खेलकुद |


सीपीएलमा उत्कृष्ट बलिङका बाबजुत सन्दीपको टिम पराजित

Posted on August 23, 2020 | views : 2022 |

भदौ ७, काठमाडौँ | क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटमा नेपाली खेलाडी सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्नुभएको छ । शनिबार राति भएको खेलमा गुयाना अमेजन वारियर्सविरुद्ध सन्दीपले बलिङ गर्दै दुई विकेट लिनुभयो । उहाँले निकै किफायती बलिङ गर्नुभयो । यद्यपि सन्दीपको टोली जमैका तलावाज भने ग

Read More

सीपीएलमा सन्दीपको धमाकेदार पर्दर्शन, २ विकेट लिएर ८ रनमात्र दिए

Posted on August 23, 2020 | views : 2176 |

अनिल अधिकारी | भदौ ७, काठमाडौँ | क्यारेवियन प्रिमियर लिग (सीपीएल)अन्तर्गत नेपाली खेलाडी सन्दीप लामिछानेले अहिले जारी खेलमा आफ्नो पुरा ४ ओभरको खेलमा सानदार प्रदर्शन गरेका छन् ।  गुयाना अमेजन वारियर्सविरुद्धको खेलमा सन्दिप आवद्ध जमैका तलावाजले पहिले फिल्डीङ रोजेको थियो । आफ्नो तेस्रो खेलमा सन्दिप

Read More

सीपीएल टी–ट्वान्टी क्रिकेट : विकेट लिए पनि सन्दीपको टोली पराजित

Posted on August 21, 2020 | views : 1997 |

भदौ ५, काठमाडौँ । क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत आज बिहान भएको खेलमा सन्दीप लामिछानेले विकेट लिए पनि उहाँको टोली जमैका तलावाज भने पराजित भएको छ । ट्रिनबागो नाइट राइडर्सविरुद्धको खेलमा सन्दीपले औसत खेल प्रदर्शन गर्दै एक विकेट लिन सफल हुनुभयो । उक्त खेलमा ट्रिनबागो नाइट र

Read More

सीपीएल क्रिकेट: ट्रिनबागोको विजयी सुरुवात

Posted on August 19, 2020 | views : 1949 |

भदौ ३, काठमाडौं । सुनिल नारिनको अलराउण्ड प्रदर्शनपछि ट्रिनबागो नाइट राइडर्सले क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी-२० क्रिकेटमा विजयी सुरुवात गरेको छ । मंगलबार ट्रिनिडाड एण्ड टोबागोमा भएको खेलमा ट्रिनबागोले गुएना अमेजन वारियर्सलाई ४ विकेटले पराजित गरेको हो । वर्षाको कारण ढिला सुरु भएको खेल १७ ओभरमा छ

Read More

सन्दीपले खेल्ने सिपिएल आजदेखि

Posted on August 18, 2020 | views : 1466 |

भदौ २, काठमाडौं । नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेले खेल्ने क्यारेबियन प्रिमियर लिग (सिपिएल) आजदेखि शुरु हुँदैछ । ट्रिनिडाड एण्ड टोबागोमा आज राति ७ः४५ बजेदेखि सिपिएल शुरु हुनेछ ।  सन्दीपले भने आफ्नो पहिलो खेल बुधबार राति ७ः४५ बजे खेल्नु हुनेछ । सन्दीप सम्मिलित जमैका तल्लाहवाजले पहिलो खेल स

Read More

फिफाको महिला वरियतामा नेपाल ९९औँ स्थानमा

Posted on August 16, 2020 | views : 1722 |

साउन ३२, काठमाडौं । विश्व फुटबल महासङ्घ (फिफा)ले सार्वजनिक गरेको महिलातर्फको वरियतामा नेपाल ९९औँ स्थानमा यथावत रहेको छ । पछिल्लोपटक कोरोना भाइरसका कारण कुनै पनि अन्तर्राष्ट्रिय खेल नहुँदा त्यसको प्रभाव फिफा वरियतामा पनि परेको हो । यही कारण वरियतामा कुनै फेरबदल नभएको हो । पछिल्लो पाँच महिनादेखि फिफाक

