खेलकुद |


आज श्रीलंका र नेपाल भिड्दै, लगातार दोश्रो जितको दाउमा नेपाल

Posted on October 04, 2021 | views : 1374 |

असोज १८, काठमाडौं | साफ च्याम्पियनसिपको दोस्रो खेलमा आज साेमबार नेपालले श्रीलंकाको सामना गर्दैछ । माल्दिभ्सको मालेको हुने आफ्नो दोस्रो खेलमा नेपालले फिफा बरीयतामा आफूभन्दा निकै तल रहेको श्रीलंकासँग खेल्न लागेको हो ।  खेल नेपाली समय अनुसार राति पौने १० बजे सुरु हुनेछ । नेपाल प्रतियोगितामा लगातार

Read More

कात्तिकमा भेट्रान्स फुटबल, कम्तिमा १० टोलीको सहभागिता रहने

Posted on October 03, 2021 | views : 930 |

असोज १७, काठमाडौँ,न्युज कारखाना ।  फुटबलर्स मिशन टुगेदरको आयोजना तथा अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा पहिलो ‘मेयर कप भेट्रान्स फुटबल प्रतियोगिता–२०७८’ आयोजना हुने भएको छ ।  पूर्व फुटबलरको संस्था फुटबलर्स मिशनले आइतबार पत्रकार सम्मेलन गर्दै ६-१६ कात्तिकसम्म प्रतियोगिता आयोज

Read More

इपिएल : विराटनगरको पहिलो जित

Posted on October 03, 2021 | views : 898 |

असोज १७ , काठमाडौँ । एभरेस्ट प्रिमियर (इपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा विराटनगर वारियर्स विजयी भएको छ। विराटनगर वारियर्सले काठमाडौँ किंग्स-११ माथि ७ रनको जित हात पारेको हो। विराटनगरले दिएको १०५ रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौंले निर्धारित ८ ओभर नै ब्याटिङ गरे पनि ३ विकेट गुमाउँदै ९७ रन

Read More

न्यु डायमण्डले जित्यो एनभीए भलिबल च्याम्पियनसिपको उपाधि

Posted on October 02, 2021 | views : 983 |

 असोज  १६ , काठमाडौं , न्युज कारखाना । न्यु डायमण्ड एकेडेमीले एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फको उपाधि हात पारेको छ ।  शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को  कभर्डहलमा भएको खेलमा विभागीय प्रतिद्वन्द्वी एपीएफलाई ३-१ को सेटम

Read More

ईपीएल क्रिकेट : भैरहवा र काठमाडौंको खेल रद्ध

Posted on October 02, 2021 | views : 1162 |

असोज १६ , काठमाडौं, न्युज कारखाना । एभरेस्ट प्रिमियर लिग (ईपीएल) टि ट्वान्टी क्रिकेटमा प्रतियोगितामाअन्तर्गत शनिबार तय पहिलो खेल रद्ध भएको छ ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने तय भएको काठमाडौं किङ्स इलेभन र भैरहवा ग्लाडियटर्सबिचको खेल ओसिलो मैदानको कारण रद्ध भएको हो

Read More

साफ च्याम्पियनसिप: मनिषको गोलमा नेपालको विजयी सुरुवात

Posted on October 02, 2021 | views : 1100 |

असोज १६, काठमाडौं | युवा अट्याकर मनिष डांगीको निर्णायक गोलमा नेपालले साफ च्याम्पियनसिपमा सुखद् सुरुवात गरेको छ ।  शुक्रबार माल्दिभ्सको मालेमा भएको साफको दोस्रो खेलमा नेपालले आयोजक टोलीलाई १–० गोल अन्तरले पराजित गरेको हो ।  नेपालको जितमा मनिष डांगीले निर्णायक गोल गरे । नेपाल यू–१९ टोलीका सद

