खेलकुद |


नेपालविरुद्ध लेबनान: पहिलो हाफमा लेवनानले अग्रता बनायो

Posted on October 31, 2021 | views : 979 |

कात्तिक १४, काठमाडौँ | एएफसी यू-२३ एसियन कप छनोट खेलमा लेबनानले नेपालविरुद्ध सुरुवाती अग्रता बनाएको छ । रिपब्लिकन सेन्ट्रल स्टेडियममा जारी खेलको पहिलो हाफको २६ मिनेटमा लेबनानले अग्रता बनाएको हो ।  लेबनानसँगको खेलमा नेपाली टोलीको कप्तानी नियमित गोलरक्षक अर्पण कार्कीले गरिरहेका छन् । नेपाल र लेबन

Read More

लेबनानविरुद्ध अभिषेक र मनिषले अग्रपंक्ति सम्ल्हाने

Posted on October 31, 2021 | views : 1227 |

कात्तिक १४, काठमाडौं | एएफसी यू-२३ एसियन कप छनोटको अन्तिम खेलमा नेपालले अहिले केही समयपछि लेबनानसँग प्रतिस्पर्धा गर्दैछ । रिपब्लिकन सेन्ट्रल स्टेडियममा हुने खेलअघि प्रशिक्षक बालगोपाल महर्जनले नेपालको सुरुवाती ११ खेलाडीको नाम सार्वजनिक गरेका छन् ।  लेबनानसँगको खेलमा नेपाली टोलीको कप्तानी नियमित

Read More

यू-२३ फुटबल: सान्त्वना जितको खोजीमा नेपाल, कति बजे हुँदैछ खेल

Posted on October 31, 2021 | views : 946 |

कात्तिक १४, काठमाडौँ | एएफसी यु-२३ एसियन कप छनोटको अन्तिम खेलमा नेपालले आज आइतबार लेबनानसँग प्रतिस्पर्धा गर्दैछ । प्रतियोगिताको तेस्रो खेलमा नेपालले लेबनानसँग प्रतिस्पर्धा गर्न लागेको हो । रिपब्लिकन सेन्ट्रल स्टेडियममा हुने  खेल अपराह्न पौने ५ बजे सुरु हुनेछ । नेपाल र लेबनानका लागि यस खेल प्रति

Read More

अफगानिस्तान पराजित भएपछि तालिवानले भन्यो: मैदानमा युद्ध एक योद्धा मात्र लड्छन्

Posted on October 30, 2021 | views : 1670 |

कात्तिक १३, काठमाडौं | टी-२० विश्वकप क्रिकेटमा शुक्रबार अफगानिस्तान पाकिस्तानसँग पराजित भएपछि तालिवानले प्रतिक्रिया दिएको छ। तालिवानले खेलाडीहरू अझ दृढताका साथ मैदानमा खेल्नु पर्ने प्रतिक्रिया दिएको हो। अफगानिस्तान पराजित भएपछि आफू अचम्ममा परेको तालिवानका नेता अनस हक्कानीले प्रतिक्रिया दिए । उनले पर

Read More

पीएसजीको पुनरागमन जित

Posted on October 30, 2021 | views : 1540 |

कात्तिक १३, काठमाडौं | पेरिस सेन्ट जर्मेन (पीएसजी) ले  फ्रेन्च लिग वानमा पुनरागमन जित निकालेको छ  । शुक्रबारको खेलमा पीएजजीले साविकको विजेता लिलमाथि १-० ले पछि परेको स्थिति उल्टाउदै २-१ को पूनरागमन जित निकालेको हो । पीएसजीको जितमा अर्जेन्टिनी मिडफिल्डर एन्जल डि मारियाले एक गोलसँगै एक असिस्

Read More

विश्वकप क्रिकेट: पाकिस्तानको लगातार तेश्रो जित, अफगानिस्तान १९ ओभरमै समेटियो

Posted on October 29, 2021 | views : 1465 |

कात्तिक १२, काठमाडौँ | पाकिस्तानले आइसिसी टि-२० विश्वकप २०२१ मा लगातार तेस्रो जित दर्ता गरेको छ । पाकिस्तानले अफगानिस्तानलाई ५ विकेटले हराउँदै लगातार तेस्रो जित हात पारेको हो । सुपर १२ को समूह २ मा रहेको पाकिस्तानले लगातार तेस्रो जित हाँशिल गरेसँगै पाकिस्तान शीर्ष दुईमा रहेर सेमिफाइनल खेल्ने पक

