खेलकुद |


क्रिकेटः चार दिने टेस्ट उपयुक्त नरहेको गाँगुलीको भनाई

Posted on July 08, 2020 | views : 2496 |

असार २४,नयाँदिल्ली । (रासस–एएफपी) भारतीय क्रिकेट बोर्डका अध्यक्ष सौरभ गाँगुलीले चार दिवसीय टेस्ट क्रिकेट उपयुक्त नरहेको बताउनु भएको छ । क्रिकेटको विश्व निकायले टेस्ट क्रिकेटलाई पाँच दिनबाट चार दिनमा सीमित गर्नेगरी प्रस्ताव गरेको छ ।  अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले सन् २०२३ देखि लागू

Read More

सन्दीप लामिछाने डेढ करोडमा सिपीएलमा अनुबन्धित

Posted on July 07, 2020 | views : 2082 |

असार २३, काठमाडौँ । नेपालका क्रिकेट खेलाडी सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सिपीएल) सिजन २०२० को खेलाडी ड्राफ्टमा रु एक करोड ५६ लाखमा अनुबन्धित भएका छन् । उन्नाइस वर्षीय लामिछानेलाई यस यामको सिपीएलका लागि जमैका तलावाजले गएराति एक लाख ३० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो । जमैका तलावाजले उन

Read More

सन्दीप चौथो महँगो मूल्य राख्ने खेलाडी, एक करोडमा जमैका तलावाजमा आबद्ध

Posted on July 06, 2020 | views : 2426 |

असार २२, काठमाडौँ | नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानेले सिजनको क्यारेबियन प्रिमियर लिग (सिपिएल) टी-२० क्रिकेट प्रतियोगिता जमैका तलावाजबाट खेल्ने भएका छन् ।  सन्दीपलाई जमैकाले ड्राफ्टको दोस्रो राउन्डमा आफ्नो टिममा राखेका हो । सन्दीपले ड्राफ्टका लागि ९० हजार अमेरिकी डलर (१ करोड ७ लाख रुपैया

Read More

व्यायामशालालाई सामग्री हस्तान्तरण

Posted on July 04, 2020 | views : 1922 |

असार २०, खस्यौली । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ८ दीपनगर चोकमा पहिलो खुला व्यायामशाला निर्माण हुने भएको छ ।  दीपनगरमा निर्माण हुने व्यायमशालाका लागि आवश्यक सामग्री तथा उपकरण आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले नगरपालिकालाई उपलब्ध गराएको छ । विभागका महानिर्देशक डा वासुदेव उपाध्यायले

Read More

‘खेलकूद गतिविधि ठप्प हुनु दुर्भाग्य’

Posted on July 03, 2020 | views : 7876 |

असार १९, कास्की। कोभीड–१९ महामारी रोक्न सरकारले आह्वान गरेको बन्दाबन्दीको तीन महिना पुगिसक्दासमेत खेलकूद गतिविधि सञ्चालन हुन नसकेकामा खेलकर्मी तथा सञ्चारकर्मीले चिन्ता ब्यक्त गरेका छन् ।  विश्व खेलकूद पत्रकार दिवसका अवसरमा बिहीबार खेलकूद पत्रकार मञ्च गण्डकीले पोखरामा आयोजना गरेको ‘कोभिड–१९ प्रभ

Read More

पूर्वसदस्य सचिव सिंहको शोकमा कार्यालय बन्द रहने

Posted on June 29, 2020 | views : 1819 |

असार १५, काठमाडौँ । राष्ट्रिय खेलकूद परिषद् (राखेप) का पूर्व सदस्य–सचिव राजबहादुर सिंहको निधनको शोकमा राखेपअन्तर्गतका सम्पूर्ण कार्यालय आज बन्द गरिने भएको छ ।  पूर्वसदस्य सचिव सिंहको शोकमा राखेपअन्तर्गत मुलुकभरका सम्पूर्ण कार्यालय बन्द रहने राखेपले जनाएको छ । राखेपका सदस्य–सचिव रमेशकुमार सिलवाल