Read More

ईपीएल : हाई स्कोरिङ खेलमा ललितपुरको पहिलो जित

Posted on October 01, 2021 | views : 846 |

असोज १५,  काठमाडौं। डिफेण्डिङ च्याम्पियन ललितपुर प्याट्रीयट्सले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटमा शुक्रबार पहिलो जित हात पारेको छ । त्रिवि क्रिकेट मैदानमा शुक्रबार विराटनगर वारियर्सलाई ३७ रनले पराजित गर्दै ललितपुरले पहिलो जित दर्ता गरेको हो । ललितपुरले दिएको २ सय २७ रनको लक

Read More

ईपीएल : भैरहवाविरुद्ध ललितपुरको ठूलो स्कोर

Posted on September 30, 2021 | views : 1111 |

असोज १४,  काठमाडौं।  पहिलो दुई खेलमा पराजित भएर दबाबमा परेको ललितपुर प्याट्रियट्सले बजाज पल्सर एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा बिहीबार भैरहवा ग्लाडियटर्सलाई १ सय ७८ रनको लक्ष्य दिएको छ । टस हारेपछि ब्याटिङमा आएको लतिलपुरले निर्धारित २० ओभर खेलेर ७ विकेट गुमाई १ सय ७७ रन बनायो । ओपनर सन्दीन

Read More

‘ए’ डिभिजन लिगमा विराजले च्यासलको कप्तानी गर्ने

Posted on September 28, 2021 | views : 1028 |

असोज १२,काठमाडौँ । आगामी कात्तिक २९ गतेबाट सुरु हुने सहिद स्मारक ‘ए’ डिभिजन लिगमा नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान विराज महर्जनले च्यासल युथ क्लबको कप्तानी गर्ने भएका छन् । ललितपुरको ‘ए’ डिभिजन क्लब च्यासलले मंगलबार पत्रकार सम्मेलन गर्दै टिमको कप्तानी विराजलाई दिईएको जनाएको छ । च्यासलले नया

Read More

ईपीएल : विराटनगरलाई हराउँदै चितवनको विजयी शुरुवात

Posted on September 26, 2021 | views : 1139 |

असोज १०, काठमाडौँ । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेट अन्तर्गत आजको पहिलो खेलमा चितवन टाइगर्स विजयी भएको छ । टियु क्रिकेट मैदानमा विराटनगर वारियर्समाथि दुई विकेटको जित हात पार्दै चितवनले जित हात पारेको हो । विराटनगरले दिएको १ सय ५२ रनको लक्ष्य चितवनले २० ओभरमा ८ विकेट गुमाएर

Read More

ईपीएल उद्घाटन खेलमा काठमाडौं किंग्स ११ विजयी

Posted on September 25, 2021 | views : 1152 |

कमल बिक्रम जिसी, असोज ९, काठमाडौं । ईपीएल उद्घाटन खेलमा काठमाडौं किंग्स ११ विजयी भएको छ ।  किंग्स ११ ले बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) को पहिलो दिनको खेलमा शनिबार लतिलपुर प्याट्रियट्सलाई ७ विकेटले पराजित गरेको हो । ईपीएल अन्तर्गत शनिबार भएको उद्घाटन खेलमा काठमाडौंले ललितपुरलाई पराजित ग

Read More

ईपीएल टी–२० आजबाट शुरु

Posted on September 25, 2021 | views : 1556 |

असोज ९, काठमाडौं । एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेट प्रतियोगिताको चौथो संस्कणको खेल आजदेखि शुरु हुने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सो खेल सुरू हुन लागेको हो ।  आज हुने उद्घाटन खेलमा ललितपुर प्याट्रिओट्स र काठमाडौं किंग्स–११ खेल्दै छन् । खेल नेपाली समय अनुसार १२:१५ बजे