Read More

विश्वकप छनोटका लागि प्रशिक्षणका क्रममा रहेका एक फुटबल खेलाडी सङ्क्रमित

Posted on August 14, 2020 | views : 2007 |

साउन ३०, काठमाडौँ | राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा बोलाइएका एक फुटबल खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित रहेको पाइएको छ । क्वारेन्टिनमा बसेका एक खेलाडीमा कोरोना सङ्क्रमण पुष्टि भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का प्रवक्ता किरण राईले जानकारी दिनुभयो ।  एन्फाले गत सोमबार र मङ्गलबार विश्वकप फुटबल

Read More

कतारमा हुने विश्वकप छनोटका लागि नेपालले खेल्ने खेल स्थगित

Posted on August 12, 2020 | views : 2216 |

साउन २८, काठमाडौँ | कतारमा सन् २०२२ मा हुने फिफा विश्वकप र चीनमा सन् २०२३ मा हुने एएफसी एसियन कपको संयुक्त छनोट प्रतियोगिताअन्तर्गत बाँकी रहेका खेलहरु पुनः स्थगित भएको छ । नेपालले प्रतिस्पर्धा गरिरहेको फिफा विश्वकप छनोट र एसियन कप छनोटअन्तर्गतका बाँकी खेलहरु पुनः स्थगित गरिएको एसियन फुटबल कन्फेडेरेस

Read More

बेलायतको अर्थतन्त्र २० प्रतिशतले खुम्चियो

Posted on August 12, 2020 | views : 1826 |

साउन २८, लन्डन।(रासस/एपी)। कोरोनाभाइरस नियन्त्रणका लागि लकडाउन गरिएका कारण बेलायतको अर्थतन्त्र दोस्रो चौमासिक अवधिमा २०.४ प्रतिशतले खुम्चिएको छ । बेलायतको अर्थतन्त्र यतिठूलो स्तरमा खुम्चिएको यो वर्षौंपछि पहिलो पटक हो ।  राष्ट्रिय तथ्याँक कार्यालयले यस वर्षको पहिलो तीन महिनामा अघिल्लो वर्षको सोह

Read More

राखेपले माग्यो बक्सिङ सङ्घका अध्यक्षसित आर्थिक विवरण

Posted on August 11, 2020 | views : 1825 |

साउन २७, काठमाडौं । राष्ट्रिय खेलकूद परिषद् (राखेप) ले नेपाल बक्सिङ सङ्घका अध्यक्ष राम अवालेलाई आर्थिक विवरणसँगै सङ्घले गरेका सम्पूर्ण कामको विवरण एक हप्ताभित्र पठाउन निर्देशन दिएको छ ।  राखेपका सङ्घसंस्था समन्वय शाखाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले सङ्घका अध्यक्ष अवालेलाई सङ्घका सबै कामकारवाही

Read More

एक्ला रोशनको त्यो कार्य : जसले इलामेलाई फुटसल चिनाए

Posted on August 05, 2020 | views : 2089 |

किरण पौड्याल । साउन २१, इलाम । “होइन ! फुटसल भनेको फुटबल नै हो कि के हो ? ए...ए फुटसल घरभित्र पो खेलिन्छ !”, डेढ वर्षअघि इलाममा फुटसल शुरु हुँदा बहुसङ्ख्यक इलामेले राख्ने जिज्ञासाका प्रतिनिधि प्रश्न हुन् यी । खेलमा अन्य पूर्वी पहाडी जिल्लाको तुलनामा इलाम अगाडि नै भए पनि फुटसल भने नौलै लाग्थ्यो धेरैल

Read More

क्यानद्वारा प्रदेश र जिल्लालाई बजेट

Posted on August 04, 2020 | views : 1874 |

साउन २०, काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले प्रदेश र जिल्ला सङ्घलाई बजेट उपलब्ध गराएको छ । क्यानले ६ प्रदेश तथा २९ जिल्लालाई रकम उपलब्ध गराएको हो ।  हाल क्यानमा ३९ जिल्ला आबद्ध छन् । प्रत्येक प्रदेशलाई रु एक लाखका दरले बजेट उपलब्ध गराएको क्यानका कोषाध्यक्ष रोशनकुमार सिंहले जानकारी दिनुभयो