Read More

मेसीको जन्मदिन मनाउने १५ युवकलाई कारवाही

Posted on June 25, 2020 | views : 2163 |

असार ११, ढाका । महामारीको समय लकडाउनको अवज्ञा गरी प्रसिद्ध अर्जेन्टिनी फुटबल खेलाडी लियोनल मेसीको जन्मदिन मनाउने बङ्गलादेशका १५ युवालाई जरिवाना गरिएको छ । भारतीय सीमास्थित सहर डामुरहुदामा रहेको एक क्याफेमा लकडाउनको उल्लङ्घन गरी १७ वर्षदेखि ३२ वर्ष उमेर समूहका मेसीका शुभेच्छुकहरूले उनको ३३ औँ जन्मदिन

Read More

बार्सिलोनाद्वारा गोलको वर्षा

Posted on June 14, 2020 | views : 2526 |

जेठ ३२, एजेन्सी | कोरोना भाइरसको महामारीका कारण स्थगित स्पेनिस ला लिगा पुनः सुचारू भएको छ । आफ्नो पहिलो खेलमा साबिक विजेता बार्सिलोनाले बिपक्षी टिम मायोर्कामाथि ४–० गोल अन्तरले सहज जीत निकालेको छ । खेलको दोस्रो मिनेटमै बार्सिलोनाका आर्टुरो भिडालले गोलको खाता खोल्दै बार्सालाई अग्रता दिलाए । त्यसपछि प

Read More

आइसीसी क्रिकेट विश्वकप लिग–२: नेपालले खेल्ने स्कटल्याण्ड ट्राइ सिरिज स्थगन

Posted on June 12, 2020 | views : 2667 |

जेठ ३०, काठमाडौँ । आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आगामी जुलाइमा स्कटल्याण्डमा खेल्ने तय भएको ट्राइ सिरिज स्थगित भएको छ । किरोना भाइरसका कारण नेपाल, स्कटल्याण्ड र नामिबियासहितको नवौँ चरणको उक्त सिरिज स्थगन गरिएको स्कटल्याण्ड क्रिकेट बोर्डले जनाएको छ ।  उक्त सिरिज आइसीसीले जुलाई ४ देखि ११

Read More

बर्दियाको बढैयातालमा प्रदेशस्तरीय क्रिकेट मैदान बन्ने

Posted on June 08, 2020 | views : 2339 |

जेठ २६, गुलरिया | बढैयाताल गाउँपालिका २ सीतापुरमा प्रदेशस्तरीय क्रिकेट मैदानको  शिलान्यास भएको छ ।  गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठ र अमरज्योति माध्यमिक विद्यालयका संस्थापक अध्यक्ष तथा समाजसेवी दुर्गादत्त शास्त्रीले आइतबार मैदान शिलान्यास गर्नुभयो । बर्दिया जिल्ला क्षेत्र नं १ का प्रत

Read More

बढैयातालमा प्रदेशस्तरीय क्रिकेट मैदान बन्ने

Posted on June 08, 2020 | views : 2428 |

जेठ २६, गुलरिया | बढैयाताल गाउँपालिका २ सीतापुरमा प्रदेशस्तरीय क्रिकेट मैदानको  शिलान्यास भएको छ ।  गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठ र अमरज्योति माध्यमिक विद्यालयका संस्थापक अध्यक्ष तथा समाजसेवी दुर्गादत्त शास्त्रीले आइतबार मैदान शिलान्यास गर्नुभयो । बर्दिया जिल्ला क्षेत्र नं १ का प्रत

Read More

नेयमारद्वारा कोरोना विरुद्ध लड्न ७ लाख ५० हजार पाउन्ड सहयोग

Posted on April 04, 2020 | views : 2874 |

चैत २२, एजेन्सीको सहयोगमा | ब्राजिलियन सुपरस्टार फुटबलर नेयमारले कोरोना भाईरसविरुद्ध लड्न  ७ लाख ५० हजार पाउन्ड आर्थिक सहयोग गरेका छन् । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)का नेयमारले युनिसेफ र सोलिडारिटी फन्डमार्फत कोरोनाविरुद्ध लड्न उक्त सहयोग गरेका हुन् ।  उनले सहयोग गरेको रकमले कोर