Read More

नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता

Posted on September 23, 2021 | views : 1121 |

असोज ७, काठमाडौँ (रासस)  ।  एएफसी महिला एसियन कप–२०२२ छनोटका लागि उज्वेकिस्तान पुगेका नेपाली राष्ट्रिय महिला फुटबल टोली आज स्वदेश फर्किएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पदाधिकारीले उक्त टोलीलाई स्वागत गरेका थिए । प्रतियोगितामा समूह ‘एफ’मा रहेको नेपाल समूह चरणबाट बाहिरिएको थियो । दोस

Read More

नेपालविरुद्ध हङकङ : पुजाको स्थानमा विमलाले खेल्ने

Posted on September 21, 2021 | views : 990 |

न्युज कारखाना। ५ असोज, काठमाडौं । एएफसी महिला एसियन कप २०२२ छनोटअन्तर्गत दोस्रो खेलमा हङकङसँग खेल्ने नेपाली टोलीको सुरुवाती एघार सार्वजनिक भएको छ  । उज्वेकिस्तानको जेएआर स्टेडियममा हुने दोस्रो खेलमा लागि नेपाली टोलीको प्लेइङ सेट सार्वजनिक भएको हो । खेल नेपाली समयअनुसार दिउसो ३:४५ बजे सुरु हुनेछ

Read More

PL: चेन्नईद्वारा मुम्बई पराजित, धोनीको टिम सबैभन्दा माथि (अंक तालिका)

Posted on September 19, 2021 | views : 1653 |

असोज ३, काठमाडौँ | चेन्नई र मुंबईबीच बीच भएको म्याचसँगै IPL 2021 सिजन २ सुरु भएको छ । खेलको शुरुआत खेलमा चेन्नई सुपर किंग्सले मुम्बई इण्डिएन्सलाई २० रनले पराजित गरेको छ ।  आईपीएलको बाँकी रहेका खेल हाल संयुक्त अरब इमिरेट्स (UAE) मा हुँदैछ । धोनीको कप्तानीमा रहेको चेन्नईले मुंबईसामु जीतको लागि १५

Read More

ओमानमाथि नेपालको ऐतिहासिक जित

Posted on September 19, 2021 | views : 1489 |

असोज ३, काठमाडौँ | कप्तान ज्ञानेन्द्र मल्ल र ओपनर आसिफ शेखको कीर्तिमानी ब्याटिङ साझेदारी साथै सन्दिप लामीछाने र करन केसीको समान ४/४ विकेटको खेल योगदानमा नेपालले ओमानमाथि ऐतिहासिक जित हात पारेको छ । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत आइतबार राती ओमानको अल अमरेत क्रिकेट स्टेडियममा

Read More

आईसीसी विश्वकप क्रिकेट लिग–२: नेपाल-ओमान भिड्दै

Posted on September 19, 2021 | views : 1861 |

न्युज कारखाना | असोज ३, काठमाडौँ | आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय शृंखलामा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ । आइतबार नेपालले अल अमिरात क्रिकेट मैदानमा दोस्रो पटक घरेलु टोलीको सामना गर्न लागेको हो । नेपाल र ओमानबीचको खेल केलुकी ४:१५ बजे सुरु हुनेछ ।&

Read More

ओडिआई सिरिजमा अमेरिकाद्वारा नेपाल पहिलो पटक पराजित, अब आइतबार ओमानसँग भिड्दै

Posted on September 17, 2021 | views : 1483 |

असोज १, काठमाडौँ | आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा अमेरिकाले नेपाललाई पहिलो पटक पराजित गरेको छ । ओपनर स्टिभ टेलरको उत्कृष्ट ब्याटिङसँगै अमेरिकाले नेपाललाई ४८ ओभरमै अलआउट गरेर १७५ रनको विजयी लक्ष्य पछ्याएको थियो ।  शुक्रबार राती सम्पन्न खेलमा अमेरिकाले नेपाललाई ६ विकेटले पराजित ग