Read More

भेट्रान्स कप : सेमिफाइनल समीकरण पूरा

Posted on October 29, 2021 | views : 883 |

कात्तिक १२, काठमाडौं | मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।  फुटबलर्स मिसन टुगेदरको आयोजना पहिलो संस्करणको प्रतियोगिताको क्वार्टरफाइनल खेल समाप्त भएसँगै सेमिफाइनल समीकरण पूरा भएको हो ।  दशरथ रंगशालामा जारी प्रतियोगितामा नेपाल आर्मी, खुमलटार, झापा भेन्ट्रान्स

Read More

नेपालको पोष्टमा ताजकिस्तानको आधा दर्जन गोल, नेपाल बाहिरियो

Posted on October 28, 2021 | views : 1648 |

कात्तिक ११, काठमाडौं | ताजकिस्तानले एएफसी यू–२३ एसियन कप छनोट खेलमा नेपालको पोष्टमा आधा दर्जन गोल गरेको छ ।  बिहीबार ताजकिस्तानको दुसन्वे  स्थित  सेन्ट्रर रिपब्लिक मैदानमा भएको खेलमा ताजकिस्तानको यू–२३ टोलीले नेपालको यू–२३ टोलीलाई ६–० गोल अन्तरले पराजित गरेको हो ।  घरेलु टोली ताज

Read More

पाकिस्तानसँग भारत पराजित भएपछि खुसी मनाउने तीन कश्मीरी विद्यार्थी पक्राउ

Posted on October 28, 2021 | views : 1550 |

न्युज कारखाना | कात्तिक ११, काठमाडौं । यूएईमा जारी टी–२० विश्वकप क्रिकेटमा पाकिस्तानसँग भारत पराजित भएपछि खुसी मनाएको आरोपमा प्रहरीले तीन जना कश्मीरी विद्यार्थीलाई पक्राउ गरेको छ।  बुधबार उनीहरूलाई खुसी मनाएको र राष्ट्रविरोधी नारा लगाएको आरोपमा प्रहरीले पक्राउ गरेको हो। आरबीएस बिचपुरीमा मंगलबार

Read More

आईसीसी टी-२० विश्वकप : पाकिस्तानको लगातार दोस्रो जित

Posted on October 27, 2021 | views : 1791 |

कात्तिक १०, काठमाडौं | पाकिस्तानले आईसीसी टी-२० विश्वकप क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ  । मंगलबार  राति भएको सुपर १२ को समूह 'बी'मा रहेको पाकिस्तानले न्यूजिल्यान्डलाई ५ विकेटले हराउँदै लगातार दोस्रो जितका साथ सेमिफाइनल सम्भावना बलियो बनाएको हो । जितका लागि १ सय ३५ रनको वि

Read More

टी–ट्वान्टी विश्वकप: दक्षिण अफ्रीकाको पहिलो जित, वेष्ट इण्डिजको लगातार हार

Posted on October 26, 2021 | views : 1653 |

कात्तिक ९, काठमाडौं | बेष्ट इन्डिजले लगातार दोस्रो खेलमा हार बेहोर्दा दक्षिण अफ्रीकाले आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा पहिलो जित निकालेको छ । मंगलबार दुबईमा भएको पहिलो खेलमा साबिक विजेता वेस्ट इन्डिजलाई ८ विकेटले पराजित गर्दै दक्षिण अफ्रीकाले पहिलो जित निकालेको हो । यता, वेष्ट इण्डिजको भने लगात

Read More

टी-२० विश्वकप: स्कटल्यान्डमाथि अफगानिस्तानको सानदार जित

Posted on October 26, 2021 | views : 1487 |

कात्तिक ९, काठमाडौं | अफगानिस्तानले टी-२० विश्वकपको सुपर-१२ अन्तर्गत पहिलो खेलमा स्कटल्यान्डलाई पराजित गरेको छ ।  सोमबार शारजाहमा भएको खेलमा स्पीनरद्वय मुजिब उर रहमान र राशिद खानको उत्कृष्ट प्रदर्शनमा अफगानिस्तानले १ सय ३० रनको सानदार जित हासिल गरेको हो  । जितका लागि १ सय ९१ रनको विशाल लक्