Read More

कोरोना कोषमा सन्दीपको एक लाख सहयोग

Posted on March 27, 2020 | views : 3323 |

चैत १४, काठमाडौँ | नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले सरकारले हालै स्थापना गरेको ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा रु  एक लाख सहयोग गर्नुहुने भएको छ । उहाँले बिहीबार साँझ समाजिक सञ्जालमार्फत सो कोषमा उक्त सहयोग गर्ने घोषणा गर्नुभएको हो । “कोषमा रु एक

Read More

कोरोनाभाइरस :फुटबलर क्रिस्टियानो रोनाल्डो क्वारेन्टाइनमा राखिए

Posted on March 12, 2020 | views : 2752 |

फागुन २९, काठमाडौं | कोरोनाभाइरसका कारण स्टार फुटबलर युभेन्ट्सबाट खेल्ने पोर्चुगलका फरवार्ड क्रिस्टियानो रोनाल्डो पनि क्वारेन्टाइनमा राखिएका छन् | इटालियन क्लब युभेन्ट्सका टिममेट ड्यानिए रुगानीलाई कोरोना भाइरसको संक्रमण देखिएपछि रोनाल्डो पोर्चुगलको मडेइरामा क्वारेन्टाइनमा राखिएका हुन् | उनी आफ्नी आम

Read More

कोरोनाकाभाइरसका कारण इपिएल स्थगित

Posted on March 05, 2020 | views : 2809 |

फागुन २२, काठमाडौँ | कोभिड-१९ अर्थात कोरोनाभाइरसका कारण एभरेस्ट प्रिमियर लिग (इपिएल)  स्थगित भएको छ | आगामी चैत १ देखि १५ गते काठमाडौंमा हुने (इपिएल) टी–२० क्रिकेट प्रतियोगिता स्थगित भएको हो | कोरोना भाइरसको संक्रमणको जोखिमलाई मध्यनजर गर्दै लिग अनिश्चितकालका स्थगित गरिएको इपिएलका कार्यकारी निर्

Read More

फुटबलर रोनाल्डीन्हो पक्राउ

Posted on March 05, 2020 | views : 2867 |

फागुन २२, एजेन्सी | ब्राजिलका फुटबलर रोनाल्डीन्हो पाराग्वे जाने क्रमममा पक्राउ परेका छन् | उनलाई नक्कली पासपोर्ट प्रयोग गरेका कारण पक्राउ गरिएको हो | ३९ वर्षिय रोनाल्डीन्हो सन् २००२ मा ब्राजिलले विश्वकप जित्दा टिमका सदस्य थिए | बुधबार राति आफ्ना भाइ रोबर्टोसँग पाराग्वे जाने क्रममा पक्राउ परेका हुन्

Read More

एसीसी इस्टर्न रिजन टी- २० क्रिकेटमा नेपालको जित

Posted on March 04, 2020 | views : 2512 |

फागुन २१, काठमाडौँ | एसीसी इस्टर्न रीजन टी–ट्वान्टी क्रिकेटमा नेपालले पहिलो जित हातपारेको छ । बुधबार भएको खेलमा नेपालले थाइल्याण्डमाथि ९ विकेटको सानदार जित हातपार्न सफल भएको हो | यसअघि पहिलो खेलमा मलेसियासँग पराजित भएको थियो | साेमबार भएको खेलमा हङकङसँग पराजित भएको थियो । पहिले व्याटिङको रोजेको थाइल

Read More

नेपाल हङकङसँग ४३ रनले पराजित

Posted on March 01, 2020 | views : 2259 |

फागुन १८, काठमाडौँ | एसिसी टी-२० पूर्व क्षेत्र क्रिकेट प्रतियोगितामा नेपाल हङकङसँग ४३ रनले पराजित भएको छ | यो संगै नेपालको लगातार तेश्रो हार हो | आइतबार भएको खेलमा हङकङसले नेपाललाई ४३ रनले पराजित गरेको हो | यसअघि मलेसियासंग भएको खेलमा नेपाल २२ रनले पराजित भएको थियो | थाइल्यान्डमा भइरहेको प्रतियोगिता