Read More

विश्वकप क्रिकेट लिग–२ : अमेरिका र नेपाल भिड्दै

Posted on September 17, 2021 | views : 1229 |

न्युज कारखाना | असोज १, काठमाडौं | आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृंखलामा नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । शुक्रबार अल अमेरात क्रिकेट मैदानमा नेपाल र अमेरिकासँग प्रतिस्पर्धा गर्न लागेका हुन् । खेल अपराह्न ४:१५ बजे सुरु हुनेछ । यसअघि सोमबार भएको खेलमा नेपालल

Read More

आज बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण फुटबल खेल्दै नेपाल

Posted on September 12, 2021 | views : 1272 |

न्युज कारखाना | भदौ २७, काठमाडौं | पहिलो मैत्रीपूर्ण खेलमा बंगलादेशविरुद्ध जित निकालेको नेपाली महिला फुटबल टोली आज आइतबार दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे हुने खेलमा नेपाली टोली जितको यात्रालाई निरन्तरता दिने योजनामा छ । पहिलो मैत्रीपूर्ण खेलमा डेब्यु खेला

Read More

नेयमार र मेस्सीबिनै पिएसजीको पाँचौ जित

Posted on September 12, 2021 | views : 1431 |

न्युज कारखाना | भदौ २७, इटाली | स्टार खेलाडी नेयमार र लिओनल मेस्सीबिनै फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले लगातार पाँचौ जित निकालेको छ । शनिबार राति भएको खेलमा क्लेरमोन्ट फुटलाई ४-० गोल अन्तरले पराजित गर्दै पिएसजी पाँचौ जित निकालेको हो ।  लिगमा अपराजित यात्रा कायम गर्ने क्रममा

Read More

म्युनिख लिगा फुटबलको दोस्रो स्थानमा

Posted on September 12, 2021 | views : 1318 |

न्युज कारखाना | भदौ २७, इटाली | जर्मन बुन्डेस लिगा फुटबलमा बायर्न म्युनिख सहज जितसँगै दोस्रो स्थानमा उक्लिएको छ । शनिबार रातिको खेलमा बायर्नले आरबी लाइपजिगलाई ४-१ गोल अन्तरले पराजित गरेको हो । पहिलो हाफमा  बायर्नले १ गोल गर्दा दोस्रो हाफमा कुल ४ गोल भएका थिए ।  भ्रमणकारी टोलीका स्ट्राइकर र

Read More

युभेन्ट्सको दोस्रो हार, नापोली शिर्षस्थानमा

Posted on September 12, 2021 | views : 1142 |

न्युज कारखाना | भदौ २७, इटाली | इटालियन सिरी ए फुटबलमा युभेन्ट्सले दोस्रो हार व्यहोरेको छ । शनिबार रातिको खेलमा युभेन्ट्स घरेलु टोली नापोलीसँग २-१ गोल अन्तरले पराजित भएको हो । लोरेन्जो इन्सिङ्गेको कप्तानीमा मैदान आएको युभेन्ट्स एक गोलको अग्रता जोगाउन नसक्दा दोस्रो खेलमा  पराजित हुन बाध्य भयो ।&

Read More

रोनाल्डोको दोस्रो डेब्यु खेल: व्यक्तिगत २ गोल गरेपछि युनाइटेडको जित

Posted on September 12, 2021 | views : 1353 |

भदौ २७, काठमाडौँ | रोनाल्डोले १२ वर्षपछि प्रिमियर लिगमा फर्कँदै दुई गोल गरेपछि म्यानचेष्टर युनाइटेडले शनिबार न्युकासल युनाइटेडमाथि ४-१ को शानदार जित हात पारेको छ । रोनाल्डोले दोस्रो पटक युनाइटेडका लागि डेब्यु गर्दा घरेलु मैदान ओल्ड ट्राफोर्डमा दुई गोल गरेका छन् । रोनाल्डोले पहिलो हाफको इन्जुरी टाइमम

Read More