Read More

बलियो इरानसँग नेपाल ४-० ले पराजित

Posted on October 25, 2021 | views : 1734 |

कात्तिक ८, काठमाडौं | एएफसी यू- २३ एसियन कप छनोटको पहिलो खेलमा नेपाल बलियो इरानकसँग पराजित भएको छ ।  ताजकिस्तानको दुसन्बेमा भएको खेलमा नेपाल बलियो इरानसँग ४-० गोल अन्तरले पराजित भएको हो ।  पहिलो हाफमा इरानलाई रोकेको नेपालले दोस्रो हाफमा भने कमजोर प्रदर्शन गर्‍यो । फिफा वरीयतामा एसियाको शीर

Read More

आज नेपाल र फिफाको शिर्ष स्थानमा रहेको इरानबीच खेल हुँदै, कति बजे ?

Posted on October 25, 2021 | views : 1640 |

कात्तिक ८, काठमाडौं | एएफसी यू–२३ एसियन कप छनोटको पहिलो खेलमा आज (सोमबार) नेपालले  बलियो टिम इरानविरुद्ध प्रतिस्पर्धा गर्दै छ । ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा नेपालले इरानको सामना गर्न लागेको हो । खेल  नेपाली समयअनुसार अपरान्ह ४:४५ बजे सुरु हुनेछ । फिफा बरियतामा एसियाको शीर्षस

Read More

विश्वकप क्रिकेट: पाकिस्तानसँग हारसंगै भारतलाई अर्को झट्का

Posted on October 25, 2021 | views : 1487 |

कात्तिक ८, काठमाडौं | यूएई र ओमानमा जारी सन् २०२१ को टी–२० विश्वकप क्रिकेटमा भारतलाई अर्को झट्का लागेको छ । भारतका मुख्य खेलाडी हार्दिक पाण्ड्या घाइते भएका छन् । आइतबार भएको खेलमा ब्याटिङको क्रममा पाण्ड्या घाइते भएको भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले जनाएको छ ।  बीसीसीआईका अनुसार पाण्ड

Read More

सलाहले ह्याट्रिक गर्दा लिभरपुरसँग म्यानचेष्टर युनाइटेडको लज्जास्पद हार

Posted on October 24, 2021 | views : 1913 |

कात्तिक ७, काठमाडौं | मोहम्मद सलाहको ह्याट्रिक मद्दतमा लिभरपुरले इंग्लिस प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेडमाथि सानदार जित निकालेको छ । आइतबार युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेड लिभरपुरसँग  ५-० गोल अन्तरको लज्जास्पद हार ब्यहोर्न बाध्य भएको हो ।   लिभरपुरको जि

Read More

विश्वकप इतिहाँसमा भारत पहिलो पटक पाकिस्तानसँग पराजित

Posted on October 24, 2021 | views : 1669 |

कात्तिक ७, काठमाडौँ | एजेन्सी | ओपनर बाबर आजम र मोहम्मद रिजवानको कीर्तिमानी साझेदारीको सहयोगमा पाकिस्तानले आइसिसी टि-२० विश्वकपमा भारतमाथि ऐतिहासिक जित हाँशिल गरेको छ । आइसिसी टि२० विश्वकप २०२१ को सुपर १२ को समूह बी मा रहेको पाकिस्तानले भारतलाई १० विकेटले पराजित गरेको हो । विश्वकप इतिहाँसमा भारत पहि

Read More

बार्सिलोनालाई हराउँदै रियल मड्रिड शीर्ष स्थानमा

Posted on October 24, 2021 | views : 998 |

कात्तिक ७, काठमाडौं | स्पेनिस ला लिगाको यस सिजनको पहिलो एल क्लासिकोमा रियल मड्रिड विजयी भएको छ । आइतबार बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा रियलले बार्सिलोनालाई २–१  गोल अन्तरले पराजित गर्दै ला लिगाको शीर्षस्थानमा उक्लिएको हो ।  रियलको जितमा डेभिड अलावा र लुकास भास्क्वेइजले ए

