासितको विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक क्रिकेट सिरिज खेल्न नेपाली टोली ओमान प्रस्थान गरेको छ । सत्र खेलाडीसहित २२ सदस्यीय टोली केहीबेर अघि त्रिभुवन विमानस्थलबाट सलाम एयरबाट ओमानका लागि उडेको हो । नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव र

Read More

फिफा वरीयतामा नेपाल एक स्थान तल झर्यो

Posted on August 20, 2021 | views : 1288 |

भदौ ४, काठमाडौँ (रासस)। विश्व फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासङ्घ (फिफा) ले जारी गरेको महिला वरीयतामा नेपाल एक स्थान तल झरेको छ ।   फिफाद्वारा आज यहाँ जारी सार्वजनिक प्रतिवेदनमा नयाँ वरीयतामा नेपाल एक स्थान तल झर्दै १०१औँ स्थानमा पुगेको हो । यसअघि नेपाल १००औँ स्थानमा थियो । एशियाली

Read More

नेपालले पपुवा न्युगिनीसँग एकदिवसीय सिरिज खेल्ने

Posted on August 16, 2021 | views : 1472 |

साउन ३२, काठमाडौँ (रासस)। नेपाली राष्ट्रिय क्रिकेट टोलीले पपुवा न्युगिनीसँग एकदिवसीय सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपालले अगामी भदौ २० र २३ गते ओमानमा पपुवा न्युगिनीसित दुई एकदिवसीय खेल खेल्न लागेको हो ।  आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासितको त्रि

Read More

महिला फुटबल बन्द प्रशिक्षणः दोस्रो चरणमा २८ खेलाडी छनोट

Posted on August 15, 2021 | views : 1549 |

साउन ३१, काठमाडौँ  (रासस)। एसियन कप फुटबलको छनोटका लागि बन्द प्रशिक्षणमा रहेका ४५ मध्ये दोस्रो चरणमा २८ खेलाडी छनोट गरिएको छ । दोस्रो चरणमा बन्द प्रशिक्षणबाट १७ खेलाडी बाहिरिनु भएको छ ।   नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले आज दोस्रो चरणमा सहभागी हुने खेलाडी

Read More

टोकियो ओलम्पिक सम्पन्न, कुन देशले कति पदक जिते ?

Posted on August 09, 2021 | views : 1831 |

साउन २५, काठमाडौँ । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । अब ३३औँ ग्रीष्मकालीन ओलम्पिक आगामी तीन वर्षपछि फ्रान्सको राजधानी पेरिसमा हुनेछ ।  कोरोना भाइरसको महामारीका कारण सन् २०२० मा आयोजना हुनुपर्ने टोकियो ओलम्पिक एक वर्ष ढिला भएको हो । जापा

Read More

भूपू गोर्खाकी छोरी अस्मिता आले बेलायतको टोटनम फुटबल क्लबमा आबद्ध

Posted on August 08, 2021 | views : 1632 |

साउन २४, लण्डन  (रासस) । भूपू गोर्खा सैनिककी छोरी अस्मिता आले बेलायतको सुपरिचित क्लब टोटेनह्याम फुटबल क्लबबाट खेल्दै हुनुहुन्छ । उहाँले सन् २०२३ सम्मका लागि क्लबमा आबद्ध रहने गरी हालै सम्झौता गर्नुभएको छ । यसअघि एस्टोन भिल्लामा सन् २०२१ र २०२२ का लागि अनुबन्धित हुनुहुन्थ्यो । वुमन सुपर लिग

Read More

पूर्व कप्तान पारस खड्काद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा

Posted on August 03, 2021 | views : 1316 |

साउन १९, काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । नेपालका लागि खेल्नु नै आफ्नो जीवनको सर्वश्रेष्ठ उपलब्धि हो भन्दै उनले क्रिकेट यात्रामा साथ, समर्थन, माया र हौसला दिने सबैप्रति ऋणी रहने जनाएका छन् ।  सामाजिक संजाल मार्

Read More