Read More

क्रिकेट खेलाडी सन्दीप १४ दिन क्वारेन्टिनमा

Posted on August 03, 2020 | views : 2038 |

विक्रम गिरी | साउन १९, काठमाडौँ | क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्नका लागि ट्रिनिडाड एन्ड टोबागो गएका नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई १४ दिनको क्वारेन्टिनमा राखिएको छ । सीपीएल खेल्ने सन्दीपलगायत सम्पूर्ण खेलाडीलाई आइतबारदेखि क्वारेन्टिनमा राखिएको हो ।  सीपीएल आगामी भदौ २ गतेदेखि श

Read More

युरोपेली च्याम्पियन्स लिग फुटबल यसैसाता शुरु

Posted on August 03, 2020 | views : 1630 |

साउन १९, पेरिस। (रासस/एएफपी)। कोरोनाभाइरसका कारण करिब पाँच महिना स्थगित गरिएको युरोपेली च्याम्पियन्स लिग र युरोपा लिग फुटबल यसैसातादेखि पुनः शुरु हुँदैछन् । युरोपेली मुलुकहरुमा कोरोनाभाइरसको महामारी तिब्र भएसँगै दुवै प्रतिस्पर्धा गत मार्चमा एकाएक स्थगित गरिएका थिए ।  युरोपेली फुटबलको सर्वोच्च न

Read More

युरोपेली च्याम्पियन्स लिग फुटबल यसैसाता शुरु

Posted on August 03, 2020 | views : 1883 |

साउन १९, पेरिस (रासस–एएफपी) | कोरोनाभाइरसका कारण करिब पाँच महिना स्थगित गरिएको युरोपेली च्याम्पियन्स लिग र युरोपा लिग फुटबल यसैसातादेखि पुनः शुरु हुँदैछन् ।  युरोपेली मुलुकहरुमा कोरोनाभाइरसको महामारी तिब्र भएसँगै दुवै प्रतिस्पर्धा गत मार्चमा एकाएक स्थगित गरिएका थिए ।  युरोपेली फुटबलको सर्व

Read More

सन्दीपले सिपिएल खेल्नेबारे अन्योल, हवाई उडानको समस्या

Posted on July 25, 2020 | views : 2046 |

साउन १०, काठमाडौँ (रासस) | नेपाली लेगस्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्नेबारे अन्योल भएको छ । सन्दीपले सिपिएल खेल्नका लागि अबको एक साताभित्र ट्रिनिडाड एण्ड टोबागो पुगिसक्नु पर्ने छ । यसका लागि अहिलेसम्म उहाँको हवाई उडानको कुनै टुङ्गो लाग्न सकेको छैन ।  हवाई उडानको टु

Read More

निःशुल्क जुनियर फुटबल प्रशिक्षण शुरु

Posted on July 23, 2020 | views : 1860 |

साउन ८, विदुर । नुवाकोटमा लकडाउनका कारण विद्यालय जान नपाएका बालबालिकालाई पिपलटार फुटबल क्लबले निःशुल्क जुनियर फुटवबल प्रशिक्षण शुरु गरेको छ । विदुर नगरपालिका–५ स्थित पिपलटारमा निर्माणधीन मदन भण्डारी रङ्गशालामा जुनियर उमेर समूहका ३० खेलाडीलाई क्लबले बुधबारबाट नियमित प्रशिक्षण दिने पिपलटार फुटबल क्लबक

Read More

राखेप सदस्य सचिवमा सिलवाल, थापा र श्रेष्ठको नाम सिफारिस

Posted on July 22, 2020 | views : 2240 |

साउन ७, काठमाडौँ | राष्ट्रिय खेलकूद परिषद् (राखेप)को सदस्य सचिवका लागि तीन जनाको नाम सिफारिस गरिएको छ ।  सिफारिस हुनेमा रमेशकुमार सिलवाल, लीलबहादुर थापा र अञ्जु श्रेष्ठ छन् । सिफारिस समितिले सदस्य सचिवका लागि सिलवाल, थापा र श्रेष्ठको नाम युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मासमक्ष सिफारिस