Read More

मार्मा गाउँपालिकाको आयोजनामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्घाटन

Posted on February 23, 2020 | views : 2845 |

फागुन ११, दार्चुला | मार्मा गाउँपालिकाको आयोजनामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आइतबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । मार्मा गाउँपालिका उपाध्यक्ष बागमती ठगुन्नाले प्रतियोगिताको उद्घाटन गर्नुभएको हो । जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको पूर्व सन्ध्यामा पालिकास्तरीय प्

Read More

धनगढी उमपाका सरकारी तथा निजी विद्यालयमा तेक्वान्दो खेल प्रशिक्षण अनिवार्य

Posted on February 21, 2020 | views : 2446 |

फागुन ९, कैलाली | धनगढी उपमहानगरपालिकाका सरकारी तथा निजी विद्यालयमा तेक्वान्दो खेल प्रशिक्षणलाई अनिवार्य गरिने भएको छ । उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वड र नेपाल तेक्वान्दो सङ्घ सुदूरपश्चिम प्रदेशका अध्यक्ष प्रदीप थापाबीच तेक्वान्दो खेललाई विद्यालयमा अनिवार्य गर्ने विषयमा एक सम्झौतापत्रमा हस्ताक्

Read More

खप्तड गोल्डकप फुटबल प्रतियोगिता आजदेखि

Posted on February 21, 2020 | views : 2573 |

फागुन ९, धनगढी |‘नेपाल आइस सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकप फुटबल प्रतियोगिता २०७६’ को तयारी पूरा भएको छ । आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लबले बिहीबार पत्रकार सम्मेलन गर्दै स्थानीय रङ्गशालामा आजदेखि आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको जनाएको हो ।  आयोजक क्लबका अध्यक्ष स

Read More

हाजिरजवाफ र लठ्ठो तान्ने प्रतियोगिता

Posted on February 20, 2020 | views : 2580 |

पर्वत । शिवालय बहुमुखी क्याम्पसले आफ्नो वार्षिकोत्सवको अवसरमा हाजिरजवाफ  र लठ्ठो तान्ने प्रतियोगिता सम्पन्न गरेको छ । नवौ वार्षिकोत्सवको अवसरमा विद्यार्थीहरुलाई अतिरिक्त शैक्षिक क्रियाकलापमा सहभागी गराउने उदेश्यले उक्त प्रतियोगिता गरिएको हो । क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद ने

Read More

चौथौ दिदीबहिनी कप राष्ट्रिय महिला भलिबलमा छनोट चरणका तीन खेल सम्पन्न

Posted on February 19, 2020 | views : 2912 |

बुधबारबाट सुरू भएको चौथो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा बुधबार ३ खेलहरु सम्पन्न भएका छन। पहिलो खेलमा होङवान्जी न्यू डायमण्ड एकेडेमी र आयोजक दिदीबहिनी एफ एमबीच भएको खेलमा होङवान्जी न्यू डायमण्ड एकेडेमीले आयोजकलाई पराजित गरेको छ। बेस्ट अफ थ्रिको आधारमा भएको खेलमा डायमण्डले २५(३, २५(

Read More

सन्दीपले लिए ६ विकेट,अमेरिका ३५ रनमा अलआउट

Posted on February 12, 2020 | views : 2802 |

माघ २९, काठमाडौं | आईसीसी विश्वकप क्रिकेट लिग -२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा अमेरिका ३५ रनमा अलआउट भएको छ | किर्तिपुर स्थित त्रिवि मैदानमा जारी खेलमा सन्दिप लामिछानेले बिष्फोटक बलिंग गरेका छन् | टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले नेपाललाई जितका लागि ३६ रनको लक्ष्य दिएको छ | नेपा

Read More