Read More

विश्वकप क्रिकेट: अस्ट्रेलियाको विजयी सुरुआत

Posted on October 23, 2021 | views : 1352 |

कात्तिक ६, काठमाडौं | आइसिसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा अस्ट्रेलियाले विजयी सुरुआत गरेको छ । शनिबार भएको सुपर–१२ को पहिलो खेलमा अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई पाँच विकेटले पराजित गर्दै विजयी सुरुआत गरेको हो । दक्षिण अफ्रिकाले दिएको एक ११९ रनको लक्ष्य अस्ट्रेलियाले १९ ओभर ४ बलमा ५ विकेटको गुमाएर

Read More

नेपाल र इन्डोनेशिया भिड्दै

Posted on October 22, 2021 | views : 1283 |

कात्तिक ५, काठमाडौ | छोटो समयको तयारी र कठिन प्रतिद्वन्द्वीको सामना गर्दै नेपालले पुनः ‘एएफसी यू- २३ एसियन कप २०२२ छनोट’ खेल्दैछ । त्यसअघि नेपालले आज शुक्रबार इण्डोनेसिया यू-२३ टोलीसँग मैत्रीपूर्ण खेल खेल्नेछ । यसअघि नै ताजकिस्तानको दुसन्वे पुगेको नेपाली टोली र इण्डोनेसिया एएफसी छनोट खेलअघि तयारी स्

Read More

श्रीलंका आइसिसी टी-ट्वाण्टी विश्वकपमा छनोट

Posted on October 21, 2021 | views : 1350 |

कात्तिक ४, काठमाडौं | श्रीलंका आइसिसी टी-ट्वाण्टी  विश्वकप २०२१ को सुपर १२ मा प्रवेश गरेको छ । बुधबार राति आयरल्यान्डलाई ७० रनले पराजित गर्दै श्रीलंका पहिलो चरणको समूह 'ए'बाट शीर्ष दुईमा रहँदै सुपर १२ मा स्थान पक्का गराएको हो । योसँगै श्रीलंका सुपर-१२ मा पुग्ने  पहिलो टोली बनेको

Read More

एएफसी यू-२३ फुटबल : तयारी अभाव, कठिन प्रतिद्वन्द्वी

Posted on October 20, 2021 | views : 1120 |

रमेश सुवेदी | कात्तिक ३, काठमाडौं | छोटो समयको तयारी र कठिन प्रतिद्वन्द्वीको सामना गर्दै नेपालले पुनः एकपटक ‘एएफसी यू-२३ एसियन कप २०२२ छनोट’ खेल्दैछ ।  ताजकिस्तानमा हुने छनोटका लागि नेपाली टोली त्यसतर्फ प्रस्थान गरिसकेको छ । समूह ‘बी’ मा रहेको नेपालले बलिया इरान, लेभलान र ताजकिस्तानको सामना गर्

Read More

अल्मुताइरी नेपाल फर्कन तयार छन् : व्यवस्थापक मधुसुदन

Posted on October 20, 2021 | views : 976 |

कात्तिक ३, काठमाडौं | नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी पुनः राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक रहन तयार भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)सँग मुख्य प्रशिक्षकको सम्झौता सकिँनै लाग्दा ‘एएफसी प्रो लाईसेन्स’ प्राप्त प्रशिक्षक अब्दुल्लाह पुनः नेपाली राष्ट्रिय टिम हेर

Read More

बंगलादेशको सुपर-१२ सम्भावना जीवित, ओमान २६ रनले पराजित

Posted on October 20, 2021 | views : 972 |

कात्तिक ३, काठमाडौं | बंगलादेशले आईसीसी टी-ट्वान्टी विश्वकप २०२१ मा घरेलु टोली ओमानलाई २६ रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ । बंगलादेशले दिएको १५४ रनको विजयी लक्ष्य पछ्याएको ओमान २० ओभरमा ९ विकेट गुमाउँदै १२७ रनमा समेटियो । ओमानका ओपनर जतिन्दर सिंहले सर्वाधिक ४० रनको योगदान दिए । कश्याप प्रजाप

Read More