Read More

कतारमा हुने विश्वकपको मिति सार्वजनिक

Posted on July 15, 2020 | views : 6012 |

असार ३१, दोहा | कतारमा हुने फिफा विश्वकपको मिति सार्वजनिक भएको छ । फिफाका अनुसार कतार विश्वकप २०२२ नोभेम्बर २१ मा सुरु हुनेछ भने डिसेम्बर १८ मा फाइनल खेल हुनेछ । यस्तै समूह चरणमा एक दिनमा ४ खेल हुनेछ । समूह चरणको खेल १२ दिनसम्म हुनेछ । कतारमा अत्यधिक गर्मी हुने भएकोले आयोजकले पहिलो पटक विश्वकप नोभेम

Read More

अशोक खड्का उत्कृष्ट निर्णायक

Posted on July 15, 2020 | views : 1924 |

असार ३१, काठमाडौँ । नेपालका अन्तराष्ट्रिय निर्णायक अशोक खड्का प्रथम मलेसियन ओपन अन्तरराष्ट्रिय स्पोर्ट्स च्यालेन्ज कपमा उत्कृष्ट निर्णायक घोषित हुनुभएको छ । उक्त प्रतियोगितामा नेपालसहित भारत, मलेसिया, इन्डोनेसिया र रोमानियाका  निर्णायक सहभागी थिए । प्रतियोगितामा तेक्वान्दोको पुम्से विधातर्फ सहभ

Read More

क्यारेवियन प्रिमियर लिगलाई अनुमति, सन्दिप लामिछानेले खेल्ने

Posted on July 11, 2020 | views : 2268 |

असार २७, काठमाडौँ । नेपाली खेलाडी सन्दिप लामिछानेले खेल्ने क्यारेवियन प्रिमियर लिग (सिपिएल)लाई ट्रिनिडाड एण्ड टोबागोले अनुमति दिएको छ । यसअघि ट्रिनिडाड एण्ड टोबागोको सरकारले अनुमिति नदिँदा सिपिएल हुने नहुनेबारे अन्योल थियो । अब उक्त प्रतियोगिताका लागि अनुमति पाइपछि सिपिएल हुने पक्का भएको हो । 

Read More

राष्ट्रिय खेलकूद परिषद्को सदस्यसचिवका लागि दरखास्त आह्वान

Posted on July 11, 2020 | views : 1793 |

असार २७, काठमाडौँ । राष्ट्रिय खेलकूद परिषद् (राखेप)को सदस्यसचिवका लागि दरखास्त आह्वान गरिएको छ । युवा तथा खेलकूद मन्त्रालयले सो आह्वान गरेको हो । मन्त्रालयका सचिव रामप्रसाद थपलियाको संयोजकत्वमा गठित सिफारिस समितिको शुक्रबार बसेको बैठकले सदस्यसचिवका लागि कार्यविधि तय गरी दरखास्त आह्वान गरेको हो । मन्

Read More

क्रिकेटः चार दिने टेस्ट उपयुक्त नरहेको गाँगुलीको भनाई

Posted on July 08, 2020 | views : 2489 |

असार २४,नयाँदिल्ली । (रासस–एएफपी) भारतीय क्रिकेट बोर्डका अध्यक्ष सौरभ गाँगुलीले चार दिवसीय टेस्ट क्रिकेट उपयुक्त नरहेको बताउनु भएको छ । क्रिकेटको विश्व निकायले टेस्ट क्रिकेटलाई पाँच दिनबाट चार दिनमा सीमित गर्नेगरी प्रस्ताव गरेको छ ।  अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले सन् २०२३ देखि लागू

Read More

सन्दीप लामिछाने डेढ करोडमा सिपीएलमा अनुबन्धित

Posted on July 07, 2020 | views : 2080 |

असार २३, काठमाडौँ । नेपालका क्रिकेट खेलाडी सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सिपीएल) सिजन २०२० को खेलाडी ड्राफ्टमा रु एक करोड ५६ लाखमा अनुबन्धित भएका छन् । उन्नाइस वर्षीय लामिछानेलाई यस यामको सिपीएलका लागि जमैका तलावाजले गएराति एक लाख ३० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो । जमैका तलावाजले उन

Read More